विश्व | काठमाडौँ - KTM


क्रस-च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजारभन्दा बढी

Posted on November 14, 2022 | views : 547 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ । यस वर्ष प्रवेश गर्ने कूल आप्रवासीको सङ्ख्या ४०,८८५ रहेको छ । जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी रहेका छन् ।  यो सङ्ख्या गत वर्षभन्दा करिब

Read More

विश्वको नजर चीन र अमेरिकामा छ : शी जिनपिङ

Posted on November 14, 2022 | views : 639 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेन र शी जिनपिङबीच बालीमा भेटवार्ता भएको छ । जिनपिङले भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हाल्ने अपेक्षा गरेको छ । हाम्रो बैठकले विश्वको ध्यान तानेको छ । विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ । हाम्रो भेटमा

Read More

आफूलाई टोक्ने सर्प लिएर अस्पताल पुगेपछि हंगामा

Posted on November 14, 2022 | views : 1116 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | भारतको उत्तर प्रदेशमा रहेको मऊस्थित जिल्ला अस्पतालमा एक युवक सर्प बोकेर पुगेपछि हंगामा मच्चिएको छ ।  आफूलाई त्यही सर्पले टोकेको भन्दै उपचार गराउन उनले चिकित्सकहरूसँग आग्रह गरे । सर्प देखेर अस्पतालका कर्मचारीहरू तर्सिए ।  सर्प बोकेर जाने युवकको नाम धर्मेन्द्र यादव हो

Read More

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

Posted on November 13, 2022 | views : 685 | काठमाडौँ - KTM

कात्तिक २७, बेरुत | लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिब

Read More

३३ सेकेन्डमा १० खुर्सानी खाएर विश्व रेकर्ड

Posted on November 13, 2022 | views : 879 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज

Read More

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

Posted on November 13, 2022 | views : 676 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ । ‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोन

Read More

कतार विश्वकप: विजेता, उपविजेता र अन्यले कति पाउँछन् पुरस्कार ?

Posted on November 13, 2022 | views : 1586 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | कतारमा अर्को साता नोभेम्बर २० देखि सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । एक महिनासम्म चल्

Read More

एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला?

Posted on November 13, 2022 | views : 1248 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौँ | सन् १९८० ताका निकै चलेको फिल्म 'इटि द एक्स्ट्रा-टेरेस्ट्रियल' तथा 'स्टार ट्रेक' का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता विज्ञानका आख्यान पुस्तक लेखकहरूले लामो समयदेखि एउटा प्रश्नसँग जुझिरहेका छन्: यदि साँच्चिकै एलियन अर्थात अर्

Read More

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

Posted on November 13, 2022 | views : 724 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौँ | टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डाेगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताउनुभएको हो । टर्कीस् राष्ट्रपति एर्डाे

Read More

विश्वयुद्धका दुई विमान आकाशमा ठोकिए

Posted on November 13, 2022 | views : 695 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौँ | अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको  देख्न सकिन्छ । विमानहरू डलास नजिक एउ

Read More

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

Posted on November 12, 2022 | views : 601 | काठमाडौँ - KTM

कात्तिक २६, वाशिङ्गटन | अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक  रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।  भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। 

Read More

मेक्सिकोमा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

Posted on November 12, 2022 | views : 514 | काठमाडौँ - KTM

कात्तिक २६, मेक्सिको सिटी | हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । 'ट्रकमा सवार हतियारधारी पुरुषको समुहले लेक्सस बारमा हमल

Read More

भूकम्प अपडेट: टोंगामा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

Posted on November 12, 2022 | views : 629 | काठमाडौँ - KTM

कात्तिक २६, एजेन्सी | टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको करिब ३०० किलोमिटर वरपर क्षेत्रमा सुनामीको जोखिम रहेको चेतावनी दिइएको छ । सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीप

Read More

ओलीलाई धरानका मेयरको कटाक्ष : कोसीको पानी म ल्याउँछु, हाउडेले गफ नदिए हुन्छ

Posted on November 11, 2022 | views : 753 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी ल्याउने ओलीको भाषणलाई ‘गफ’ भनेका छन्।  उनले कोसीको पानी ओलीले नभइ आफैँले ल्याउने दाबी पनि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी गर्दै हर्कले लेखेका छन्, ‘ग्यासको

Read More

मेक्सीकोको मधुशालामा गोली हानेर नौ जना मारिए

Posted on November 11, 2022 | views : 554 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो ।  मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन

Read More

४६ वर्षका टिभी अभिनेता सिद्धान्तको मृत्यु, जिममा वर्कआउट गर्दै गर्दा हृदयाघात

Posted on November 11, 2022 | views : 988 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो । राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला

Read More

‘विहारमा मदिरा निषेध अभियान असफल’

Posted on November 11, 2022 | views : 618 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ ।  जनता दल (युनाइटेड) का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले आज यहाँ संवाददाताहरूसँग कुरा गर्दै

Read More

अमेरिकाले युक्रेनलाई ४० करोड डलरको हतियार दिने

Posted on November 11, 2022 | views : 749 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | एजेन्सी | अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक

Read More

रोनाल्डोसहित पोर्चुगलको विश्वकप खेल्ने टिम सार्वजनिक,को को छन् टिममा?

Posted on November 11, 2022 | views : 680 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन्। कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार रा

Read More

रूसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने

Posted on November 10, 2022 | views : 889 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ ।  सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गे

Read More

बाजी थापेरै एक व्यक्तिले जिते १० अर्ब रुपैयाँ

Posted on November 10, 2022 | views : 799 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | एकजना अमेरिकी सट्टेबाजले बेसबल खेलमा बाजी थापेर एकैपटकमा करिब १० अर्ब रुपैयाँ जितेका छन् । ती सट्टेबाज यतिविघ्न जुवाडे हुन् कि उनले यसअघि यस्तै बाजी थापेर ४० करोड रुपैयाँ रकम हारेका थिए । एउटै सट्टेबाजीमा १० अर्ब जितेको घटनालाई खेलकुद इतिहासकै सबैभन्दा महंगो सट्टेबाजी मानिएको

Read More

बेलायतका नर्सहरू तलब वृद्धिको माग गर्दै इतिहासमा पहिलो पटक हडताल गर्दै

Posted on November 10, 2022 | views : 615 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | बेलायतका दशौं हजार नर्सहरू पहिलो पटक महँगी अनुरूपको तलब वृद्धिको माग गर्दै हडतालमा जाने भएका छन् । देशका अधिकांश राज्य–सञ्चालित ‘नेसनल हेल्थ सर्विस(एनएचएस)सँग आबद्ध नर्सहरूले हडतालको पक्षमा मतदान गरेको ब्रिटिस नर्सहरूको आधिकारिक ट्रेड युनियन ‘रोयल कलेज अफ नर्सिङ (आरसीएन)’ले बु

Read More

युक्रेनी सहर खेरसनबाट सेना फिर्ता गर्दै रूस

Posted on November 10, 2022 | views : 767 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।  रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिन

Read More

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ

Posted on November 10, 2022 | views : 598 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।  राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले

Read More

इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

Posted on November 10, 2022 | views : 778 | काठमाडौँ - KTM

काठमाडौँ | इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट न

Read More

आरोहीको शव खोज्न ‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता नेपाल आएको डेलीमेलको खुलासा

Posted on November 10, 2022 | views : 684 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे । तर उनी नेपाल घुम्

Read More

कुखुराको मासुभित्र बन्दुक लुकाएर विमानभित्र लैजाने एक यात्रु पक्राउ

Posted on November 09, 2022 | views : 1176 | काठमाडौँ - KTM

एजेन्सी | अमेरिकी यातायात अधिकारीहरूले विमानभित्र पेस्तोल लैजान खोज्ने एक यात्रुलाई पक्राउ गरेका छन् । अमेरिकाको फ्लोरिडा एयरपोर्टमा यात्रुले सिङ्गो कुखुरा भित्र बन्दुक राखेका थिए ।   अधिकारीहरूले यो योजना कसले बनाएको हो भन्ने खुलाएनन् तर ट्रान्सपोर्ट अधिकारीले इन्स्टाग्राममा केही तस्विरह

Read More

चिनियाँ राष्ट्रपतिले भने, ‘युद्धका लागि तयार हुनुहोस्’

Posted on November 09, 2022 | views : 1036 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन्

Read More