विश्व | काठमाडौँ - KTM


बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

Posted on December 07, 2022 | views : 933 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ ।  कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध  गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्

Read More

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

Posted on December 07, 2022 | views : 743 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।  तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गर्नु हुदै इरानी न्यायपालिका

Read More

गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम

Posted on December 06, 2022 | views : 734 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर २७  देखि  डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक

Read More

दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तर कोरियाले गोली हानेर मार्‍यो

Posted on December 06, 2022 | views : 1040 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियामा दुईजना किशोरलाई दक्षिण कोरियाको फिल्म हेरेको र बेचेको आरोपमा गोली हानी हत्या गरिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।  उनीहरूलाई चीन सीमा नजिक रहेको ह्येसान शहरमा एक एयरफील्डमा सामूहिक गोलीको शिकार बनाइएको हो । मृत्युदण्ड गत अक्टोबर महिनामै दिइएको

Read More

उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

Posted on December 05, 2022 | views : 851 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | एजेन्सी | युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ ।  त्यो व्यवस्था भएमा विम

Read More

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

Posted on December 04, 2022 | views : 870 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ ।  सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरे

Read More

गोल्डेन बुटको दौडमा को–को ?

Posted on December 04, 2022 | views : 1134 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । ‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ।  कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पनि ‘गोल्डेन बुट’क

Read More

इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

Posted on December 04, 2022 | views : 1034 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त

Read More

म्यानमारमा ७ विद्यार्थीलाई मृत्युदण्ड

Posted on December 04, 2022 | views : 1420 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ  ।  राष्ट्रसंघले म्यानमारको सेनाले  विरोधीलाई दमन गर्न  मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आ

Read More

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

Posted on December 03, 2022 | views : 774 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै  अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो  ४-५० बजे आगलागी भएको थियो ।  उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई

Read More

मलेसियामा मन्त्रिपरिषद् विस्तार

Posted on December 03, 2022 | views : 941 | काठमाडौँ - KTM

मङ्सिर १७, क्वालालम्पुर | मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् ।   देशको सबै भागलाई प्रतिनिधित्व गराउँने  अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको  जिम्मेवारी भने

Read More

युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको छ : फिनल्याण्डका प्रधानमन्त्री

Posted on December 02, 2022 | views : 742 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताउनुभएको छ । अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनम

Read More

अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीद्वारा गोली हानी हत्या

Posted on December 01, 2022 | views : 754 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | एजेन्सी | इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने  एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ । बीबीसी समाचार  अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए

Read More

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

Posted on November 30, 2022 | views : 875 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । नेता चियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले

Read More

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट, सर्वाधिक लामो समयसम्म मौन कीर्तिमान तोड्यो

Posted on November 30, 2022 | views : 781 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | अमेरिकाको हवाई द्वीपमा विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट लाभा निस्किरहेको छ । चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ । यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना

Read More

एकै परिवारका छ जनाको जलेर मृत्यु, सडक दुर्घटनमा अन्य छ जना मारिए

Posted on November 30, 2022 | views : 819 | काठमाडौँ - KTM

मङ्सिर १४, फिरोजावाद (उत्तरप्रदेश) |  विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावादको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान

Read More

दिल्लीमा लाश टुक्राटुक्रा पारिएको अर्को घटना सार्वजनिक

Posted on November 28, 2022 | views : 762 | काठमाडौँ - KTM

मङ्सिर १२, दिल्ली । दिल्लीमा एक युवतीको लाख टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको घटना सेलाउन नपाउँदै त्यस्तै किसिमको अर्को घटना पनि सार्वजनिक भएको छ ।  पांडव नगरमा बस्ने एक पुरुषको लाशलाई काटेर फ्रिजमा राखिएको प्रहरीले फेला पारेको छ । हत्याराहरूले लाशको टुक्रालाई पांडव नगर र पूर्वी दिल्लीका विभिन

Read More

जापान र कोस्टारिकाको पहिलो हाफ गोलविहीन

Posted on November 27, 2022 | views : 686 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ | फिफा विश्वकपको समूह ‘ई’अन्तर्गत आइतबार जारी जापान र कोस्टारिकाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो खेलमा जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको जापान अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध मध्यान्तरसम्म गोल गर्न असफल रह्यो। तुलनात्मकरूपमा बलियो देखिएको जापानविरुद्ध को

Read More

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

Posted on November 27, 2022 | views : 782 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ | ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दब

Read More

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो : किम

Posted on November 27, 2022 | views : 915 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ | उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्ति सम्पन्न देश हुनु रहेको बताएका छन् ।  उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गर

Read More

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

Posted on November 26, 2022 | views : 627 | काठमाडौँ - KTM

मङ्सिर १०, बेइजिङ | विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत  १२ जनवरी २०१९ र  २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पा

Read More

घरमा आगलागी हुँदा १० को मृत्यु, नौ जना घाइते

Posted on November 25, 2022 | views : 821 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौं | एजेन्सी | उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।  एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अन

Read More

फिफा विश्व कपको समूह तालिका

Posted on November 24, 2022 | views : 840 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं | बुधवारका खेलहरू पछि फिफा विश्वकपको समूह अङ्कतालिका यस प्रकार छ (खेलिएको, जित, बराबरी, हार, गोल, विरुद्ध गोल, अङ्क अन्तर्गत तालिकाबद्धता) यस प्रकार छ । समूह ए इक्वेडर                 १ १ ० ० २ ० ३ नेदरल्याण्ड       &nb

Read More

पोल्याण्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै इयुलाई कूटनीतिक नोट पठायो

Posted on November 24, 2022 | views : 758 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं । पोल्याण्डले जर्मनी विरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयु) का सबै देशहरू, उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ ।  पोल्याण्डका उप विदेशमन्त्रीले  दिएको जानकारी अनुसार सेप्टेम्बर १ मा पोल्याण्ड सरकारले दोस

Read More

विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड

Posted on November 23, 2022 | views : 928 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ । चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन गर्ने कारखानामा भएको विरोध प्रदर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यो कारखाना चीनको झेङझोऊमा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौँ कर्मचारीले र्‍याली गरिरहेको देख्न सकिन्छ । आन्दोलनरत कर्मचारीलाई प्रहर

Read More

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता

Posted on November 22, 2022 | views : 690 | काठमाडौँ - KTM

मङ्सिर ६, जाकार्ता | पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा  बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको

Read More

साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

Posted on November 22, 2022 | views : 1365 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौं | विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि  खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् ।  यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।

Read More

चीनमा आगलागीमा परी ३६ को मृत्यु

Posted on November 22, 2022 | views : 726 | काठमाडौँ - KTM

मङ्सिर ६, चेनजाउ | चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन । आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु

Read More