'सञ्जु' को पहिलो पोस्टर सार्वजनिक

Posted on: 25 May, 2018

 जेठ ११, काठमान्डौ | बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक "सञ्जू"को पहिलो पोस्टर सार्वजनिक भएको छ । 


पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् | 

उक्त फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह गरेकी छिन् । 

यसअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने फिल्मको ट्रेलर मे २९ मा रिलिज हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!