प्रवास | काभ्रेपलान्चोक - KVP


भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

Posted on October 13, 2019 | views : 179 | काभ्रेपलान्चोक - KVP

असोज २६, काभ्रेपलाञ्चोक | फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो ।  पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज,

Read More