अर्थ/विकास | काभ्रेपलान्चोक - KVP


काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

Posted on December 21, 2017 | views : 169 | काभ्रेपलान्चोक - KVP

पुस ६, बनेपा  । काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानका

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 1672 | काभ्रेपलान्चोक - KVP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

मेलम्चीको पानी उपत्यकामा छ महिनापछि

Posted on September 24, 2017 | views : 171 | काभ्रेपलान्चोक - KVP

राम केसी। असोज ८, चौतारा। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ ।  सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ ख

Read More

सहकारी संस्थालाई उद्यमसँग जोड्न सुझाव

Posted on August 27, 2017 | views : 135 | काभ्रेपलान्चोक - KVP

भदौ ११, बनेपा। सहकारी संस्थालाई आयआर्जन र उद्यमसँग जोड्न सरोकार भएकाहरुले सुझाव दिएका छन् ।  हिमालय कालिदेवी सहकारी संस्थाको आज बनेपामा भएको १६ औँ साधारणसभामा सहभागीहरुले उद्यमशीलतासहितको क्रण लगानी भए त्यसको प्रतिफल प्रभावकारी हुने बताए ।  बचत संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष परितोष पौडेल

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 3845 | काभ्रेपलान्चोक - KVP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

काभ्रेमा ५४ लाख ५९ हजार अनुदान वितरण

Posted on July 16, 2017 | views : 238 | काभ्रेपलान्चोक - KVP

साउन १, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ ।  भूकम्पका कारण गोठ तथा खोरमा क्षति हुनुका साथै पशुधन समेत नासिएका कृषकलाई जीविकोपार्जनमा सहयोग पु¥याउन उक्त अनुदान दिइएको जिल्ला पशुसे

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 16219 | काभ्रेपलान्चोक - KVP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

भूकम्पपीडितको नाममा दिइएको अनुदान फिर्ता हुन थाले

Posted on March 19, 2017 | views : 1198 | काभ्रेपलान्चोक - KVP

चैत ६, बनेपा | भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन् ।  भूकम्पपीडितको नाममा मौखिक र लिखित उजुरी पर्न थालेपछि जिल्लाको पाँचखाल नगरपालिकाबाट पहिलो पटक एकजनाले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेको पुनःनिर्माण

Read More

मोबाइल मर्मत गरेरै मासिक पचास हजार आम्दानी

Posted on February 26, 2017 | views : 336 | काभ्रेपलान्चोक - KVP

फागुन १५, काभ्रे । उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ ।  इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको हो । उहाँले आफ्नो घरमै इलेक्ट्रोनिक

Read More

काभ्रेपलाञ्चोकका भूकम्पपीडितले लालपूर्जा नभए पनि अनुदान पाउन थाले

Posted on February 24, 2017 | views : 201 | काभ्रेपलान्चोक - KVP

फागुन १३, बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् ।  विसं २०३२ मा भएको सीमा विवादका कारण नापी नभएपछि त्यस भेगका स्थानीयवासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको तिर

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11239 | काभ्रेपलान्चोक - KVP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

काभ्रेमा भूकम्पपीडितका लागि खानेपानी आयोजना सम्झौता

Posted on February 05, 2017 | views : 536 | काभ्रेपलान्चोक - KVP

माघ २३, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ ।  त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ ।  सम्झौतामा दाताबाट करिब रु एक क

Read More

बनेपा– पनौती सडक अवरुद्ध

Posted on January 22, 2017 | views : 1047 | काभ्रेपलान्चोक - KVP

माघ ९, काभ्रेपलाञ्चोक । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ ।  सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्

Read More

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on September 21, 2016 | views : 2113 | काभ्रेपलान्चोक - KVP

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहे

Read More