राजनीति | काभ्रेपलान्चोक - KVP


सरकारले द्रुतगतिमा काम गर्नुपर्छः अध्यक्ष थापा

Posted on March 22, 2018 | views : 210 | काभ्रेपलान्चोक - KVP

चैत ८, धुलिखेल | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताउनुभएको छ ।  धुलिखेलमा आजबाट शुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो – “दश वर्षेे सशस्त्र जनयुद्ध र र

Read More

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव: उपराष्ट्रपति पुन

Posted on February 09, 2018 | views : 111 | काभ्रेपलान्चोक - KVP

माघ २६, धुलिखेल | उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ ।  आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमु

Read More

काभ्रेपलाञ्चोकका ग्यास उद्योग जोखिममा

Posted on December 25, 2017 | views : 271 | काभ्रेपलान्चोक - KVP

पुस १०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ ।  प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ ।  “ग्यास उद्योग स्थापनामा सुरक्षाका ह

Read More

काभ्रेपलाञ्चोकमा आठ हजारभन्दा बढी मत बदर

Posted on December 14, 2017 | views : 212 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८, बनेपा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो ।  मतदाता

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 6567 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

Posted on December 11, 2017 | views : 178 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २५, बनेपा । काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेस

Read More

काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी

Posted on December 11, 2017 | views : 243 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २५, बनेपा । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ ।  उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर

Read More

काभ्रेमा वाम उम्मेदवारको टुंगो नलाग्नुको कारण यस्तो पो रहेछ !

Posted on October 27, 2017 | views : 381 | काभ्रेपलान्चोक - KVP

कात्तिक १०, बनेपा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।  नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्

Read More

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

Posted on October 10, 2017 | views : 482 | काभ्रेपलान्चोक - KVP

असोज २४, धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।  मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 12514 | काभ्रेपलान्चोक - KVP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 5220 | काभ्रेपलान्चोक - KVP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

Posted on August 09, 2017 | views : 367 | काभ्रेपलान्चोक - KVP

साउन २५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।  एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनमा काँग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित

Read More

काभ्रेको पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी

Posted on May 17, 2017 | views : 526 | काभ्रेपलान्चोक - KVP

जेठ ३, काभ्रे | काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी हुनुभएको छ ।  वडा नम्ब

Read More

काभ्रे रोसीको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on May 15, 2017 | views : 2166 | काभ्रेपलान्चोक - KVP

जेठ १, काभ्रे । काभ्रेको रोसी गाउँपालिकाको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।  माओवादीतर्फबाट वडा अध्यक्षमा उठेका राम लामाले ३४५ मत पाउनु भएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारले २०१ मत पाएका छन् । यो वडामा ७१७ मत खसेकोमा १४ मत बदर भएको छ । 

Read More

गोली प्रहारबाट माओवादी केन्द्रका कार्यकर्ताको मृत्यु

Posted on May 14, 2017 | views : 2490 | काभ्रेपलान्चोक - KVP

वैशाख ३१, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ । शनिबार राती करिब ९ बजेतिर  गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छ

Read More

विप्लव माओवादीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्दै

Posted on May 08, 2017 | views : 1522 | काभ्रेपलान्चोक - KVP

बैशाख २५, बनेपा | प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकतामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ ।  आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा

Read More

उम्मेदवार मतदाताको घरघर धाउँदै

Posted on May 07, 2017 | views : 372 | काभ्रेपलान्चोक - KVP

बैशाख २४, बनेपा । स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दल र साना दलसमेत मतदाताको घरघर धाउन थालेका छन् ।  स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न उनीहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाइरहेका छन् । खानेपानी, सडक, फोहर व्यवस्थापन, पर्यटन प्रर्वद्धनलगायतका चुनावी नारा लिएर घर

Read More

रोशी गाउँपालिका प्रमुखमा एमालेको बलियो उम्मेद्वार

Posted on May 05, 2017 | views : 92 | काभ्रेपलान्चोक - KVP

भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मेद्वार बनाएको छ ।  उम्मेद्वार मनोनयन दर्तासंगै रोशीगाउँपालिकामा आफुले सहजै रुपमा जित हासिल गर्न सक्ने दावी गरे । रोशीखोलाका जनताको मन ज

Read More

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

Posted on May 04, 2017 | views : 266 | काभ्रेपलान्चोक - KVP

वैशाख २१, बनेपा । छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर

Read More

काभ्रेपलाञ्चोकमा दुई हजार ४१५ जना उम्मेदवार, कहाँबाट कति उम्मेदवार ?

Posted on May 03, 2017 | views : 183 | काभ्रेपलान्चोक - KVP

बैशाख २०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल दुई हजार ४१५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।&nb

Read More

चुनाब लड्न ८ शिक्षकद्वारा शिक्षण पेसाबाट राजीनामा

Posted on April 20, 2017 | views : 630 | काभ्रेपलान्चोक - KVP

बैशाख ७, धुलिखेल । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न यहाँका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् ।  जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजीनाम

Read More

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

Posted on April 19, 2017 | views : 117 | काभ्रेपलान्चोक - KVP

बैशाख ६, बनेपा । काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।  बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै पर्यटकीय नगरी धुलिखेल नगरपालिक

Read More

काभ्रेमा राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

Posted on April 18, 2017 | views : 115 | काभ्रेपलान्चोक - KVP

बैशाख ५, बनेपा | मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ ।  आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् ।  गाउँगाउँमा चुनावी

Read More

पदका लागि हानथाप गरेर देश बन्दैन: ओली

Posted on April 02, 2017 | views : 921 | काभ्रेपलान्चोक - KVP

चैत २०, काभ्रे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताउनुभएको छ ।  काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्नुहुँदै उहाँले देश विकासका लागि एमालेको आवश्यकता रहेको बत

Read More

विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला

Posted on February 13, 2017 | views : 603 | काभ्रेपलान्चोक - KVP

 फागुन २, धुलिखेल । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।  ब

Read More

काभ्रेमा स्थानीय तह पुनःसंरचनाको विषयमा दल विभाजित

Posted on November 09, 2016 | views : 438 | काभ्रेपलान्चोक - KVP

 कात्तिक २४, बनेपा । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषयमा राजनीतिक दलहरु विभाजित भएका छन् ।  पुनःसंरचनाको विषयमा नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्वको एउटा र नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न दलले अर्को गरेर जिल्ला प्राविधिक सहयोग समितिमा फरक फरक दुई प्रस्ताव पेस गरेका छ

Read More

काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनः संरचनाको अझै टुङ्गो लागेन

Posted on October 25, 2016 | views : 432 | काभ्रेपलान्चोक - KVP

कात्तिक ९, बनेपा । प्रमुख दलबीचको विवादका कारण काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लागेको छैन ।  केही दिन अघि एक उपमहानगरपालिकासहित १२ तहमा सैद्धान्तिक सहमति भए पनि भोट बैंकको मुद्दाले प्राथमिकता पाएपछि स्थानीय तहको पुनःसंरचना टुङ्गोमा पुग्न नसकेको राजनीतिक दलले जनाएका छन् ।&n

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 7830 | काभ्रेपलान्चोक - KVP

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More