भिडलाई नियन्त्रणमा लिंदै नेपाल प्रहरी

Posted on: 18 Nov, 2017


काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ७ चारदोबाटोस्थित तरकारी बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करले दिएर मोटरसाईकल चालकलाई गम्भिर घाईते बनाएपछि आक्रोसित बनेका स्थानीयहरुको भिडलाई प्रहरीले नियन्त्रणमा लिंदै । विहीबार बिहान छ बजे बनेपास्थित बुडोलडाँडामा टिपरको ठक्करले एक जना बृद्धको ज्यान गएको थियो । तस्वीरः पेमा लामा, रासस, काभ्रेपलाञ्चोक

यस बिषयमा तपाइको प्रतिक्रिया...!