काभ्रेपलाञ्चोक केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

Posted on: 18 Mar, 2021

चैत ५, काठमाडौँ । बिहिबार काभ्रेपलाञ्चोक केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेटमा जिल्लाको सिसाखानी आसपास क्षेत्रमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!