समाज | काभ्रेपलान्चोक - KVP


बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

Posted on June 18, 2021 | views : 1815 | काभ्रेपलान्चोक - KVP

असार ४, बनेपा (रासस) । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रह

Read More

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

Posted on June 16, 2021 | views : 1491 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । असार २, काभ्रेपलाञ्चोक (रासस)। दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ । उक्त जात्रा कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष पनि स्थगित गर्दै क्षमापूजा

Read More

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

Posted on May 22, 2021 | views : 1300 | काभ्रेपलान्चोक - KVP

जेठ ८, काभ्रे | पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28557 | काभ्रेपलान्चोक - KVP

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

रोग प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धि परामर्श तथा स्वास्थ्य सामग्री वितरण

Posted on May 19, 2021 | views : 1183 | काभ्रेपलान्चोक - KVP

जेठ ५, काभ्रे । रोशी गाउँपालिका वडा–३ मझुवामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन परामर्श तथा आवश्यक स्वास्थ्य  सामग्री वितरण गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेशसंगै गाउँमा कोरोना संक्रमणको लक्षण भएका विरामीहरु बढ्न थालेपछि सोही गाउँका युवाहरुको सक्रियतामा सचेतनामूलक

Read More

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

Posted on May 18, 2021 | views : 1202 | काभ्रेपलान्चोक - KVP

जेठ ४, काभ्रेपलाञ्चोक (रासस)। जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कारोना सङ्क्रमणको

Read More

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

Posted on May 10, 2021 | views : 1069 | काभ्रेपलान्चोक - KVP

वैशाख २७, बनेपा (रासस)। कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्

Read More

काभ्रेपलाञ्चोकमा निषेधाज्ञाको समय थपियो

Posted on May 10, 2021 | views : 895 | काभ्रेपलान्चोक - KVP

वैसाख २७, बनेपा | कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक र

Read More

काभ्रेपलाञ्चोकमा शवबाहन नभएपछि प्रदेशसँग मागिँदै

Posted on May 06, 2021 | views : 1099 | काभ्रेपलान्चोक - KVP

वैशाख २३, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणबाट यहाँ दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ । केन्द्रको बैठकले कोभिड

Read More

आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई, सङ्क्रमितको सङ्ख्या ७०० नाघ्यो

Posted on May 06, 2021 | views : 940 | काभ्रेपलान्चोक - KVP

वैशाख २३, बनेपा | कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27352 | काभ्रेपलान्चोक - KVP

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

Posted on April 24, 2021 | views : 1079 | काभ्रेपलान्चोक - KVP

वैशाख ११, काभ्रे | केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।  गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोर

Read More

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी

Posted on April 13, 2021 | views : 1083 | काभ्रेपलान्चोक - KVP

प्रकाश सिलवाल । चैत ३१, काभ्रे । खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरदेखि नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको सफा पानीले साबुन लगा

Read More

काभ्रेमा भिरबाट लडेर मृत्यु

Posted on March 21, 2021 | views : 1287 | काभ्रेपलान्चोक - KVP

चैत ८, काभ्रे  । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको

Read More

काभ्रेपलाञ्चोक केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

Posted on March 18, 2021 | views : 1484 | काभ्रेपलान्चोक - KVP

चैत ५, काठमाडौँ । बिहिबार काभ्रेपलाञ्चोक केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेटमा जिल्लाको सिसाखानी आसपास क्षेत्रमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Read More

मदिरा सेवन गर्न अनुमति लिनुपर्ने,तोकिएको समयमा मात्रै बिक्री

Posted on March 16, 2021 | views : 1618 | काभ्रेपलान्चोक - KVP

चैत ३, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।  नगर क्षेत्रभित्र सदाचा

Read More

महिलालाई स्कुटर चलाउन तालीम

Posted on March 16, 2021 | views : 1373 | काभ्रेपलान्चोक - KVP

चैत ३, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका  ४२ जनाको सहभागिता छ ।  नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका ला

Read More

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

Posted on February 14, 2021 | views : 1266 | काभ्रेपलान्चोक - KVP

फागुन २, बनेपा । दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षांैदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ । पनौतीमा रह

Read More

विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा बम डिस्पोज

Posted on January 23, 2021 | views : 2384 | काभ्रेपलान्चोक - KVP

माघ १०, काठमाडौँ | बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा शुक्रबार राति विष्फोट भएको छ । विष्फोटको ठूलो आवाज आएको तर के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको हुनसक्ने आशंकापछि प्रहरीले अनुसन्धान गरिरहेको छ । यता काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प

Read More

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

Posted on December 18, 2020 | views : 1239 | काभ्रेपलान्चोक - KVP

पुस ३, बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताउनुभएको छ । ‘नेपाल पत्रकार महासङ

Read More

पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

Posted on December 18, 2020 | views : 1360 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । पुस ३, काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएक

Read More

काभ्रेका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण फैलँदो

Posted on November 03, 2020 | views : 1697 | काभ्रेपलान्चोक - KVP

कार्त्तिक १८, काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उहाँ ढुङ्खर्कस्थित होम आइसोलेशनमा हुनुहुन्छ । उहाँले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहनुभएकामा सतर्कताको अपिल गर्नुभएको छ ।  पनौत

Read More

विकटका बासिन्दालाई चुनौतीसँगै अवसर पनि

Posted on November 01, 2020 | views : 1956 | काभ्रेपलान्चोक - KVP

पेमा लामा ।  कार्त्तिक १६, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–५ मन्त्रेडाँडाका अनिता थिङ अहिले सोही वडाको चारकिल्लास्थित ग्रामोन्नती माविमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । गाउँकै भुवनेश्वरी आधारभूत विद्यलायमा कक्षा ६ उत्तीर्ण गरेपछि कक्षा ७ देखि ग्रामोन्नति माविमा अध्ययनरत उहाँ

Read More

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

Posted on October 24, 2020 | views : 1862 | काभ्रेपलान्चोक - KVP

कात्तिक ८, काभ्रे | काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँ

Read More

कोरोना सङ्क्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय सङ्क्रमित

Posted on October 17, 2020 | views : 1341 | काभ्रेपलान्चोक - KVP

कात्तिक १, काभ्रे | काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उहाँलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उहाँको स्वाब परी

Read More

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

Posted on October 12, 2020 | views : 1173 | काभ्रेपलान्चोक - KVP

असोज २६, काभ्रे | काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । जिल्लामा कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा क

Read More

काभ्रेमा एकैदिन ७९ जनामा कोरोना संक्रमण

Posted on September 23, 2020 | views : 1369 | काभ्रेपलान्चोक - KVP

असोज ७, काभ्रेपलाञ्चोक । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको

Read More

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

Posted on September 22, 2020 | views : 1380 | काभ्रेपलान्चोक - KVP

असोज ६, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका

Read More