हिउँमा यसरी रमे युवायुवती - फोटो फिचर

Posted on: 28 Feb, 2019

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङका अधिकांश स्थानमा बिहीबार बिहान हिमपात भएको छ । सदरमुकाम नजिक रहेको मुढेडाँडा, रुपाकोट, नुनथलामा सबैभन्दा भारी मात्रामा हिमपात भएको छ ।

हिमपात भएपछि बालबालिका, युवायुवती, वयस्क हिउँ खेल्न मुढेडाँडा पुगेका छन् । सडकको पहुँच र दिक्तेलबाट करीब एक घण्टामा पैदल हिडेर पुगिने मुढेमा हिउँ खेल्नेको घुइचो लागेको छ । गत माघ १५ गते पनि भारी हिमपात भएको थियो । सो दिनको तुलनामा आज हिउँ खेल्नेको मात्रा बढेको पाइएको छ । 


सवै तस्विर चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!