राजनीति | खोटाङ्ग - KTG


खोटाङको साकेलामा नेकपाकी राई विजयी

Posted on November 30, 2019 | views : 4657 | खोटाङ्ग - KTG

मङ्सिर १४, खोटाङ | खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।

Read More

खोटाङमा पनि भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको विरोध जुलुस

Posted on November 11, 2019 | views : 5396 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कार्तिक २५, खोटाङ | भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि खोटाङमा विधार्थीहरुले विरोध जुलुस निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले सोमबार दिक्तेलबजार

Read More

सरकारले कर्मचारी नपठाउँदा कामकाज प्रभावित

Posted on November 07, 2019 | views : 3948 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ । त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा ग

Read More

चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जना रिहा

Posted on July 25, 2019 | views : 4130 | खोटाङ्ग - KTG

साउन ९, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ पर

Read More

चक्का जामप्रती नेकपाकै नेताको आपत्ती

Posted on July 24, 2019 | views : 4210 | खोटाङ्ग - KTG

साउन ८, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान हलेसीमा नेकपाका तीन जनप्रतिनिधि लगायतले चक्का जाम गरे । नगरपालिकाभीत्रको विषयलाई सडकमा ल्याएर सडक अवरोध पुर्याउने ६ जनालाई प्रहरीले पक्राउ गर्यो ।   नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक

Read More

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

Posted on July 24, 2019 | views : 2558 | खोटाङ्ग - KTG

साउन ८, खोटाङ  | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी व

Read More

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

Posted on June 28, 2019 | views : 2371 | खोटाङ्ग - KTG

असार १३, खोटाङ | जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेक

Read More

इटहरीका मेयरलाई कारबाही गर्न सांसद गुरुङ र परियारको माग

Posted on June 07, 2019 | views : 6055 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ २४, खोटाङ | पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारवाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की दिने, कुटपिट गर्ने, मार्ने के यो कानुनमा छ ? छुट छ ? बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रश्न गर्दै नेपा

Read More

प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले लोकतन्त्र, गणतन्त्र खतरामा: नेता राणा

Posted on May 09, 2019 | views : 2164 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २६ खोटाङ | नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले राष्ट्रपतिको पदमा दाग लाग्ने हिसाबले राष्ट्रपति स्वयम् प्रस्तुत भएको बताएका छन् । खोटाङ कांग्रेसले पार्टी कार्याल दिक्तेलमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता राणाले सरकारको नीति तथा कार्यक्रममा वर्तमान प्रधानमन्त्री

Read More

सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै तरुण दलद्धारा ध्यानाकर्षण

Posted on April 28, 2019 | views : 2542 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, बैशाख १५,  खोटाङ । वर्तमान सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले जनताको जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र संमृद्धिका लागि काम गर्ने आशा गरिएकोमा य

Read More

राप्रपा खोटाङले धर्म निरपेक्षताको ब्यानर जलायो

Posted on April 19, 2019 | views : 2418 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रप

Read More

खोटाङमा नेकपा त्याग्नेको लर्को, ४२ कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on April 18, 2019 | views : 2381 | खोटाङ्ग - KTG

बैशाख ५, खोटाङ | नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएको भन्दै ऐंसेलुखर्क गाउँपालिका –१ राखाबाङ्देलका नेकपाका कार्यकर्ता कांग्रेसमा आएका हु

Read More

विप्लवका खोटाङ जिल्ला सदस्य खत्री पक्राउ

Posted on April 17, 2019 | views : 1930 | खोटाङ्ग - KTG

बैशाख ४, खोटाङ | नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका खोटाङ जिल्ला सदस्य एबम् आर्थिक विभाग प्रमुख पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई सोमबार प्रहरीले हलेसी क्षेत्रबाट पक्राउ गरेको हो । विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न

Read More

सरकारबाट बाहिरिने निर्णय भएको छैन : अध्यक्ष यादव

Posted on April 11, 2019 | views : 2096 | खोटाङ्ग - KTG

चैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् ।  दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको म

Read More

सरकारबाट बाहिरिने निर्णय भएको छैन : अध्यक्ष यादव

Posted on April 11, 2019 | views : 1998 | खोटाङ्ग - KTG

चैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् ।  दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको म

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101579 | खोटाङ्ग - KTG

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

Posted on March 07, 2019 | views : 2196 | खोटाङ्ग - KTG

फागुन २३, खोटाङ | प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा

Read More

नेकपाका दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on February 03, 2019 | views : 3098 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २०, खोटाङ | नेपाली कांग्रेसको आस्था र विचार मन परेको भन्दै विपक्षी पार्टीका दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न स्थान (वडा)बाट स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । आफ्नो पार्टी परित्यागगर

Read More

दिक्तेलमा सरकारको विरोधमा राके जुलुस

Posted on January 31, 2019 | views : 2840 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १७, खोटाङ | नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वर्तमान सरकारको राके जुलुस निकालेर विरोध गरेको छ । बिहीबार साँझ दिक्तेलमा राके जुलुस निकालेर सरकारको व्यापक विरोध गरेको हो । दिक्तेलको भवनगैरादेखी–त्रिवेणीचोकसम्म नेविसंघका विधार्थी नेताहरुले कञ्चनपुरका निर्मला पन

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84203 | खोटाङ्ग - KTG

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56441 | खोटाङ्ग - KTG

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सरकारको काम कारबाहीप्रती तरुण दलको असन्तुष्टी

Posted on December 03, 2018 | views : 1962 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर १७, खोटाङ | वर्तमान सरकारको काम कारवाहिप्रती असन्तुष्टी जनाउँदै तरुण दल खोटाङले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली जनताको लोकतन्त्र र मुल्यामान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा÷व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउदै घोर अर्कमण्यता र जनतामारा राष्ट्रघाती कार्य

Read More

आउदो निर्वाचनमा कांग्रेस नम्बर एक पार्टी बन्छ: नेता कोइराला

Posted on October 30, 2018 | views : 2402 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कार्तिक १३, खोटाङ | नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यवाण्ी नगरेको बताउदै कांग्रेसको भविष्य राम्रो भएको र त्यसका लागि एकताबद्ध भएर अघाडी बढेमा कांग्रेसलाई कोही कसैले छेक्न नसक

Read More

वर्तमान सरकारको गतिविधि सुधार गर्न तरुण दलको माग

Posted on July 23, 2018 | views : 1700 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ७, खोटाङ | नेपाल तरुण दल खोटाङले वर्तमान सरकारको अधिनायकवादी चरित्र र कामप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिकले शान्तीपुर्ण विरोध गर्न पाउने अधिकारलाई वर्तमान सरकारले तानाशाही रुपमा दमन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ज्ञापनपत्र जारी गरी वर्तम

Read More

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका ६ नेता (को-को परे ?)

Posted on May 23, 2018 | views : 2247 | खोटाङ्ग - KTG

जेठ ९, खोटाङ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका छ जना नेता मनोनीत हुनुभएको छ ।  माओवादीको तर्फबाट समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राज

Read More

तरुणदल खोटाङको प्रशिक्षण सम्पन्न

Posted on May 19, 2018 | views : 2202 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल खोटाङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा सहभागीहरुलाई कांग्रेसको इतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको वर्तमान परिप्रेक्ष्य, कांग्रेस र तरुण दल

Read More

प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण राख्न मुख्यमन्त्री राई समक्ष ज्ञापनपत्र

Posted on April 23, 2018 | views : 2019 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेको छ । प्रदेश नं. १ किरात भूगोल, ईतिहास र साँस्कृतिक पहिचान रहेकाले उक्त नामाकरण गर्नका लागि मुख्यम

Read More

विकास र संमृद्धीको काममा लागिरहेका छौ: मुख्यमन्त्री राई

Posted on April 23, 2018 | views : 2154 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख÷१० खोटाङ | प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकार समग्र विकास र संमृद्धिको खाका तय गर्दै तिब्र गतीमा विकास र संमृद्धीको काममा लागिरहेको बताएका छन् । जनताको अभिमतवाट देशले पहिलो पटक स्थिर र वलियो शक्तिशाली सरकार पाएकाले सिंगो राष्ट्र नै विकास र संमृद्धिको युगमा प्रवेश गरेक

Read More