पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको
Read Moreमंसिर २७, काठमाडौं | छिमेकीको कुटाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ | भने एकजना घाइते भएका छन् | मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् | स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको
Read Moreमंसिर २३,खोटाङ | रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगो
Read More–राजकुमार पराजुली | मङ्सिर ७, काभ्रे | जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ । समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउन
Read Moreचिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | कच्ची सडक मर्मत कार्यमा ढिलासुस्ती हुदाँ करिब ६ महिना चल्ने यात्रुबहाक बस सेवा चल्न सकेको छैन । साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण उपभोक्ता समितिले काममा ढिलाई गरेपछि बस सेवा चल्न नसकेको हो | ग्य
Read Moreचिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | खोटाङमा सर्वसाधरणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अन्य समय र चाडवाडमा सर्वसाधरणले ज्यान जोखिममा राखेर कोचाकोच गरी सामान बोक्ने ट्याक्टरमा यात्रा गर्नु परिरहेको हो । यस कारण दुर्घट्नाको संम्भावना बढेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्त
Read Moreकात्तिक १५, खोटाङ | कोदालोको विंडले टाउको पछाडी हानेर ज्यान मार्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी २४ वर्षीय पवन राई रहेका छन् । उनले सोही ठाउँका अन्दाजी १९/२० वर्षीय मिलन राईलाई बिहीबार राती कोदालोको विंडले हानेर ज्यान मारेको जिल्ला
Read Moreकात्तिक १०, खोटाङ । अवरुद्ध सडक मर्मतमा स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि खोटाङ खार्मीका युवा आफँै मर्मतमा जुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा दिक्तेल–बाक्सिला सडकखण्डको सात किलोमिटर सडक मर्मतमा जुटेका हुन् । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय
Read Moreअसोज २८, खोटाङ | यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरि
Read Moreअसोज १२, खोटाङ । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल र
Read Moreअसोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको
Read Moreअसोज ९, खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गर
Read Moreअसोज ४, खोटाङ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइ
Read Moreभदौ २५, काठमाडौं | खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दि
Read Moreभदौ १०, खोटाङ | तीन पटक अगेनामा परेर देव्रे खुट्टाको घुंडा जलेर घाईते भएका बालक सुर्य प्रकाश राईलाई राहत रकम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका पुर्णरुपमा अपांग भएका १२ वर्षीय सुर्यलाई १५ हजार बढी राहत रकम प्रदान गरिएको हो । गएको जेठको दोश्रो हप्ता तेश्रो पटक घुंडा
Read Moreचिसाङ शेर्पा | भदौ १०, खोटाङ | जिल्ला अस्पताल दिक्तेलको अन्तरङग विभागको १० नम्बर बेडमा पुर्णरुपमा अपांग भएका बालक सुर्य प्रकाश राईलाई कुरिरहेका थिए उनका बुबा कुन्दन राई । अपांग भएका छोराको देव्रे खुट्टाको घुंडामा आगोले जलेर किरा नै परेपछि १ भदौमा उपचारमा ल्याएका छोराको स्याहारसुसार गर्दै अस्पत
Read Moreभदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले
Read Moreचिसाङ शेर्पा | भदौ ८, खोटाङ | हावाहुरीका कारण दुई जिल्लामा विधुत अवरुद्ध भएको छ । शनिबार राती आएको हावाहुरीले उदयुपरको गाईघाट–जलजले रुटको ३३ केभी प्रसारण लाईनमा क्षति पु¥र्याउदा खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध भएको हो । साउने–जलजले रुटबाट लाईन पास नभएपछि आइतबार बिहानैबाट त्यस रुटमा प्राविधिक खटाएर
Read Moreचिसाङ शेर्पा | भदौ ४, खोटाङ | अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त
Read Moreचिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ । नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा स्थानीयहरुले केही अव
Read Moreसाउन २४, खोटाङ । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथ
Read Moreचिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो । मापदण्ड मिचेर सडकको दायाँबायाँमा टहरा बनाएका व्यक्तिहरु
Read Moreचिसाङ शेर्पा | साउन १९, खोटाङ | अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो । १० साउनमा घरैमा दाजुको साथमा छोड
Read Moreचिसाङ शेर्पा | साउन १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । धार्मिक तथा पर्यटकीय आधारमा नामाकरण भएको दुई नगरपालिकाले आपसी सम्बन्ध कायम गरी अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई नगरपालि
Read Moreसाउन १४, खोटाङ : खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानको उत्तरतर्फ भत्किएको रिटेनिङ वाल । निर्माणमा चरम लार्पावाही हुदाँ विकासका संरचना ध्वस्त भएको छ । बनिनसक्दा नै यो वाल चिराचिरा भएको थियो भने, बनेका सबै संरचना अहिले झनै चिराचिरा परेको छ । तस्विर: चिसाङ शेर्पा
Read Moreचिसाङ शेर्पा | साउन १४, खोटाङ | अगेनामा परेर दुवै हात र निधार आगोले पोलेर गम्भीर घाईते भएका शिशुको थप उपचार सहयोगका लागि किरात राई यायोक्खा खोटाङले आर्थिक संकलन अभियान सुरुवात गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रविन राईक
Read Moreचिसाङ शेर्पा | साउन, १३ खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाले लामो खडेरी र लगातारको वर्षापछिको क्षतिको विवरण संकलन तिब्र रुपमा थालेको छ । २६ असार रातीबाट हप्तादिन परेको वर्षासँगै आएको बाढी र पहिरोले क्षति गरेको मानवीय संरचना तथा भौतिक संरचनाहरुको यक्किन विवरण संकलनको काम थालेको हो । बाढी पहिरोले दिक्तेल
Read Moreसाउन ६, खोटाङ | हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरक
Read More