समाज | खोटाङ्ग - KTG


फेसवुक ग्रुपबाट पुस्तकालय स्थापना

Posted on September 30, 2018 | views : 2384 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १४, खोटाङ | दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालय पोखरीमा पुस्तकालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयको शैक्षिक विकास र सुधारको लागि पहिलो पटक पुस्तकालयको स्थापना गरिएको हो । नेवा पुचः दिक्तेलको आयोजना र ‘हेण्ड ईन हेण्

Read More

पोखरेलले दिने भए, अनलाईन र पत्रिकालाई ल्यापटप, रेर्कडर

Posted on September 30, 2018 | views : 1063 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १४, खोटाङ | चर्चीत लोक गायक धर्मराज पोखरेलले दुईवटा सञ्चार माध्यमलाई विधुतीय सामग्री उपलब्ध गराउने भएका छन् । एकवटा अनलाईन र एकवटा पत्रिकालाई ल्यापटप र रेर्कडर दिने भएका हुन् ।  लोक गायक पोखरेलले समायोजन खबर अनलाईनलाई एक थान ल्यापटप/रेर्कडर र नवसंवाद पाक्षिक पत्रिकालाई एक था

Read More

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

Posted on September 27, 2018 | views : 966 | खोटाङ्ग - KTG

असोज ११, खोटाङ | बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् ।  गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दु

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53211 | खोटाङ्ग - KTG

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19038 | खोटाङ्ग - KTG

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

खोटाङका जेष्ठ नागरिकलाई २२ हजार सहयोग

Posted on September 18, 2018 | views : 1250 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्न निस्केको संघलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको हो । गत शुक्रबारदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना ब

Read More

तरुण दल अध्यक्षको हत्यारालाई कारबाहीको माग

Posted on September 12, 2018 | views : 1392 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २७, खोटाङ | नेपाल तरुण दल खोटाङले रोल्पाको तरुण दलका अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाहीको माग गर्दै दिक्तेलमा विरोध प्रर्दशन गरेको छ । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा भदौ २४ गते साँझ गोली हानी हत्या गर्ने हत्यारालाई हदैसम्मको कारबाहीको माग राखेर विरोध गरेको हो । नेकपा नेतृ

Read More

जसले विव्यास अध्यक्षको उत्कृष्ट सम्मान पाए

Posted on September 09, 2018 | views : 1402 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २४, खोटाङ | लगातार १७ वर्षसम्म विद्धालय व्यावस्थापन समितिमा रहेर अब्वल काम गर्ने दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी दिहुंका अमृत बहादुर खड्का सम्मानित भएका छन् । गाउँपालिकाभित्र रहेका ४९ वटा विद्धालयको व्यवस्थापन समितिबाट उनी एकजना उत्कृष्ट ठहरिए पछि सम्मानित भएका हुन् । गाउ

Read More

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार (फोटो फिचर)

Posted on September 06, 2018 | views : 1553 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २१, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउस्थित विर्ता गुरुङडाडाँमा विहीबारे हाटबजार सुरुवात भएको हो । गाउँपालिकाको विभिन्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु स्थानीय स्तरमै विक्री वितरण गर्ने उद्देश्यले

Read More

खोटाङमा सडेको अवस्थामा वेवारिसे शव फेला

Posted on September 05, 2018 | views : 1225 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷२० खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँको रभुंवाघाटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । रभुवाघाटस्थित रावाखोलाको भंगालोमा वालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको छुँदा मासु खस्ने अवस्थामा शव फेला परेको जि

Read More

ट्याक्टर दुर्घट्नामा एकको मृत्यु

Posted on September 05, 2018 | views : 1102 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २०, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ ।  गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो ।

Read More

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार आर्थिक सहयोग

Posted on September 04, 2018 | views : 1182 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | दुबै मृगौला फेल भएका वालिकालाई आर्थिक सहयोग गरीएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई थप उपचारका लागि ३७ हजार बढी आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजगार सरोकार समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरे

Read More

खोटाङमा पाँच दिनदेखी एक पुरुष बेपत्ता

Posted on September 01, 2018 | views : 1186 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १६, खोटाङ | खोटाङमा एक पुरुष पाँच दिनदेखी बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ किउरेनी पूरानो गाउँका ३९ वर्षीय कमल बहादुर घिमिरे बेपत्ता भएका हुन् । जिल्ला अस्पताल चोक नजिक दुध डेरी सञ्चालन गर्दै आएका घिमिरेले दुध डेरीबाट भदौ १२ गते बिहान ४ बजे आफ्नो जेठी

Read More

बैदेशिक रोजगार सुरक्षित टोल घोषणा

Posted on August 30, 2018 | views : 1226 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷१४, खोटाङ | खोटाङमा एउटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।  खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा ग

Read More

घरभित्र मोटरसाईकल पस्दा एक घाईते

Posted on August 29, 2018 | views : 979 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १३, खोटाङ | खोटाङमा मोटरसाईकल अनियन्त्रित भई ठक्कर दिंदा एकजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा निजी प्लेटको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पसेर ठक्कर दिंदा दिक्तेल हाटडाँडाका स्थानिय किसन राई घाईते भएका हुन् । खाल्लेक

Read More

दिक्तेलमा पहिलो पटक बेकरी उद्योग सञ्चालनमा

Posted on August 28, 2018 | views : 1744 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷१२, खोटाङ | ठूलो धनराशीमा दिक्तेल बजारमा सिध्दलक्ष्मी बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । सिध्दलक्ष्मी कम्पनी प्रालिको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित नयाँ बैकचोकमा एक करोड चालिस लाखमा बेकरी क्याफे सञ्चालनमा आएको हो । पुर्वाञ्चलको पहाडी क्षेत्रको पहिलो

Read More

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

Posted on August 27, 2018 | views : 1053 | खोटाङ्ग - KTG

भदौ ११, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।  विद्यालयमा विद्य

Read More

बंशिलाघाटको झोलुङगे पुल उद्घाटन, स्थानिय हर्षित

Posted on August 26, 2018 | views : 1267 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १०, खोटाङ | बराहपोखरी गाउँपालिका–६ पौवासेरा र चौदण्डीगढी नगरपालिकासँग सिधा यातायात जोड्ने बंशिलाघाटस्थित दुधकोसी नदीको झोलुङगे पुलको उद्घाटन गरिएको छ । झोलुङगे पुलको उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उद्घाटन गरेका हुन् । विधिवत रुपमा झोलुङगे पुल उद्घाटनसँगै सुचारु

Read More

वडाध्यक्ष र प्राबिधिकको बिबादका कारण बाम्राङका भूकम्प पिडीत मारमा

Posted on August 25, 2018 | views : 1330 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ ९, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडाध्यक्ष र प्राबिधिकको बिबाद्का कारण भूकम्प पिडीतहरु मारमा परेका छन् । नगरपालिकाको वडा नं. ३ बाम्राङ हेर्ने पुर्ननिर्माण प्राधिकरणरका सब ईन्जिनियर खगेन्द्र लिम्बुलाई सोहि वडाका वडाध्यक्ष ललितकुमार राईले पुर्ननिर्माण भबन सम्ब

Read More

नगरपालिकाको निर्णयमाथि प्रजिअले हस्तक्षेप गरेपछि...

Posted on August 24, 2018 | views : 1028 | खोटाङ्ग - KTG

भदौ ८, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाको निर्णयलाई उल्टाउँदै खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले नगरपालिकाको निर्णयमाथि ठाडो हस्तक्षेप गरेको पाईएको छ । हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयनमा प्रजिअ पौडेलले नगरपालिकाको सर्वसम्मत निर्णयलाई समेत वदर गर्दै आफ्ना अनुकुलका मानिसलाई

Read More

ज्यान मारेको अभियोगमा फरार ब्यक्ति १३ वर्षपछि पक्राउ

Posted on August 23, 2018 | views : 1567 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ ७, खोटाङ | ज्यान मारेको अभियोगमा पक्राउ परी फरार रहेका प्रतिवादी बिर बहादुर तामाङ पुनः पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । २०६० साल असोज १५ गते साविक खार्मी गाविस वडा नं. ४ का २१ वर्षीय नवराज दाहाललाई कुट

Read More

खोटाङमा बृहत तीज महोत्सव हुने

Posted on August 12, 2018 | views : 1556 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २७, खोटाङ | खोटाङमा बृहत तीज महोत्सव हुने भएको छ । बिगतदेखी निकै प्रचलनमा रहेको तीज पर्वलाई निरन्तरता तथा लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले विविध कार्यक्रम सहित तीज महोत्सव हुन लागेको हो । बहुआयमिक संरक्षण समाज दिक्तेलले गत बर्षदेखी गर्दै आएको तीज महोत्सव अन्तर

Read More

दुम्सी मार्ने क्रममा आमाको मृत्यु, ११ बर्षिय छोरा अर्धचेत

Posted on August 11, 2018 | views : 11176 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २६, खोटाङ | दुम्सी मार्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ । दुम्सी मार्न भनि छोराछोरीसहित निस्केकि खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ४५ वर्षीय सरीता तामाङको मृत्यु भएको हो ।  सिमपानीस्थित डिउखोला भन्ने स्थानमा रहेको ओढारमा दुम्सीलाई धुवाँ लगाउन शनिबार बिहानै घरबाट निस्केका त

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17256 | खोटाङ्ग - KTG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

खोटाङ्गको जन्तेढुङ्गामा बैंक नहुंदा चरम समस्या

Posted on August 09, 2018 | views : 1336 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २४, खोटाङ | बैंक नहुंदा गाउँपालिकालाई चरम समस्या भएको छ । जिल्लाको दश स्थानिय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक नहुंदा कार्य सञ्चालनमा ठूलो समस्या भएको हो । गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न रा

Read More

खोटाङ्गमा युवती करणी गरेको आरोपमा एक युवक पक्राउ

Posted on August 09, 2018 | views : 2070 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷२४ खोटाङ | खोटाङमा युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरी (साविक ९)का प्रमेश भनिने ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् । साउन २० गते राती आफ्नो हजुरआमा आइतीमाया राईको जुठो बार्ने क्रममा साथीहरुसँगै बसेर

Read More

बिसंखेले पाए अभिभावक

Posted on August 08, 2018 | views : 3711 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले सालपीदेबी प्रावि लफ्याङका कक्षा २ मा अध्ययनरत छात्र परिज्ञान बिसंखेलाई अभिभावकत्व ग्रहण गर्नुभएको छ । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसारको भुसंरक्षण गोष्टीको अवस

Read More

खोटाङमा विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

Posted on August 08, 2018 | views : 1526 | खोटाङ्ग - KTG

साउन २३, खोटाङ | जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पुर्याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।  सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावास

Read More