सूचना प्रबिधि | खोटाङ्ग - KTG


खाेटाङकाे सुर्केमा फाेरजी इन्टरनेट चल्छ तर फाेन चल्दैन

Posted on November 30, 2021 | views : 1460 | खोटाङ्ग - KTG

मंसिर १४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेकाे नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए । गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी

Read More

नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन

Posted on July 26, 2021 | views : 1625 | खोटाङ्ग - KTG

केदार मगर । साउन ११,  खोटाङ (रासस)। पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ ।  ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो ।  खोटाङको दिक्तेल

Read More

प्रदेश नं १मा कोरोनाबाट थप पाँच जनाको मृत्यु

Posted on October 17, 2020 | views : 2255 | खोटाङ्ग - KTG

कात्तिक १, मोरङ (रासस) । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।   सामाजिक विकास मन्त्रालयले  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ ।  प्रदेशमा सोही

Read More

५० शहरमा टेलिकमको फोरजी सेवा

Posted on September 30, 2019 | views : 11251 | खोटाङ्ग - KTG

रमेश लम्साल | सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।  निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रय

Read More

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो 'स्मार्टर' मोबाइल एप, एपबाट नै पढ्न पाइने

Posted on June 28, 2019 | views : 11224 | खोटाङ्ग - KTG

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे ।  कक्षा ४ देखि ९ सम्मका विधार्थ

Read More

प्रदेश नं १ मा ४२ अर्बको बजेट सार्वजनिक

Posted on June 16, 2019 | views : 2129 | खोटाङ्ग - KTG

असार १, विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ । कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत,

Read More

केपीलासगढी गाउँपालिका: भरपर्दो ईन्टरनेट सुविधा दिन चेतावनी

Posted on August 24, 2018 | views : 1708 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट  स्पीड गतीमा नचलेपछि ईन्टरनेट कम्पनीलाई चेतावनी दिएका हुन् । गएको बैशाख ३० गते गाउँपालिकासँग सहकार्

Read More

गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

Posted on August 08, 2018 | views : 2294 | खोटाङ्ग - KTG

साउन २३, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।  गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो ।  भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको य

Read More

दिप्रुंङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट

Posted on August 05, 2018 | views : 4107 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट जडानको काम सकिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडाहरुलाई सञ्चारसँग नजिक तथा दैनिक कामकाज गर्नमा सहजताका लागि सबै वडाहरुमा ईन्टरनेट जडानको काम सकिएको हो । भर्चुवल नेटवर्क प्रा.लि.सँगको साझेदारीमा गाउँपालिक

Read More

रावाबेंशी गाउँपालिकामा डिजिटल बोर्ड

Posted on August 02, 2018 | views : 3043 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १७, खोटाङ | रावावेसी गाउँपालिकाले आजबाट विधुतीय डिजिटल बोर्ड प्रयोगमा ल्याएको छ । गाउँपालिकाको एक नम्बर वडा कुभिण्डे पुछार हरमटारमा भाडामा बस्दै आएको गाउँपालिकाको कार्यालयमा आजदेखी डिजिटल बोर्ड प्रयोगमा ल्याएको हो । आठ गाउँपालिकामध्येमा रावाबेंशीले सबैभन्दा पहिला डिजिटल बोर्ड राख

Read More

खोटाङको साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण

Posted on July 21, 2018 | views : 1359 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ५, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ईन्टरनेट जडानको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकालाई सञ्चारसँग नजिक र दैनिक कामकाज गर्नमा सहजताका लागि गाउँपालिकाले ईन्टरनेट जडानको काम समापन विन्दुमा पुर्याएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा बढीमा दुईदिनमा गाउँप

Read More

बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग

Posted on December 29, 2017 | views : 1419 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् । बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आय

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 1865 | खोटाङ्ग - KTG

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

दिक्तेलको एनसेल टावर विजुलीमा परनिर्भर उपभोतालाई हैरानी

Posted on September 01, 2017 | views : 2157 | खोटाङ्ग - KTG

१० हजार उपभोताहरु प्रत्यक्ष मर्का मा चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 9342 | खोटाङ्ग - KTG

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 18036 | खोटाङ्ग - KTG

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 24989 | खोटाङ्ग - KTG

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 1962 | खोटाङ्ग - KTG

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 2791 | खोटाङ्ग - KTG

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 1843 | खोटाङ्ग - KTG

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 1798 | खोटाङ्ग - KTG

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More