कृषि गतिबिधी | खोटाङ्ग - KTG


मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

Posted on October 01, 2022 | views : 2530 | खोटाङ्ग - KTG

असोज १५, खोटाङ । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोल

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75397 | खोटाङ्ग - KTG

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76011 | खोटाङ्ग - KTG

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

'एक वडा, एक महिला कृषि सहकारी'

Posted on June 20, 2020 | views : 3277 | खोटाङ्ग - KTG

असर ६, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थ

Read More

बारीमा कुहियो, बजारमा अभाव !

Posted on April 29, 2020 | views : 3494 | खोटाङ्ग - KTG

केदार मगर | वैशाख १७, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72894 | खोटाङ्ग - KTG

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

खोटाङमा पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

Posted on July 29, 2019 | views : 3545 | खोटाङ्ग - KTG

साउन १३, खोटाङ | जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो ।  हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, म

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88811 | खोटाङ्ग - KTG

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

२९ जना किसान पुरस्कृत

Posted on December 29, 2018 | views : 4331 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङमा २९ जना किसान पुरस्कृत भएका छन् । जिल्लामा रहेर व्यवसायीकरुपमा कृषि पेशा अपनाउँदै आएका किसान पुरस्कृत भएका हुन् । शनिबार दिक्तेलमा सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछ

Read More

बुवाको पेशालाई निरन्तरता दिएँ - जिबराज

Posted on December 26, 2018 | views : 4716 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ११, खोटाङ | मलेसियामा धान र फलफुल खेती हेरेपछि, अब म पनि नेपाल गएर फलफुल खेती गर्छु भनेर केरा खेतीमा लागे अहिले राम्रो आम्दानी छ । २०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेती गर्दै आएका जिबराज पोखरेलले आफ्नो कृषि पेशा सुनाए । बुढ्यौलीपनले पछ्यादै गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक

Read More

पुर्व प्रधानमन्त्री डा. भट्टराईलाई कृषि उपज सामग्री उपहार

Posted on December 08, 2018 | views : 3469 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर २२, खोटाङ | पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई मकैको च्याख्ला, कोदोको पिठो र गुन्द्रुक उपहार दिइएको छ । वडा शिक्षा समिति लफ्याङले शैक्षिक क्यालेण्डर अनुसार गरेको कृषि उपज सामग्री बिक्री कार्यक्रमका अवसरमा अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्

Read More

विधार्थी आफै तरकारी बेच्न बसेपछी...

Posted on December 08, 2018 | views : 4168 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर २२, खोटाङ | सरस्वती मावि दिक्तेलका शिक्षक काजी खतिवडा बिहानै शनिबारे हाटमा किनमेलका लागि दिक्तेलस्थित हाँटडाँडामा पुगे । हटियाको वातावरण देखेर उनी चकित भए । किन आज बजारमा चहलपहल बढी ? यो उनको मनमा उब्जेको प्रश्न थियो । बुधबार र शनिबार लाग्ने हाटमा अन्य समयमा खाशै मान्छेको भीड नह

Read More

खोटाङमा ८५ प्रतिशत धान रोपाई सकियो

Posted on August 04, 2018 | views : 3993 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | यसबर्ष समयमै पानी परेका कारण साउनको तेश्रो सातासम्म खोटाङमा किसानहरुले ८५ प्रतिशत धान रोपिसकेका छन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङले दिएको जानकारी अनुसार यसबर्ष किसानहरुले गत साल भन्दा छिट्टै नै धान रोपिसक्ने छन् । रोपाई हुन १५ प्रतिशत भने सुक्खा क्षेत्र, बर्षा याम

Read More

खोटाङमा यसरी मनाईयो राष्ट्रिय धान दिवस, हेर्नुहोस् ८ तस्विर

Posted on June 29, 2018 | views : 4255 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असार÷१५ खोटाङ | खोटाङमा भव्य रुपमा राष्ट्रिय धान दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शुक्रबार बाम्राङस्थित झिसेपुमा १५ औं राष्ट्रिय धान दिवस मनाईएको हो । नगरपालिकाको आयोजना तथा कालीनाग कृषक समुह बाम्राङको व्यवस्थापनमा दिक्तेलका प्रमेश जोशीको ८ रोपनी खेतमा रोप

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73646 | खोटाङ्ग - KTG

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

तीन कृषक समुहलाई कृषि औजार वितरण

Posted on April 29, 2018 | views : 5187 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका

Read More

खोटाङमा अदुवा बिक्री नहुँदा किसान मारमा

Posted on March 08, 2018 | views : 1989 | खोटाङ्ग - KTG

फागुन २४, खोटाङ | उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् ।  जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् ।  जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरम

Read More

खोटाङमा कुहिएको चामल तत्काल नष्ट गर्न आयोगको निर्देशन

Posted on May 23, 2017 | views : 2180 | खोटाङ्ग - KTG

जेठ ९, खोटाङ | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ ।  उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएप

Read More

खोटाङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

Posted on March 27, 2017 | views : 2914 | खोटाङ्ग - KTG

चैत १४, खोटाङ | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ ।  सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे ।  परियोजना सञ्चालनका क्रममा

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60659 | खोटाङ्ग - KTG

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

दिक्तेलका अपाङ्ग सामूहिक खेतीतर्फ

Posted on October 25, 2016 | views : 2632 | खोटाङ्ग - KTG

कात्तिक ९, खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् ।  अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय ते

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43894 | खोटाङ्ग - KTG

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34543 | खोटाङ्ग - KTG

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28136 | खोटाङ्ग - KTG

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20606 | खोटाङ्ग - KTG

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14589 | खोटाङ्ग - KTG

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8081 | खोटाङ्ग - KTG

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6846 | खोटाङ्ग - KTG

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More