प्रवास | खोटाङ्ग - KTG


महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

Posted on April 09, 2022 | views : 1460 | खोटाङ्ग - KTG

 चैत्र २६, खोटाङ | रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना

Read More

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

Posted on April 20, 2019 | views : 2063 | खोटाङ्ग - KTG

वैशाख ७, कतार |  खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन हुनुभएको छ । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा शुक्रबार सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश

Read More

दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

Posted on December 01, 2018 | views : 2222 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर १५, खोटाङ | साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एकजना नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै शनिबार यहाँ आई

Read More

बैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु

Posted on February 06, 2018 | views : 3318 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २३, खोटाङ | कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् ।  कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन् । फोकस मेनपावर काठमाण्डौबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आ

Read More

मलेशियामा एक नेपालीको मृत्यु, चाडवाडमा परिवारमा रुवावासी

Posted on September 29, 2017 | views : 2234 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्य भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए । घाँटीको टनसि

Read More