चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो | पुरस्कृत हुनेमा दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै
Read Moreचिसाङ शेर्पा | कार्तिक २४ खोटाङ | जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा करिब ३० बर्ष पहेले देखि बाँसको टेका र चित्राले टहरा बनाएर चलिरहेको बाक्सिलाबजारलाई ट्रष्ट निर्माण गरेर नयाँ रुपमा स्तरोन्नती गरिएको हो । प्रदेश
Read Moreचिसाङ शेर्पा | असोज ९, खोटाङ | खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि प्रदेश सरकारसँग मागपत्र पेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माण भईरहेको ‘मझुवागढी रणजितमान राई खेलमैदान’का लागि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष बुधबार मागपत्र पेश गर
Read Moreसाउन ८, खोटाङ (रासस) | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँ
Read Moreअसार १०, खोटाङ (रासस) | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित तेस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गर्नुभएको ब
Read Moreचिसाङ शेर्पा | असार १, खोटाङ | खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको एकवटा स्थानीय तहमा खानेपानी संचित गर्नलाई खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीको मुहानहरु निश्चित हुनु र भएका मुहानहरु पनि सुक्ने स्थितीमा पुगेकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खामा पहिलोपटक धारामा मिटर जड
Read Moreचिसाङ शेर्पा | बैशाख २२, खोटाङ | धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९, भन्ज्याङ संसारीडाँडामा बौद्ध धर्मावलम्बीका लागि निर्मित ‘ला ज्यालो वाङ थोप गुम्बा’ निर्माणको कामले गती लिएको
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreवैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उ
Read Moreचिसाङ शेर्पा । बैशाख १४, खोटाङ । झोलुङगे पुल निर्माण भइरहेको स्थानमा माथिवाट सडक खनिएपछि पुल निर्माणमा बाधा पुगेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र उदयपुरको वलम्ता विचमा पर्ने सुनकोशी नदीमा निर्माण भईरहेको झोलुङगे पुल निर्माणमा बाधा पुगेको हो । माथिबाट सडक खनिएपछि ढुंगा माटोले पुल
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreकेदार मगर | पुस १९, खोटाङ (रासस) | जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल
Read Moreपुस ६, खोटाङ (रासस) | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उहाँको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन । अहिले देवीक
Read Moreचिसाङ शेर्पा | मंसिर १०, खोटाङ | जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थल आसपासमा सुविधायुक्त बसपार्क बन्ने भएको हो । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन न
Read Moreचिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | रावाबेंशी गाउँपालिका–६ हौचुर पोखरी चापखर्ककी शिव कुमारी गुरुङ दिउँसोको खाना खाएर राडी बुनिरहेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको दिक्तेल कलेजमुनी गुरुङ समुदायको पुर्खौली पेशा(राडी बुनाई)लाई अंगाल्दै राडी बुनिरहेकी हुन्् । हेर्दा सजिलो तथ
Read Moreचिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | दिक्तेलबाट दक्षिणी क्षेत्र पञ्चमीबजारमा गाडी पुगेको छ । दिक्तेलबाट खानीडाँडा, आहाले–याम्खा हुंदै सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा गाडी पुगेको छ । यससँगै दक्षिणी भेग अब दिक्तेलसँग नजिक बनेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा पुछार र दिक्तेल रुपाकोट मझ
Read Moreकेदार मगर | असोज २२, खोटाङ | कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतम
Read Moreचिसाङ शेर्पा | साउन १६, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । नगरपालिकाले आफ्नो १५ वडामा सबैभन्दा वढी सडक पुर्वाधारमा रहेर योजनाहरु सम्पन्न गरेको हो । नगरपालिकाले माशिक रुपमा गर्दै आएको ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रम अन्तरगत मंग
Read Moreचिसाङ शेर्पा | साउन १४, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो । ‘गाउँपालिका भवन निर
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreचिसाङ शेर्पा/साउन १, खोटाङ | खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भएको छ । गाउँपालिकाका स्थानियलाई बैकिङ सेवा सुविधामा सहजताका लागि गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउ ओख्रेमा सानिमा बैंकको स्थापना भएको हो । ७ वडा रहेको गाउँपालिकाका स्थानियहरुका लागि सानिमा बैंकसँग सहकार्य
Read Moreचिसाङ शेर्पा, साउन १, खोटाङ । जिल्ला अदालत खोटाङले ७७.४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । आर्थिक बर्ष २०७४/०७५ भित्रमा परेका २ सय ७९ थान लगत मुद्दामध्ये २ सय १६ थान मुद्दा फछ्र्यौट गरेकोे हो । सोमबार साँझ खोटाङ जिल्ला अदालत दिक्तेलले पत्रकार तथा सञ्चारकर्मीसँग बार्षिक कार्यान्वयन लक्ष्य र प्रगती व
Read Moreचिसाङ शेर्पा | असार २९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपा
Read Moreचिसाङ शेर्पा | असार १२, खोटाङ | सीचाई योजनाको ठेक्कामा अनिमितता भएको भन्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निबेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित ‘छेपेखोला–खार्ते खोला सिँचाई’ योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आईतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडा
Read Moreचिसाङ शेर्पा | असार १२, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–५ स–छितापोखरीस्थित याङसोलाटारमा करीव महिना दिन अघिदेखी निर्माण थालिएको सुविधायुक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग
Read Moreचिसाङ शेर्पा | जेठ ३१, खोटाङ | जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो । नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ
Read More