अर्थ/विकास | खोटाङ्ग - KTG


खोटाङको दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार

Posted on June 14, 2018 | views : 259 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ ३१, खोटाङ | जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो । नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ

Read More

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा

Posted on May 14, 2018 | views : 140 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख ३१, खोटाङ | लामिडाडाँ विमानस्थलको कालोपत्रेको काम ६० प्रतिशत सकिएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा अवस्थित जिल्लाकै पूरानो विमानस्थललाई वि.सं. २०७४ बैशाख देखी अपग्रेड गरेर कालोपत्रेको काम थालिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ९५ लाख २५ हजार २२३ रुपैयाँ लगानीम

Read More

खोटाङमा सडक कालोपत्र गुणस्तरहीन भएकोमा विरोध

Posted on May 09, 2018 | views : 126 | खोटाङ्ग - KTG

वैशाख २६, खोटाङ (रासस) | कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ ।  ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पू

Read More

निर्माण भएको ५ महिना नपुग्दै यस्तो बन्यो अल्छेढुंगा सडक (फोटोफिचर)

Posted on May 07, 2018 | views : 220 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/वैशाख÷२४ खोटाङ | ठेकेदारको चरम लापारवाहीले अल्छेढुंगा–अस्पताल सडकको अल्छेढुंगामा ढलानको रड जोखिमपुर्ण तवरमा बाहिर निस्किएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको घुम्तीमा आरसिसी ढलानको कमसल सिमेण्ट बालुवा बगेर बिच सडकमा रुखको जरा जसरी रड ठाडो परेको हो ।

Read More

खोटाङको हाटडाडाँमा आधुनिक बधशाला

Posted on May 03, 2018 | views : 105 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | जिल्लाको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पुरानो पशु बधशालामा जीप पार्क बनाईएपछि नयाँ पशु बधशाला सञ्चालनमा आएको हो ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्र

Read More

अंग्रेजीमा एमएड गरेका शेर्पा पानिको मालिक

Posted on May 02, 2018 | views : 102 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | वैशाख १९, खोटाङ | म खाशमा शिक्षक हुनपर्ने मान्छे हो । मैले पटकपटक भन्दै आएको छु, म अंग्रेजीमा एमएड गरेको मान्छे हुँ मेरो फ्याकल्टी अनुसार म अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हो र, शिक्षक पनि हो ।  खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले

Read More

लामिडाडाँमा बैंक अपायक भएको भन्दै गाउँपालिकाले बैंकमा गर्दैनन् कारोवार

Posted on April 29, 2018 | views : 79 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | स्थानिय निकायलाई लक्षितगरी सञ्चालन गरेको बैंकमा गाउँपालिकाले बैंक अपायक स्थान र राजनीतिक प्रतिशोधका कारण कारोवार नगर्दा सेन्चुरी कर्मसियल बैंक शाखा लामिडाडाँलाई सञ्चालनमा समस्या भएको छ । ‘स्थानिय निकायमा बैंक आवाश्यक छ ।’ भनेर स्वंयम् रावाबेंशी गाउँपालिका प्रमुख लिला

Read More

कहिले बन्ला साँच्चिकै सडक

Posted on March 31, 2018 | views : 124 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | दिक्तेल अस्पतालचोक–खानीडाडाँ–आहाले रुटमा पर्ने रेडक्रस कार्यालय–जिल्ला अदालत हुदै भानुचोक निस्कने सडक अलपत्र बनेको छ । अस्पताल चोकदेखी नेपाल टेलिकम निस्कने सडक निर्माण भएको एघार बर्ष गुन्जदासमेत स्तरोन्नती तथा कालोपत्रेको काम नहुंदा अलपत्र बनेको हो ।  २०६२÷०६३ स

Read More

मन्दिरजस्तै मन सफा भए विकासले चाडो फड्को मार्छः मन्त्री अधिकारी

Posted on March 29, 2018 | views : 188 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | ‘मन्दिरजस्तै मन पनि सफा भए विकासले चाडो फड्को मार्ने’ संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताउनु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ र ५ मा अवस्थित कालिका भगवती मन्दिरमा पर्यटन प्रवर्धनका लागि बिहीबारदेखी शुरु भएको श्रीमद्भागवत महापु

Read More

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

Posted on March 26, 2018 | views : 137 | खोटाङ्ग - KTG

चैत १२, खोटाङ | तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।  करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन ।  साढे २२ किलोमिटर लामो उक्त सडकको रे

Read More

दिक्तेल हलेसी सडकको काममा सुस्तता

Posted on March 16, 2018 | views : 212 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र २, खोटाङ | दिक्तेल हलेसी सडक आयोजनाको काममा सुस्तता देखिएको छ । निर्माण शुरु भएको पौने चार बर्षमा ३५.४३१ किलोमिटर सडकमा झिनो रुपमा उक्त काम भएको हो । एसियाली बिकास बैंक एडिबिसँग ५२ करोडमा सम्झौतागरी दुईबर्षमा सकिने डिबिएसडि पिचको काममा तीन ठेकेदार कम्पनीले पटक–पटक म्याद गुजार

Read More

सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

Posted on March 12, 2018 | views : 193 | खोटाङ्ग - KTG

फागुन २८, खोटाङ (रासस) | दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो ।  सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबि

Read More

खोटाङ: शिलान्यास गरेको १५ महिना बित्दा पनि पुल निर्माण कार्यले गति लिएन

Posted on March 09, 2018 | views : 177 | खोटाङ्ग - KTG

फागुन २५, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन ।  तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढ

Read More

काम नसकिँदै उप्कियो दिक्तेल–हलेसी सडकको कालोपत्र

Posted on March 07, 2018 | views : 351 | खोटाङ्ग - KTG

फागुन २३, खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेर नसकिँदै उप्किएको छ । गुणस्तरहीन सामग्रीका कारण कालोपत्र उप्किएको हो । तीन वर्ष अघिदेखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बता

Read More

खोटाङको लामिडाडाँमा आगोलागी, साँढे १२ लाखबढी क्षति

Posted on February 21, 2018 | views : 222 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन ९, खोटाङ । खोटाङमा आगोलागी हुंदा १ घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।  रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले घरमा अचानक आगोलागी हुँदा १२ लाख ५६ हजारको क्षति भएको छ । बुधबार बिहान ९ बजेदेखी शुरु भएको आगोलागीमा परी सार्कीको श्रीमती रत्नमाया विकको कम्मरम

Read More

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पक्की पुल बन्ने

Posted on February 08, 2018 | views : 164 | खोटाङ्ग - KTG

माघ २५, खोटाङ | पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ ।  उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो ।  सडक र पुल

Read More

खोटाङमा देउसी खेलेको रकमले दलित बस्तीमा वाइफाई विस्तार

Posted on February 08, 2018 | views : 172 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २५ खोटाङ । देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाइफाई बिस्तार गरिएको छ । दलितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गएको तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाइफाई सेवा बिस्तार गरिएको हो । स्थानीय अजम्बर

Read More

खोटाङको बाकाचोलमा ढुंगा माटो उत्खननमा रोक

Posted on February 08, 2018 | views : 242 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २५, खोटाङ । जिल्लाको उत्तरीक्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा ढुंगामाटो उत्खननमा रोक लगाइएको छ ।  वडाभित्रका विभिन्न ठाउँबाट अबैधरुपमा ढुंगा माटो उत्खनन गर्दै निकासी भइरहेको पाइएपछि वडा कार्यालयले प्राकृतिक श्रोत उत्खननमा रोक लगाएको हो । वडाको कच्ची सडकको कुनाबा

Read More

सडक ढलान गरेको एक महिना नबित्दै... (तस्विरमा हेर्नुहोस)

Posted on February 07, 2018 | views : 486 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २४, खोटाङ | सदरमुकाम दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको ढलान सञ्चालन भएको महिनादिन नपुग्दै चिरा परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको मर्मतगरी आरसिसि ढलान गरीएको सडक चिरा परेको हो । रुपाकोट मझुवागढी नगरपालिकाको तीन लाख लागतमा नगरपालिकाले दिक्तेल २ अल्छेढ

Read More

खोटाङका पुराना बस्ती तथा बजार रित्तो बन्दै

Posted on February 04, 2018 | views : 304 | खोटाङ्ग - KTG

माघ २१, खोटाङ (रासस) | सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।  कुनै समय अति नै चल्तीमा रहेको ख

Read More

खोटाङमा फोन महशुल बक्यौता बुझाउन टेलिकमको उर्दी

Posted on February 03, 2018 | views : 118 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेपाल टेलिकम दिक्तेलले ल्याण्डलाईन फोन महशुल तिर्न अटेर ग्राहकलाई हप्तादिनमा फोन महशुल भुक्तानी गर्न उर्दी गरेको गरेको छ ।  ल्याण्डलाईन फोन सञ्चालन गरी बिगत लामो समययता मशहुल नबुझाउँने २५३ जना ग्राहकलाई आगामी माघ २९ गतेसम्म महशुल बुझाउँन सुचना जारी गरेको हो । रुपाको

Read More

अग्नी पिडितलाई तीस हजार आर्थिक सहयोग

Posted on January 30, 2018 | views : 90 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १६, खोटाङ । खोटाङका एक अग्नि पिडितलाई साउदीअरवबाट ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।  आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीअरबले ३० हजार ९२३ रुपैयाँ आर्

Read More

नुनथलामा २१ करोड लागतमा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने

Posted on January 27, 2018 | views : 305 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा माघ १३, खोटाङ । खोटाङमा बौद्ध धर्मावलम्बीहरुका लागि बिशाल गुम्बा बन्ने भएको छ ।  रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा बन्ने भएको हो । नुनथलाका स्थानिय

Read More

सक्रिय बचत तथा ऋण सहकारीको कारोबार १४ करोड बढि, अध्यक्षमा लयालु

Posted on January 26, 2018 | views : 151 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १२, खोटाङ । सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १६ बर्षमा १४ करोडभन्दा बढीको आर्थिक कारोवार गरेको छ ।  ‘सवल सहकारिताको पुर्वाधार, आर्थिक संमृद्धिको आधार’ भन्ने लक्ष्यका साथमा २०५८ जेठ २ गते दिक्तेलमा स्थापना भएको संस्थाले हालसम्म १४ करोड ८ लाख ९ हजार ६१ रुपैयाँको कारोबा

Read More

ठेकेदारका ढिलासुस्तीले झोलुंगे पुल अलपत्र, पचास रुपैयाँ तिर्दै नदि तर्नुपर्ने बाध्यता

Posted on January 25, 2018 | views : 260 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ११, खोटाङ । खोटाङको पौवासेरा बंशिलाघाटस्थित दुधकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र बनेको छ ।  बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद गुज्रिंदा समेत पूरा हुन सकेको छैन । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ मह

Read More

रुपाकोट मझुवागढीको आवधिक विकास योजना तयार गरिँदै

Posted on January 25, 2018 | views : 245 | खोटाङ्ग - KTG

माघ ११, खोटाङ | नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ ।  आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामला

Read More

खोटाङका चार साना उद्यमी सम्मानित, क-कसलाई गरियो सम्मान ?

Posted on January 18, 2018 | views : 199 | खोटाङ्ग - KTG

माघ ४, खोटाङ (रासस) | लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् ।  स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पुर्याउने चारजना उद्यमीलाई घरेलु

Read More

सेनाको रासन ठेक्कामा किन भयो बिवाद ?

Posted on January 17, 2018 | views : 430 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ३, खोटाङ । खोटाङको शेरगण मुढे व्यारेक दिक्तेलको रासन ठेक्का हाल्नबाट बञ्चित गराइएको भन्दै चार सप्लायर्स कम्पनीले पुःन ठेक्काको माग गरेका छन् । रासनका लागि ठेक्का हाल्न राष्ट्रिय बाणिज्य बैंकको भौचर खरिद गर्न जानेक्रममा आफ्नो प्रतिनिधिलाई एनआरके निर्माण सेवाले अवरोध गरेर ठेक्का लगाउन

Read More