अर्थ/विकास | खोटाङ्ग - KTG


खोटाङको धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

Posted on July 20, 2020 | views : 2228 | खोटाङ्ग - KTG

साउन ५, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा

Read More

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

Posted on July 13, 2020 | views : 2475 | खोटाङ्ग - KTG

केदार मगर । असार २९, खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् ।  पहिलो चरण

Read More

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

Posted on July 12, 2020 | views : 2175 | खोटाङ्ग - KTG

असार २८, खोटाङ | लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।  विद्युत् आपूर्ति अ

Read More

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

Posted on July 05, 2020 | views : 2394 | खोटाङ्ग - KTG

असार २१, खोटाङ | हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्मा

Read More

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने

Posted on July 03, 2020 | views : 2161 | खोटाङ्ग - KTG

केदार मगर, असार १९, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदा

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64581 | खोटाङ्ग - KTG

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

Posted on June 26, 2020 | views : 1836 | खोटाङ्ग - KTG

असार १२, खोटाङ | जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट

Read More

खोटाङमा घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण

Posted on June 23, 2020 | views : 2025 | खोटाङ्ग - KTG

असार ९, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाका १४ घर गरिब परिवार छनोट गरिएकामा घर निर्माण सम्पन्न गरेक

Read More

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

Posted on June 22, 2020 | views : 1892 | खोटाङ्ग - KTG

असार ८, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–खार्मी

Read More

गाउँमै १२७ लाई रोजगारी, गाउँमै रोजगारी पाएपछि स्थानीय बासिन्दा उत्साहित

Posted on June 11, 2020 | views : 2389 | खोटाङ्ग - KTG

जेठ २९, खोटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७  युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो ।  ती युवालाई प्रतिव्यक्ति जनही दै

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59301 | खोटाङ्ग - KTG

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

खोटाङमा चार उधोग पुरस्कृत

Posted on November 26, 2019 | views : 3680 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो | पुरस्कृत हुनेमा दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै

Read More

बाक्सिला बजारको स्तरोन्नती

Posted on November 10, 2019 | views : 2719 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कार्तिक २४ खोटाङ | जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा करिब ३० बर्ष पहेले देखि बाँसको टेका र चित्राले टहरा बनाएर चलिरहेको बाक्सिलाबजारलाई ट्रष्ट निर्माण गरेर नयाँ रुपमा स्तरोन्नती गरिएको हो । प्रदेश

Read More

खोटाङमा खेलमैदान निर्माणका लागि मागपत्र पेश

Posted on September 26, 2019 | views : 3208 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज ९, खोटाङ | खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि प्रदेश सरकारसँग मागपत्र पेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माण भईरहेको ‘मझुवागढी रणजितमान राई खेलमैदान’का लागि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष बुधबार मागपत्र पेश गर

Read More

नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

Posted on July 24, 2019 | views : 3034 | खोटाङ्ग - KTG

साउन ८, खोटाङ (रासस) | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँ

Read More

दिरुम नगरपालिकाको बजेट रु ८३ करोड ८७ लाख

Posted on June 25, 2019 | views : 2762 | खोटाङ्ग - KTG

असार १०, खोटाङ (रासस) | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित तेस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गर्नुभएको ब

Read More

खोटाङ: खानेपानीको धारामा मिटर जडान

Posted on June 16, 2019 | views : 2598 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १, खोटाङ | खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको एकवटा स्थानीय तहमा खानेपानी संचित गर्नलाई खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीको मुहानहरु निश्चित हुनु र भएका मुहानहरु पनि सुक्ने स्थितीमा पुगेकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खामा पहिलोपटक धारामा मिटर जड

Read More

गुम्बा निर्माणको कामले गती लिदैं, पर्यटकीय केन्द्रविन्दु बन्ने

Posted on May 05, 2019 | views : 2782 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २२, खोटाङ | धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९, भन्ज्याङ संसारीडाँडामा बौद्ध धर्मावलम्बीका लागि निर्मित ‘ला ज्यालो वाङ थोप गुम्बा’ निर्माणको कामले गती लिएको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67182 | खोटाङ्ग - KTG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

खोटाङ : दुई सडक शिलान्यास

Posted on April 28, 2019 | views : 2455 | खोटाङ्ग - KTG

वैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उ

Read More

सडक खन्दा पुलको काममा बाधा

Posted on April 27, 2019 | views : 2288 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । बैशाख १४, खोटाङ । झोलुङगे पुल निर्माण भइरहेको स्थानमा माथिवाट सडक खनिएपछि पुल निर्माणमा बाधा पुगेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र उदयपुरको वलम्ता विचमा पर्ने सुनकोशी नदीमा निर्माण भईरहेको झोलुङगे पुल निर्माणमा बाधा पुगेको हो । माथिबाट सडक खनिएपछि ढुंगा माटोले पुल

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61784 | खोटाङ्ग - KTG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50459 | खोटाङ्ग - KTG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39387 | खोटाङ्ग - KTG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

खोटाङका सबै स्थानीय तहमा बैंक

Posted on January 03, 2019 | views : 2179 | खोटाङ्ग - KTG

केदार मगर | पुस १९, खोटाङ (रासस)  | जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल

Read More

घरघरमा आम्दानीमूलक व्यवसाय

Posted on December 21, 2018 | views : 2493 | खोटाङ्ग - KTG

 पुस ६, खोटाङ  (रासस) |  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उहाँको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन ।  अहिले देवीक

Read More

हलेसीमा बसपार्क निर्माण हुने

Posted on November 26, 2018 | views : 2911 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थल आसपासमा सुविधायुक्त बसपार्क बन्ने भएको हो । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन न

Read More

गृहिणीका कथा: राडी बुनेर मनग्गे आम्दानी

Posted on November 03, 2018 | views : 2550 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | रावाबेंशी गाउँपालिका–६ हौचुर पोखरी चापखर्ककी शिव कुमारी गुरुङ दिउँसोको खाना खाएर राडी बुनिरहेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको दिक्तेल कलेजमुनी  गुरुङ समुदायको पुर्खौली पेशा(राडी बुनाई)लाई अंगाल्दै राडी बुनिरहेकी हुन्् । हेर्दा सजिलो तथ

Read More