अर्थ/विकास | खोटाङ्ग - KTG


खानीडाँडा, आहाले हुंदै पञ्चमीबजार पुग्यो गाडी, दक्षिणी भेग र दिक्तेल नजिक बन्दै

Posted on October 26, 2018 | views : 2811 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | दिक्तेलबाट दक्षिणी क्षेत्र पञ्चमीबजारमा गाडी पुगेको छ । दिक्तेलबाट खानीडाँडा, आहाले–याम्खा हुंदै सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा गाडी पुगेको छ । यससँगै दक्षिणी भेग अब दिक्तेलसँग नजिक बनेको छ ।  दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा पुछार र दिक्तेल रुपाकोट मझ

Read More

मध्यपहाडी लोकमार्गमा कालोपत्र गर्ने काम पुनः सञ्चालन

Posted on October 08, 2018 | views : 2069 | खोटाङ्ग - KTG

केदार मगर | असोज २२, खोटाङ | कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ ।  वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतम

Read More

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः वर्ष दिनमा ९५ प्रतिशत योजना सम्पन्न

Posted on August 01, 2018 | views : 2979 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १६, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । नगरपालिकाले आफ्नो १५ वडामा सबैभन्दा वढी सडक पुर्वाधारमा रहेर योजनाहरु सम्पन्न गरेको हो । नगरपालिकाले माशिक रुपमा गर्दै आएको ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रम अन्तरगत मंग

Read More

दिप्रुङ चुइचुम्मा गाउँपालिका आफ्नै भवनमा

Posted on July 30, 2018 | views : 2231 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १४, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो । ‘गाउँपालिका भवन निर

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38240 | खोटाङ्ग - KTG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

दिप्रुङ चुईचुम्मामा सानिमा बैंक

Posted on July 17, 2018 | views : 1607 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/साउन १, खोटाङ | खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भएको छ । गाउँपालिकाका स्थानियलाई बैकिङ सेवा सुविधामा सहजताका लागि गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउ ओख्रेमा सानिमा बैंकको स्थापना भएको हो । ७ वडा रहेको गाउँपालिकाका स्थानियहरुका लागि सानिमा बैंकसँग सहकार्य

Read More

जिल्ला अदालत खोटाङद्धारा ७७ प्रतिशत मुद्दा फछ्र्यौट

Posted on July 17, 2018 | views : 1976 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, साउन १, खोटाङ । जिल्ला अदालत खोटाङले ७७.४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । आर्थिक बर्ष २०७४/०७५ भित्रमा परेका २ सय ७९ थान लगत मुद्दामध्ये २ सय १६ थान मुद्दा फछ्र्यौट गरेकोे हो । सोमबार साँझ खोटाङ जिल्ला अदालत दिक्तेलले पत्रकार तथा सञ्चारकर्मीसँग बार्षिक कार्यान्वयन लक्ष्य र प्रगती व

Read More

हलेसी तुवाचुङ नगरपालिकाको बजेट साढे ४४ करोड बढी

Posted on July 13, 2018 | views : 1643 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार २९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपा

Read More

सिँचाइको ठेक्कामा अनियमितता भएको आरोप (निबेदन सहित)

Posted on June 26, 2018 | views : 5835 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १२, खोटाङ | सीचाई योजनाको ठेक्कामा अनिमितता भएको भन्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निबेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित ‘छेपेखोला–खार्ते खोला सिँचाई’ योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आईतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडा

Read More

गाउँपालिका भवन निर्माणको काम अन्तिम चरणमा

Posted on June 26, 2018 | views : 1420 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १२, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–५ स–छितापोखरीस्थित याङसोलाटारमा करीव महिना दिन अघिदेखी निर्माण थालिएको सुविधायुक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग

Read More

खोटाङको दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार

Posted on June 14, 2018 | views : 2926 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ ३१, खोटाङ | जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो । नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ

Read More

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा

Posted on May 14, 2018 | views : 2076 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख ३१, खोटाङ | लामिडाडाँ विमानस्थलको कालोपत्रेको काम ६० प्रतिशत सकिएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा अवस्थित जिल्लाकै पूरानो विमानस्थललाई वि.सं. २०७४ बैशाख देखी अपग्रेड गरेर कालोपत्रेको काम थालिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ९५ लाख २५ हजार २२३ रुपैयाँ लगानीम

Read More

खोटाङमा सडक कालोपत्र गुणस्तरहीन भएकोमा विरोध

Posted on May 09, 2018 | views : 2367 | खोटाङ्ग - KTG

वैशाख २६, खोटाङ (रासस) | कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ ।  ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पू

Read More

निर्माण भएको ५ महिना नपुग्दै यस्तो बन्यो अल्छेढुंगा सडक (फोटोफिचर)

Posted on May 07, 2018 | views : 2708 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/वैशाख÷२४ खोटाङ | ठेकेदारको चरम लापारवाहीले अल्छेढुंगा–अस्पताल सडकको अल्छेढुंगामा ढलानको रड जोखिमपुर्ण तवरमा बाहिर निस्किएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको घुम्तीमा आरसिसी ढलानको कमसल सिमेण्ट बालुवा बगेर बिच सडकमा रुखको जरा जसरी रड ठाडो परेको हो ।

Read More

खोटाङको हाटडाडाँमा आधुनिक बधशाला

Posted on May 03, 2018 | views : 2485 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | जिल्लाको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पुरानो पशु बधशालामा जीप पार्क बनाईएपछि नयाँ पशु बधशाला सञ्चालनमा आएको हो ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्र

Read More

अंग्रेजीमा एमएड गरेका शेर्पा पानिको मालिक

Posted on May 02, 2018 | views : 1495 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | वैशाख १९, खोटाङ | म खाशमा शिक्षक हुनपर्ने मान्छे हो । मैले पटकपटक भन्दै आएको छु, म अंग्रेजीमा एमएड गरेको मान्छे हुँ मेरो फ्याकल्टी अनुसार म अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हो र, शिक्षक पनि हो ।  खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले

Read More

लामिडाडाँमा बैंक अपायक भएको भन्दै गाउँपालिकाले बैंकमा गर्दैनन् कारोवार

Posted on April 29, 2018 | views : 1383 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | स्थानिय निकायलाई लक्षितगरी सञ्चालन गरेको बैंकमा गाउँपालिकाले बैंक अपायक स्थान र राजनीतिक प्रतिशोधका कारण कारोवार नगर्दा सेन्चुरी कर्मसियल बैंक शाखा लामिडाडाँलाई सञ्चालनमा समस्या भएको छ । ‘स्थानिय निकायमा बैंक आवाश्यक छ ।’ भनेर स्वंयम् रावाबेंशी गाउँपालिका प्रमुख लिला

Read More

कहिले बन्ला साँच्चिकै सडक

Posted on March 31, 2018 | views : 1693 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | दिक्तेल अस्पतालचोक–खानीडाडाँ–आहाले रुटमा पर्ने रेडक्रस कार्यालय–जिल्ला अदालत हुदै भानुचोक निस्कने सडक अलपत्र बनेको छ । अस्पताल चोकदेखी नेपाल टेलिकम निस्कने सडक निर्माण भएको एघार बर्ष गुन्जदासमेत स्तरोन्नती तथा कालोपत्रेको काम नहुंदा अलपत्र बनेको हो ।  २०६२÷०६३ स

Read More

मन्दिरजस्तै मन सफा भए विकासले चाडो फड्को मार्छः मन्त्री अधिकारी

Posted on March 29, 2018 | views : 2373 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | ‘मन्दिरजस्तै मन पनि सफा भए विकासले चाडो फड्को मार्ने’ संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताउनु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ र ५ मा अवस्थित कालिका भगवती मन्दिरमा पर्यटन प्रवर्धनका लागि बिहीबारदेखी शुरु भएको श्रीमद्भागवत महापु

Read More

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

Posted on March 26, 2018 | views : 1627 | खोटाङ्ग - KTG

चैत १२, खोटाङ | तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।  करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन ।  साढे २२ किलोमिटर लामो उक्त सडकको रे

Read More

दिक्तेल हलेसी सडकको काममा सुस्तता

Posted on March 16, 2018 | views : 1817 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र २, खोटाङ | दिक्तेल हलेसी सडक आयोजनाको काममा सुस्तता देखिएको छ । निर्माण शुरु भएको पौने चार बर्षमा ३५.४३१ किलोमिटर सडकमा झिनो रुपमा उक्त काम भएको हो । एसियाली बिकास बैंक एडिबिसँग ५२ करोडमा सम्झौतागरी दुईबर्षमा सकिने डिबिएसडि पिचको काममा तीन ठेकेदार कम्पनीले पटक–पटक म्याद गुजार

Read More

सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

Posted on March 12, 2018 | views : 1618 | खोटाङ्ग - KTG

फागुन २८, खोटाङ (रासस) | दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो ।  सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबि

Read More

खोटाङ: शिलान्यास गरेको १५ महिना बित्दा पनि पुल निर्माण कार्यले गति लिएन

Posted on March 09, 2018 | views : 1418 | खोटाङ्ग - KTG

फागुन २५, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन ।  तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढ

Read More

काम नसकिँदै उप्कियो दिक्तेल–हलेसी सडकको कालोपत्र

Posted on March 07, 2018 | views : 3105 | खोटाङ्ग - KTG

फागुन २३, खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेर नसकिँदै उप्किएको छ । गुणस्तरहीन सामग्रीका कारण कालोपत्र उप्किएको हो । तीन वर्ष अघिदेखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बता

Read More

खोटाङको लामिडाडाँमा आगोलागी, साँढे १२ लाखबढी क्षति

Posted on February 21, 2018 | views : 1900 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन ९, खोटाङ । खोटाङमा आगोलागी हुंदा १ घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।  रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले घरमा अचानक आगोलागी हुँदा १२ लाख ५६ हजारको क्षति भएको छ । बुधबार बिहान ९ बजेदेखी शुरु भएको आगोलागीमा परी सार्कीको श्रीमती रत्नमाया विकको कम्मरम

Read More

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पक्की पुल बन्ने

Posted on February 08, 2018 | views : 1671 | खोटाङ्ग - KTG

माघ २५, खोटाङ | पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ ।  उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो ।  सडक र पुल

Read More

खोटाङमा देउसी खेलेको रकमले दलित बस्तीमा वाइफाई विस्तार

Posted on February 08, 2018 | views : 1511 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २५ खोटाङ । देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाइफाई बिस्तार गरिएको छ । दलितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गएको तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाइफाई सेवा बिस्तार गरिएको हो । स्थानीय अजम्बर

Read More

खोटाङको बाकाचोलमा ढुंगा माटो उत्खननमा रोक

Posted on February 08, 2018 | views : 1722 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २५, खोटाङ । जिल्लाको उत्तरीक्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा ढुंगामाटो उत्खननमा रोक लगाइएको छ ।  वडाभित्रका विभिन्न ठाउँबाट अबैधरुपमा ढुंगा माटो उत्खनन गर्दै निकासी भइरहेको पाइएपछि वडा कार्यालयले प्राकृतिक श्रोत उत्खननमा रोक लगाएको हो । वडाको कच्ची सडकको कुनाबा

Read More