अर्थ/विकास | खोटाङ्ग - KTG


सडक ढलान गरेको एक महिना नबित्दै... (तस्विरमा हेर्नुहोस)

Posted on February 07, 2018 | views : 2706 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २४, खोटाङ | सदरमुकाम दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको ढलान सञ्चालन भएको महिनादिन नपुग्दै चिरा परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको मर्मतगरी आरसिसि ढलान गरीएको सडक चिरा परेको हो । रुपाकोट मझुवागढी नगरपालिकाको तीन लाख लागतमा नगरपालिकाले दिक्तेल २ अल्छेढ

Read More

खोटाङका पुराना बस्ती तथा बजार रित्तो बन्दै

Posted on February 04, 2018 | views : 1591 | खोटाङ्ग - KTG

माघ २१, खोटाङ (रासस) | सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।  कुनै समय अति नै चल्तीमा रहेको ख

Read More

खोटाङमा फोन महशुल बक्यौता बुझाउन टेलिकमको उर्दी

Posted on February 03, 2018 | views : 1577 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेपाल टेलिकम दिक्तेलले ल्याण्डलाईन फोन महशुल तिर्न अटेर ग्राहकलाई हप्तादिनमा फोन महशुल भुक्तानी गर्न उर्दी गरेको गरेको छ ।  ल्याण्डलाईन फोन सञ्चालन गरी बिगत लामो समययता मशहुल नबुझाउँने २५३ जना ग्राहकलाई आगामी माघ २९ गतेसम्म महशुल बुझाउँन सुचना जारी गरेको हो । रुपाको

Read More

अग्नी पिडितलाई तीस हजार आर्थिक सहयोग

Posted on January 30, 2018 | views : 1378 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १६, खोटाङ । खोटाङका एक अग्नि पिडितलाई साउदीअरवबाट ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।  आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीअरबले ३० हजार ९२३ रुपैयाँ आर्

Read More

नुनथलामा २१ करोड लागतमा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने

Posted on January 27, 2018 | views : 1991 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा माघ १३, खोटाङ । खोटाङमा बौद्ध धर्मावलम्बीहरुका लागि बिशाल गुम्बा बन्ने भएको छ ।  रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा बन्ने भएको हो । नुनथलाका स्थानिय

Read More

सक्रिय बचत तथा ऋण सहकारीको कारोबार १४ करोड बढि, अध्यक्षमा लयालु

Posted on January 26, 2018 | views : 1810 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १२, खोटाङ । सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १६ बर्षमा १४ करोडभन्दा बढीको आर्थिक कारोवार गरेको छ ।  ‘सवल सहकारिताको पुर्वाधार, आर्थिक संमृद्धिको आधार’ भन्ने लक्ष्यका साथमा २०५८ जेठ २ गते दिक्तेलमा स्थापना भएको संस्थाले हालसम्म १४ करोड ८ लाख ९ हजार ६१ रुपैयाँको कारोबा

Read More

ठेकेदारका ढिलासुस्तीले झोलुंगे पुल अलपत्र, पचास रुपैयाँ तिर्दै नदि तर्नुपर्ने बाध्यता

Posted on January 25, 2018 | views : 1736 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ११, खोटाङ । खोटाङको पौवासेरा बंशिलाघाटस्थित दुधकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र बनेको छ ।  बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद गुज्रिंदा समेत पूरा हुन सकेको छैन । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ मह

Read More

रुपाकोट मझुवागढीको आवधिक विकास योजना तयार गरिँदै

Posted on January 25, 2018 | views : 1532 | खोटाङ्ग - KTG

माघ ११, खोटाङ | नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ ।  आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामला

Read More

खोटाङका चार साना उद्यमी सम्मानित, क-कसलाई गरियो सम्मान ?

Posted on January 18, 2018 | views : 1499 | खोटाङ्ग - KTG

माघ ४, खोटाङ (रासस) | लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् ।  स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पुर्याउने चारजना उद्यमीलाई घरेलु

Read More

सेनाको रासन ठेक्कामा किन भयो बिवाद ?

Posted on January 17, 2018 | views : 3764 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ३, खोटाङ । खोटाङको शेरगण मुढे व्यारेक दिक्तेलको रासन ठेक्का हाल्नबाट बञ्चित गराइएको भन्दै चार सप्लायर्स कम्पनीले पुःन ठेक्काको माग गरेका छन् । रासनका लागि ठेक्का हाल्न राष्ट्रिय बाणिज्य बैंकको भौचर खरिद गर्न जानेक्रममा आफ्नो प्रतिनिधिलाई एनआरके निर्माण सेवाले अवरोध गरेर ठेक्का लगाउन

Read More

खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात, भाडादर कति ?

Posted on January 15, 2018 | views : 1600 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १, खोटाङ | खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको अस्पतालचोकदेखी दिप्रुङ गाउँपालिका टेम्माको पञ्चमीबजारसम्म ५० किलोमिटर सडकमा आईतबारबाट सिधा यातायात शुरु भएको हो । बारम्बार ताकेतापछी बिगत केहीदिन यता त्यस रुटमा सवारीसाधन सञ्चाल

Read More

जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्यटकको संख्यामा वृद्धि: खोटाङ

Posted on January 14, 2018 | views : 1560 | खोटाङ्ग - KTG

पुस ३०, खोटाङ | राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।  खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हल

Read More

खोटाङमा पहिलोपटक प्याराग्लाईडिङ सफल परिक्षण, देश बिदेशको ध्यानाकर्षण

Posted on January 10, 2018 | views : 2508 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २६, खोटाङ । खोटाङको दिपु्रङ गाउँपालिका ४ बतासेको भण्डारेघाटमा पुस २४ गते सोमबार साँझमा मानिसहरु छिटफुट रुपमा जम्मा हुंदै थिए ।  सुनकोशी नदिको काखमा रहेको पालिकाको सानो ब्यापारिक केन्द्र भण्डारेघाटमा सदरमुकाम दिक्तेलबाट पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राई, वरिष्ठ पत्रकार

Read More

खोटाङको लालुपाते सहकारी संस्थालेको कारोबार पाँच करोड बढि

Posted on January 06, 2018 | views : 1553 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको दोश्रो वर्षमै पाँच करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म सवा पाँच करोड बराबर

Read More

खोटाङमा एम्बूलेन्सको भाडामा एकरुपता (भाडादरसहित)

Posted on January 06, 2018 | views : 2018 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २२, खोटाङ । जिल्लामा सञ्चालित एम्बूलेन्सको भाडामा एकरुपता ल्याउन नयाँ भाडादर कायम गरिएको छ ।  जिल्लामा सञ्चालित एम्बूलेन्सले फरक–फरक भाडा लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबार बसेको एम्बूलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एम्बूलेन्सको भाडामा एकर

Read More

हलेसी बजार आगलागीको क्षति विवरण संकलन शुरु, पिडितलाई धमाधम राहत वितरण

Posted on January 03, 2018 | views : 1791 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १९, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीको क्षति विवरण संकलन कार्य शुरु भएको छ ।  हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको छ । पाँच घरमा आंशिक क्षति भएको छ । मंगलबार साँझ ७ ः ३

Read More

खोटाङमा कोष तथा लेखा नियन्त्रक कार्यालय आफ्नै भवनमा

Posted on December 24, 2017 | views : 1796 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा पुस ९, खोटाङ । एक करोड ८३ लाखको लागतमा निर्माण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उदघाटन गरिएको छ । दिक्तेल बजारको रत्नपार्कमा रहेको तीन तले भवन आईतबार महालेखा नियन्त्रक रामकुमार आचार्यले उद्घाटन गर्नु भएको हो । लामो समयसम्म भाडाको कोठाबाट सञ्चालन हुँदैआएको कोलेनिका

Read More

फोक्सिङटारमा बेलिबृज जडान, दिक्तेल र पुर्बी तराईसम्म सिधा यातायात शुरु

Posted on December 24, 2017 | views : 2218 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ९, खोटाङ | नदीमा पानीको बहाव घटेपछी खोटाङ सदरमुकाम दिक्तेलबाट उदयपुरको गाईघाट र पुर्बी शहर जोड्ने फोक्सिङटारमा अवस्थित सुनकोशी नदीमा अस्थाई बेलिबृज जडान कार्य सकिएको छ । आर्थिक वर्ष २०५१/०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा

Read More

खोटाङमा प्लाईउड बनाउने भेनियर उद्योग स्थापना

Posted on December 14, 2017 | views : 1723 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ ।  रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो । एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्

Read More

खोटाङमा आगलागी हुँदा १० लाखको क्षति

Posted on December 11, 2017 | views : 1509 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २५, खोटाङ । खोटाङमा आगलागी हुंदा १० लाख बराबरको क्षति भएको छ ।  जिल्लाको खोटेहाङ गाउँपालिका ८ स्थित सिम्पानीका स्थानिय सिताराम राईको घरमा शनिबार साँझ अचानक आगलागी हुँदा सो क्षति भएको हो ।  आगलागीबाट स्थानीय राईको ढुंङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, आध

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26134 | खोटाङ्ग - KTG

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

मोटरसाईल वर्कसपमा सरकारी कर्मचारी मनपरी बिल बनाउदैं

Posted on November 29, 2017 | views : 2698 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङमा सरकारी कर्मचारीहरुले मोटरसाईकल मर्मत गरे बापत वर्कसपहरुमा मनलाग्दो विल भपाई बनाउँने गरेको पाईएको छ ।  स्थानीय सरकार कायम भएसंगै वर्कसपहरुमा सेतो नम्बर प्लेट भएका सरकारी मोटरवाईकले वर्कसप सञ्चालकले तोकेभन्दा दोब्बर विल बनाउने गरेको पाईएको हो । नाम नबताउने श

Read More

उदयपुर र खोटाङबीच सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

Posted on November 28, 2017 | views : 2146 | खोटाङ्ग - KTG

मङ्सिर १२, गाईघाट | गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।  आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रे

Read More

खोटाङबासीको सपना पुरा, सरर... काठमाण्डौ-तराई सिधा यातायात

Posted on November 24, 2017 | views : 3437 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा मंसिर ८, खोटाङ । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीको मोटरेबल पुल शुक्रवार विहान ९ बजेदेखी अनौपचारिक रुपमा खुल्ला भएको छ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित बाहुनीडाडाँ र ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिका थाक्लेको सिमानामा पर्ने करिब १ सय ५० मिटर लामो मोटरेबल

Read More

बोल्न नसक्ने नेताका कारण विकासमा जिल्ला पछि पर्यो: पोखरेल

Posted on November 23, 2017 | views : 2337 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेद्वार सुवासकुमार पोखरेलले बताउनुभयो । केन्द्रमा पुग्ने नेता तथा

Read More

खोटाङ्गको जयरामघाट पुल विहीवारदेखि सञ्चालनमा आउने, जिल्लाले काँचुली फेर्ने अनुमान

Posted on November 20, 2017 | views : 2817 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर - ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिने भएको छ ।  गत कार्तिक १५ गतेवाट एप्रोच स्याल्यापको डाउन स्टेपमा ग्याभिङ वाल, डण्डी र फर्माको काम हप्तादिन अघि सकिएसंगै ए

Read More

खोटाङका दैबी प्रकोप पिडित परिवारलाई राहत दिईने, यी ३४ जनाले पाउने

Posted on November 13, 2017 | views : 2004 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक २७, खोटाङ | खोटाङमा दैवी प्रकोप सहयोग अक्षयकोषले जिल्लाका ३४ दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेको छ । खोटाङ समाज हङकङले स्थापना गरेको कोषले  आगलागी, चट्याङ, बाढि पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका जिल्लाका पिडितको सहयोगार्थ २०७३ सालमा स

Read More

खोटाङमा आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु

Posted on November 03, 2017 | views : 1380 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | खोटाङमा आंक्षिक क्षती भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ ।  २०७२ साल बैसाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंक्षिक क्षती भएका लाभग्

Read More