शिक्षा | खोटाङ्ग - KTG


दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

Posted on September 08, 2018 | views : 358 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २३, खोटाङ | ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दर्जन शिक्षा क्षेत्रका मानिस सम्मानित भएका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका भित्रका विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक/शिक्षिका, एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्

Read More

शैक्षिक क्यालेण्डरको कमाल: पाँच विद्यालयको शिक्षामा क्रमिक सुधार

Posted on August 24, 2018 | views : 252 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | वडा शिक्षा समिति लफ्याङले विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरेसँगैे शिक्षामा क्रमिक सुधार हुंदै आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये लफ्याङमा रहेका पाँच विद्धालयमा यस शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा ठूलो सुधार आएको हो । वडामा रहेको एकवटा माध्यमिक

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 5285 | खोटाङ्ग - KTG

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More

सडकमा पैसाः दश स्थानिय तहले ५२ करोड बढी सक्यो

Posted on August 08, 2018 | views : 527 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङका दश स्थानिय तहले ५२ करोड वढी बजेट ग्रामिण सडकमा खर्च गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा दुई नगरपालिका आठ गाउँपालिकाले ५२ करोड ७२ लाख ९२ हजार ८ सय ५० रुपैयाँ बजेट सडकमा खर्च गरेको हो । विकासका पुर्वाधारमा सडकलाई पहिलो प्राथमिकता दिएर ती पालिकाहरुले सबैभन्दा वढी ब

Read More

लफ्याङमा शिक्षा सुधारमा छनक आईसक्योः वडाध्यक्ष राई

Posted on August 06, 2018 | views : 294 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा दशवटा निर्माण उपभोक्ता समिति रहेको छ । लफ्याङले ‘बिकास निर्माणमा सम्पुर्ण जनताको जनसहभागिता भ्रष्टचार रहित निश्पक्ष पारदर्शी कार्य हाम्रो प्रतिबद्धता’ नारा लिएको छ । वडामा पाँचलाख माथिका कारोबारको होडिङबोर्ड राख्नुपर्ने, ब

Read More

लफ्याङमा ‘सिकाई पुस्तकालय’

Posted on August 04, 2018 | views : 192 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १९, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘सिकाई पुस्तकालय’ सुरु भएको छ । लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण सिर्जना गराउन पुस्तकालयको सुरुवात गरिएको हो । शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोगमा लफ्याङ

Read More

लफ्याङ शिक्षामा नमुना वडा बन्दै

Posted on July 28, 2018 | views : 207 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १२, खोटाङ | वडामा ‘नमुना शिक्षा’ बनाउने कसरतमा लफ्याङ सफल बन्दै गएको छ । मुलुक संघिय संरचनामा गए पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडा मध्ये शिक्षा क्षेत्रमा बहुत उदाहरणिय काम गर्दै नगरपालिका भित्रको वडाहरुमा लफ्याङ एक कदम अगाडी बढेको हो ।  वडामा रहेको एकवटा माध

Read More