बैदेशिक रोजगार | खोटाङ्ग - KTG


वैदेशिक रोजगारका समस्या बढ्दै, खोटाङ जिल्लाबाटै ४६ युवा ठगिए

Posted on January 30, 2024 | views : 279 | खोटाङ्ग - KTG

माघ १६, खोटाङ | वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उज

Read More

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका ५ नेपाली पाँच महिनादेखि अलपत्र

Posted on March 29, 2023 | views : 518 | खोटाङ्ग - KTG

चैत १५, खोटाङ | खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।  मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाल

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2446 | खोटाङ्ग - KTG

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18533 | खोटाङ्ग - KTG

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई १४ लाखको बीमा रकम प्रदान

Posted on December 23, 2018 | views : 1869 | खोटाङ्ग - KTG

पुष ८, खोटाङ (रासस) | वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ ।  गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ

Read More

पोल्याण्ड पठाईदिने भनि सयौं युवा ठग्ने ‘शरन’ दुवईमा मोजमस्ती गर्दै

Posted on April 15, 2018 | views : 4201 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | पोल्याण्ड पठाईदिने भन्दै सिन्धुलीका शरन बहादुर राईले खोटाङका एक ब्यक्तीको रु १ लाख नगद खाएर फरार भएका छन् ।  काठमाण्डौ वसुन्धारास्थित डेल्टा ईम्ल्पोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको बहानामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला डाडाँका सागर तामाङसह

Read More

कतारमा घुमफिर: चिया पकाउने बिसंखे अहिले ७०/७५ हजार बचाउँछन्

Posted on January 24, 2018 | views : 2632 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १०, खोटाङ | ‘नेपालमा साईकल समेत चलाउन आउदैन थियो अहिले ब्यस्त सडकमा गाडी गुडाउँन सक्ने भएको छु ।’ ठाउँमा परेपछि जुनसुकै काम पनि गर्न सकिने रहेछ, खोटाङ रावाबेशी गाउँपालिका लामिडाडाँ ३ भञ्ज्याङका बिनोद कुमार बिसंखेले कतारको दोहास्थित अल आरविया वाटर ओयासिस कम्पनीबाट आफ्नो बैदेशिक रोज

Read More

डेढ महिनाअघि कतार पुगेका ५ नेपाली युवा काम र तलब नपाएपछि विचल्लीमा

Posted on January 19, 2018 | views : 1895 | खोटाङ्ग - KTG

केदार मगर/माघ ५, खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै

Read More

कतारमा अलपत्र नेपाली युवती स्वदेश फिर्ता यसरी भईन

Posted on December 04, 2017 | views : 1936 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १८, खोटाङ । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा तलव नपाउँदा अलपत्र बनेकी खोटाङकी एक युवती मनराखी राईलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।  नि

Read More

कतारमा ठगिएका पाँच नेपालीको उद्धार यसरी गरियो

Posted on October 31, 2017 | views : 1763 | खोटाङ्ग - KTG

कात्तिक १४, खोटाङ  ।  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ ।  सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।  रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबह

Read More

यसपाली पनि दशै परदेशमै, परदेशमा दिन विताउने (परदेशीको कथा)

Posted on September 28, 2017 | views : 2884 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा |  असोज १२, खोटाङ | वडादशैको सातौ दिन आज घर–घरमा फुलपाती भित्रिएसंगै विजयादशमीको रौनक वढ्न थालेको छ । मानिसहरु टाढा–टाढावाट दशै मनाउँन घर आएका छन् । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउँने भएकाले सवैको जमघट घरगाउँमा बढ्न थालेको छ । उता, अन्य समयमा सामान्य लागे पनि परदेशमा

Read More

कुवेतमा ज्यान गुमाएका चन्द्रबोलको परिवारलाई एक करोड

Posted on January 20, 2017 | views : 15627 | खोटाङ्ग - KTG

माघ ७, खोटाङ । कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई ९८ लाख दश हजार २ सय २० रुपैयाँ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जि

Read More

१० बर्ष अघि मलेसिया गएको छोरो नफर्किएपछी...

Posted on December 14, 2016 | views : 3058 | खोटाङ्ग - KTG

(केदार मगर) | मङ्सिर २९, खोटाङ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्यो, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफै सम्पर्कमा छैन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो !”  खोटाङको उत्त

Read More