बिशेष खबर | खोटाङ्ग - KTG


८ तस्विरमा हेर्नुहोस बतासेमा गरिएको प्याराग्लाईडिङ परिक्षण फ्लाईट

Posted on January 10, 2018 | views : 943 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २६, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।  पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्माडाँडाबाट उँडेको प्याराग

Read More

‘खोटाङ आईडल: पहिलो चरणको अडिसन सकियो, १ सय ६८ जना छनौट

Posted on January 02, 2018 | views : 545 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १८, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडलको पहिलो चरणको अडिसन समापन भएको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलले रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट ७७ जना प्रर

Read More

कैलाश राईको यात्रा: मिष्टर नेपालदेखी माछा पालन सम्म

Posted on December 26, 2017 | views : 954 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ११, खोटाङ । लामिडाडाँ गाउँपालिका कुभिण्डे दुईका कैलाश राईको सपना लाहुरे हुने थियो । लाहुरे हुने, शरहमा घर बनाउने अनि, विवाह गरेर श्रीमतीलाई सुखसयलमा राख्ने । तर, उनको त्यो सपना कहिल्यै पुरा भएन ।  फलत: उनी लाहुरे हैन ब्यवसायिक माछा पालक बने । आफ्ना बाउबाजे लाहुरे भन्दै आएको परम

Read More

बिवादित अस्पतालको लिलामी उपकरण प्रशासनले लिलाम सकार्नेलाई बुझायो (लिष्टसहित)

Posted on December 23, 2017 | views : 560 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ८, खोटाङ । लामो समययता विवादित जिल्ला अस्पताल खोटाङको लिलामी उपकरण सामग्रीहरु स्थानिय प्रशासनले लिलाम सकार्ने ब्यक्तीलाइ जिम्मा दिएको छ ।  जिल्लामा सर्वत्र बिरोध भएपछि प्रशासन आफैले शिलबन्दी गरेको सामान स्वास्थ्य सेवाका प्राविधिक, प्रशासनिक प्रक्रिया र लिलामी प्रक्रियामा अनिमित

Read More

खोटाङमा पालिका केन्द्र राख्ने स्थानको बिषयमा बिवाद, तीन वडाले दिए सामुहिक राजिनामा

Posted on December 23, 2017 | views : 1012 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ८, खोटाङ । दिप्रुङ गाउँपालिकाको कार्यालय राख्ने स्थानका बिषयमा बिवाद हुंदा तीन वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् ।  सेवाग्राहीलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र हुनपर्ने अडानका साथमा दिप्रुङ गाउँपालिका १ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री,

Read More

खोटाङको बाक्सिलामा आगलागी, तस्बिरमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार

Posted on December 21, 2017 | views : 930 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ६, खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ ।  बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेको जिल्ला प्रहरी कार्याल

Read More

मध्यपहाडी लोकमार्ग बिजुले-नुनथला सडकको काम पुनः शुरु, फागुनबाट कालोपत्र हुने

Posted on December 07, 2017 | views : 207 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । कालोपत्रे गर्न सडक स्तरोन्नती गर्दागदै ठेकेदारका कारण ६ महिना थन्केर बसेको मध्यपहाडी लोकमार्ग अन्तरगको बिजुले–नुनथला सडकको काम पुनः शुरु भएको छ । जेठ अन्तिमदेखी बन्द रहेको बिजुले–नुनथला १२ किलोमिटर सडकमा गत शुक्रवारवाट काम शुरु भएको हो । कालोपत्रे गर्ने जिम्मा लिएको ठे

Read More

बिदेशमा भोगेका दुखलाई स्वदेशमा पुन्यको काम गरेर बिर्सदैछु: एम्वुलेन्स चालक सुयल

Posted on November 30, 2017 | views : 649 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका बिजयखर्क १५ का स्थानिय नारायण सुयलले चम्पावती मावि बिजयखर्कमा दश कक्षा पढ्दा पढ्दै २०५९ सालमा पढाईलाई पुर्ण विराम लगाए ।  पढाईलाई पुर्ण विराम लगाउदै उनले आफ्नो जिवनलाई अर्को मोडमा लगेर राखे । लामिडाडाँ गाउँपालिका ३ का कुमारी सुयलसंग २०६०

Read More

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

Posted on August 23, 2017 | views : 1171 | खोटाङ्ग - KTG

 भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 37204 | खोटाङ्ग - KTG

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

खोटाङको व्यवहारिक शिक्षा यस्तो छ !

Posted on January 31, 2017 | views : 132 | खोटाङ्ग - KTG

डोको बुन्नका लागि चोया काढ्दै खोटाङको दिक्तेलस्थित शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी । यहाँ अध्ययन गर्ने विद्यार्थीलाई कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ । तस्बिर: केदार मगर, खोटाङ, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5185 | खोटाङ्ग - KTG

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2242 | खोटाङ्ग - KTG

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 1822 | खोटाङ्ग - KTG

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 589 | खोटाङ्ग - KTG

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4034 | खोटाङ्ग - KTG

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 1732 | खोटाङ्ग - KTG

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1109 | खोटाङ्ग - KTG

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 660 | खोटाङ्ग - KTG

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More