समाज | खोटाङ्ग - KTG


टुहुराटुहुरी वालवालिकालाई उपमेयर राईले गरिन्- वीस हजार आर्थिक सहयोग

Posted on October 13, 2018 | views : 66 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङमा सातजना टुहुराटुहुरी वालवालिकालाई उपमेयरले आर्थिक सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आमाबुवा दुवै गुमाएका धितुङका टुहुराटुहुरी वालवालिकालाई २० हजार वढी अािर्थक सहयोग गरेकी हुन् । गत साउन १८ गते अचानक करेण्ट लागेर ज्यान गुमाएका बुबा च

Read More

मृगौला रोगी वालिकालाई युएईदेखी ३५ हजार सहयोग

Posted on October 13, 2018 | views : 42 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २७, खोटाङ | दुबै मृगौला फेल भएकी वालिकालाई आर्थिक सहयोग प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई युएईबाट ३५ हजार आर्थिक सहयोग प्राप्त भएको हो । खोटाङ घर भई रोजगारीको शिलसिलामा युएईमा कार्यारत बाम्राङ मुढेका पदम लोहार र

Read More

दशैको मुखमा खोटाङको याम्खामा बल्यो विजुली

Posted on October 11, 2018 | views : 68 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | खोटाङ २५, असोज | खोटाङको याम्खामा साविक दुई वडामा विधुत विस्तार गरिएको छ । वर्षौदेखी अध्याँरोमा वस्दै आएका स्थानीय वासिन्दालाई उज्यालो दिलाउनका निम्ति केन्द्रिय प्रसारण लाईनको विधुत विस्तार गरिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको साविक वडा नम्बर ६ मोहोरिया र साविक वडा नम्ब

Read More

वडाध्यक्षले नै पटक पटक यौन दुर्व्यवहार गरेको खुलासा !

Posted on October 09, 2018 | views : 285 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २३, खोटाङ | खोटाङमा वडाध्यक्षले जर्वजस्ती यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीय महिलालाई सोही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लिला चौहानले जर्वजस्ती यौन दुव्र्यवहार गर्ने गरेको रहस्य खुलेको हो ।   यहि असोज १६

Read More

हलेसीको दुई वडामा शाखारहित बैंकिङ सेवा सुरु

Posted on October 08, 2018 | views : 282 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २२, खोटाङ | जिल्लाको च्यास्मिटारमा ३४ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुचारु भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बैकिङ सेवाको सुरुवात भएको हो । शाखा रहित बैंकिङ सेवाको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख

Read More

चाडपर्वमा सुरक्षामा कडाई

Posted on October 08, 2018 | views : 96 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २२, खोटाङ | चाडपर्व नजिकिएसँगै जिल्लामा सुरक्षालाई थप मजबुत बनाइएको छ । चाडपर्वमा अपराधिक क्रियाकलाप मौलाउन नदिन, झै झगडा, चोरी डकैतीजस्ता सम्भावित घट्नावाट सुरक्षित हुनका लागि सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको हो । जिल्ला प्रहरी कार्यालय दिक्तेलले दशै तिहारलाई मध्येनजर गरेर रात

Read More

राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ प्रथम, खोटाङले ६ स्वर्ण १ रजत दिलायो

Posted on October 04, 2018 | views : 103 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १८, खोटाङ | सिराहामा आयोजित गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा एक नम्बर प्रदेश पहिलो भएको छ । गोलबजार नगरपालिकाको आयोजना तथा नेपाल कराते महासंघ शाखा डोजो जम्दहको सहआयोजनामा भएको प्रतियोगितामा १३ स्वर्ण ३ रजत १ कास्य लिएर प्रदेश नम्बर एक पहिलो भएको हो  बुधबार साँझ

Read More

खोटाङको आधा दर्जन स्थानमा लोकल बस सञ्चालन

Posted on October 03, 2018 | views : 113 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १७, खोटाङ | खोटाङमा दशै तिहारलाई लक्षित गरेर आधा दर्जन स्थानमा लोकल बस सञ्चालनमा आएको छ । हिउँदसगै सडकहरुमा भएको खाल्डाखुल्डी मर्मत गरिएपछि विभिन्न स्थानमा बसहरु सञ्चालनमा आएको हो । सम्बन्धित पालिका तथा त्यसका वडाहरुले आफ्नो स्थानमा बिग्रिएको सडकलाई मर्मत र सफा गरेपछि बस गुडाउन थ

Read More

तीनैवटा विमानस्थल बन्द हुँदा यात्रुलाई समस्या

Posted on October 03, 2018 | views : 131 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १७, खोटाङ | जिल्लामा रहेको तीनवटा विमानस्थल बन्द हुंदा दशैं मनाउन आवतजावत गर्ने यात्रुहरुलाई शास्ती हुने भएको छ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमाया राई खानीडाडाँ विमानस्थल, थामखर्क विमानस्थल र लामिडाडाँ विमानस्थल बन्द हुंदा शास्ती हुने भएको हो । जिल्लामा रहेको तीनवटा विम

Read More

मोरङमा प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु

Posted on October 03, 2018 | views : 135 | खोटाङ्ग - KTG

असोज १७, विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ सोही उद्योगमा मजदुरका रुपमा कार्यरत थिइन्। उनको टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किए

Read More

भिडियोमा रमाए खोटाङका वृद्दवृद्दा

Posted on October 02, 2018 | views : 52 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १६, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङका वृद्दवृद्दाहरुले धार्मिक एवम् ऐतिहासिक भ्रमणको भिडियो डकुमेन्ट्रि हेरेका छन् । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको असवरमा आफ्नो एघार दिने भ्रमणको भिडियो हेरेका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा सोमबार दिउँसो दुई घण्टाको भिडियो

Read More

प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा खोटाङ प्रथम

Posted on October 01, 2018 | views : 75 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १५, खोटाङ | प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ प्रथम भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ धरानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ७ स्वर्ण, २ रजत, ५ कास्य लिएर खोटाङ पहिलो भएको हो । आईतबार भएको प्रतियोगितामा पुरुष कुमितेतर्फ ६० केजी तौल समुह

Read More

फेसवुक ग्रुपबाट पुस्तकालय स्थापना

Posted on September 30, 2018 | views : 83 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १४, खोटाङ | दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालय पोखरीमा पुस्तकालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयको शैक्षिक विकास र सुधारको लागि पहिलो पटक पुस्तकालयको स्थापना गरिएको हो । नेवा पुचः दिक्तेलको आयोजना र ‘हेण्ड ईन हेण्

Read More

पोखरेलले दिने भए, अनलाईन र पत्रिकालाई ल्यापटप, रेर्कडर

Posted on September 30, 2018 | views : 40 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज १४, खोटाङ | चर्चीत लोक गायक धर्मराज पोखरेलले दुईवटा सञ्चार माध्यमलाई विधुतीय सामग्री उपलब्ध गराउने भएका छन् । एकवटा अनलाईन र एकवटा पत्रिकालाई ल्यापटप र रेर्कडर दिने भएका हुन् ।  लोक गायक पोखरेलले समायोजन खबर अनलाईनलाई एक थान ल्यापटप/रेर्कडर र नवसंवाद पाक्षिक पत्रिकालाई एक था

Read More

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

Posted on September 27, 2018 | views : 71 | खोटाङ्ग - KTG

असोज ११, खोटाङ | बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् ।  गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दु

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 28963 | खोटाङ्ग - KTG

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 2653 | खोटाङ्ग - KTG

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

खोटाङका जेष्ठ नागरिकलाई २२ हजार सहयोग

Posted on September 18, 2018 | views : 84 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्न निस्केको संघलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको हो । गत शुक्रबारदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना ब

Read More

तरुण दल अध्यक्षको हत्यारालाई कारबाहीको माग

Posted on September 12, 2018 | views : 137 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २७, खोटाङ | नेपाल तरुण दल खोटाङले रोल्पाको तरुण दलका अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाहीको माग गर्दै दिक्तेलमा विरोध प्रर्दशन गरेको छ । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा भदौ २४ गते साँझ गोली हानी हत्या गर्ने हत्यारालाई हदैसम्मको कारबाहीको माग राखेर विरोध गरेको हो । नेकपा नेतृ

Read More

जसले विव्यास अध्यक्षको उत्कृष्ट सम्मान पाए

Posted on September 09, 2018 | views : 122 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २४, खोटाङ | लगातार १७ वर्षसम्म विद्धालय व्यावस्थापन समितिमा रहेर अब्वल काम गर्ने दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी दिहुंका अमृत बहादुर खड्का सम्मानित भएका छन् । गाउँपालिकाभित्र रहेका ४९ वटा विद्धालयको व्यवस्थापन समितिबाट उनी एकजना उत्कृष्ट ठहरिए पछि सम्मानित भएका हुन् । गाउ

Read More

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार (फोटो फिचर)

Posted on September 06, 2018 | views : 117 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २१, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउस्थित विर्ता गुरुङडाडाँमा विहीबारे हाटबजार सुरुवात भएको हो । गाउँपालिकाको विभिन्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु स्थानीय स्तरमै विक्री वितरण गर्ने उद्देश्यले

Read More

खोटाङमा सडेको अवस्थामा वेवारिसे शव फेला

Posted on September 05, 2018 | views : 157 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷२० खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँको रभुंवाघाटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । रभुवाघाटस्थित रावाखोलाको भंगालोमा वालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको छुँदा मासु खस्ने अवस्थामा शव फेला परेको जि

Read More

ट्याक्टर दुर्घट्नामा एकको मृत्यु

Posted on September 05, 2018 | views : 47 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ २०, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ ।  गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो ।

Read More

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार आर्थिक सहयोग

Posted on September 04, 2018 | views : 55 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | दुबै मृगौला फेल भएका वालिकालाई आर्थिक सहयोग गरीएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई थप उपचारका लागि ३७ हजार बढी आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजगार सरोकार समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरे

Read More

खोटाङमा पाँच दिनदेखी एक पुरुष बेपत्ता

Posted on September 01, 2018 | views : 77 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १६, खोटाङ | खोटाङमा एक पुरुष पाँच दिनदेखी बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ किउरेनी पूरानो गाउँका ३९ वर्षीय कमल बहादुर घिमिरे बेपत्ता भएका हुन् । जिल्ला अस्पताल चोक नजिक दुध डेरी सञ्चालन गर्दै आएका घिमिरेले दुध डेरीबाट भदौ १२ गते बिहान ४ बजे आफ्नो जेठी

Read More

बैदेशिक रोजगार सुरक्षित टोल घोषणा

Posted on August 30, 2018 | views : 75 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷१४, खोटाङ | खोटाङमा एउटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।  खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा ग

Read More

घरभित्र मोटरसाईकल पस्दा एक घाईते

Posted on August 29, 2018 | views : 90 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ १३, खोटाङ | खोटाङमा मोटरसाईकल अनियन्त्रित भई ठक्कर दिंदा एकजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा निजी प्लेटको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पसेर ठक्कर दिंदा दिक्तेल हाटडाँडाका स्थानिय किसन राई घाईते भएका हुन् । खाल्लेक

Read More

दिक्तेलमा पहिलो पटक बेकरी उद्योग सञ्चालनमा

Posted on August 28, 2018 | views : 194 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | भदौ÷१२, खोटाङ | ठूलो धनराशीमा दिक्तेल बजारमा सिध्दलक्ष्मी बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । सिध्दलक्ष्मी कम्पनी प्रालिको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित नयाँ बैकचोकमा एक करोड चालिस लाखमा बेकरी क्याफे सञ्चालनमा आएको हो । पुर्वाञ्चलको पहाडी क्षेत्रको पहिलो

Read More