समाज | खोटाङ्ग - KTG


खोटाङमा फस्टाउँदै फुल खेती

Posted on May 16, 2019 | views : 2790 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ २, खोटाङ | जिल्लाको महादेवस्थानमा व्यवसायिक रुपमा पुष्प (फुल) खेती फस्टाउँदै गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थानस्थित गैरीगुठ र डाडाँगुठमा प्रगतीशील पुष्प खेती समुहका २० जना महिला कृषकहरुले उत्पादन गर्दै आएको बेमौसमी पुष्प खेती दिन प्रतिदिन फस्टाउँदै गएको हो ।

Read More

आगलागीमा दुई घर जल्यो, ९ लाख बढीको क्षति

Posted on May 13, 2019 | views : 1692 | खोटाङ्ग - KTG

वैशाख ३०, खोटाङ  । आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो ।  आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय

Read More

असिना पानीसँगै परेको चट्याङले आठ घाइते

Posted on May 13, 2019 | views : 1584 | खोटाङ्ग - KTG

वैशाख ३०, खोटाङ | हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र म

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15850 | खोटाङ्ग - KTG

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

शिक्षकले विधार्थी कुटेपछि तनाव, विधार्थीमा त्रास

Posted on May 10, 2019 | views : 1894 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । बैशाख २७, खोटाङ । शिक्षकले विधार्थी कुटेपछि अभिभावकले शिक्षकलाई कारवाहीको माग गरेका छन् । दिक्तेलको त्रिवेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी वोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विधार्थी सुनिल खतिवडालाई शिक्षक पार्जुन राईले निलडाम हुनेगरी कुटेपछि पीडित विधार्थीका अभिभावकहर

Read More

आगलागी पीडितलाई राहत प्रदान

Posted on May 10, 2019 | views : 2951 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, खोटाङ २७, बैशाख  | आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेक बहादुर बिकको परिवारलाई गाउँपालिकाले आर्थिक र खाद्यन्न सहयोग गरेका हुन् । वस्दै आएको घरमा गत मंगलबार राती अचानक आगलागी भएपछि विचल्लीमा परेका बिक परिवार

Read More

खोटाङमा ट्याक्टर दुर्घट्ना, तीनजना गम्भीर घाइते

Posted on May 08, 2019 | views : 1444 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | वैशाख २५, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा तीनजना घाइते भएका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक बुधबार साँझ को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई जना महिला गम्भीर घाईते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाको

Read More

खोटाङमा वालविवाह रोकियो

Posted on May 07, 2019 | views : 1872 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । बैशाख २४, खोटाङ । खोटाङमा हुन लागेको वालविवाह रोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह रोकिएको हो । त्यहाँ वालविवाह हुन लागेको भनेर प्रहरीलाई खबर आएपछि प्रहरी टोली नपुग्दै छिमेकी जिल्ला भोजपुरवाट आएका जन्ती रातारात भागेको जिल्ला प्रहरी

Read More

नेविसंघद्धारा किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनलाई आर्थिक सहयोग

Posted on May 06, 2019 | views : 1557 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २३, खोटाङ | खोटाङमा हुने किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनका निम्ति नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले आर्थिक सहयोग गरेको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौं, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं’ भन्ने नारासहित आगामी बिहीबारदेखी शन

Read More

विजुली वलेपछि स्थानीय हर्षित

Posted on April 29, 2019 | views : 1414 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, बैशाख १६ खोटाङ | वर्षौदेखी अध्याँरोमा बस्दै आएका स्थानीयहरु केन्द्रीय प्रसारण लाईनको विजुली वलेपछि हर्षित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा केन्द्रीय प्रसारण लाईनको विजुली वत्ती वलेसँगै स्थानीयहरु हर्षित भएका हुन् । नेपाल विधुत प्राधिकरण र गतवर्ष गाउँपालिकाल

Read More

बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग

Posted on April 29, 2019 | views : 1822 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | बैदेशिक रोजगारीको क्रममा बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारीका घमण्ड बहादुर राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।  प्रेसर हाईका कारण गत का

Read More

खोटाङमा सरकारी साधनको दुरुपयोगको पराकाष्टा : सिक्न समेत सरकारी सवारी

Posted on April 28, 2019 | views : 2011 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा खोटाङ, बैशाख १५, खोटाङ । खोटाङमा सरकारी साधनको दुरुपयोग झन् बढ्दो पाइएको छ । सरकारी साधनमा मोटरसाईकल वढी दुरुपयोग हुंदै आएको छ । कर्मचारी तथा जनप्रतिनिधिले नै सवारी साधन दुरुपयोग गरिरहेको खबरहरु मिडियामा आउँदा खोटाङमा एक वटा सरकारी मोटरबाईक युवालाई त्यतिकै कुदाउन र वालकलाई सिक्नमा प्रयो

Read More

खोटाङमा चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरियो

Posted on April 26, 2019 | views : 1799 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १३, खोटाङ | चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरिएपछी विजुली वत्ती वलेको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा नयाँ विधुतीय उपकरणहरु फेरिएपछि वत्ती वलेको हो । १४ दिनमा वत्ती वलेपछि त्यहाँका उपभोक्ताहरुको जनजीवन साम

Read More

खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले लिए तेश्रो किस्ता

Posted on April 25, 2019 | views : 2025 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | भूकम्प गएको चार वर्ष वित्दा खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले मात्रै तेश्रो किस्ता पाएका छन् । २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पमा आफ्नो भौतिक संरचना गुमाएका जम्मा ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये उक्त संख्याका लाभग्राहीहरुले सरकारले दिने अनुदान वापतको अन्तिम तेश

Read More

यस्तो विद्यालय: जहाँ भ्रमण गर्न समय लिनुपर्छ

Posted on April 23, 2019 | views : 3216 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | बन्द पश्चात २०६२ सालदेखी शुभद्रा–मदन फाउण्डेसनले सरकारी प्रक्रिया पूरा गरी पुनः सञ्चालनमा ल्याएको जन जागृती आधारभूत  विद्यालयमा अहिले भ्रमण गर्नेको संख्या बढ्न थालेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित  विद्याल

Read More

खिदिमाका वडाध्यक्ष राईको निधन

Posted on April 23, 2019 | views : 1691 | खोटाङ्ग - KTG

बैशाख १० खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निमोनियका कारण  निधन धएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जि

Read More

नेविसंघ खोटाङद्धारा आफ्नो स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Posted on April 19, 2019 | views : 1627 | खोटाङ्ग - KTG

बैशाख ६, खोटाङ | नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)खोटाङले आफ्नो स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरेको छ । नेविसंघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसर पारेर जिल्ला अस्पताल दिक्तेलमा रहेका १३ जना विरामीहरुलाई फलफुल वितरण गरेको हो । शुक्रबार बिहा

Read More

काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटना

Posted on April 16, 2019 | views : 2783 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख ३, खोटाङ | काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउ

Read More

आगलागीबाट १० लाख वरावरको क्षति

Posted on April 15, 2019 | views : 1600 | खोटाङ्ग - KTG

वैशाख २, खोटाङ | खोटाङको खार्मीमा आगलागीबाट १० लाख वरावरको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको साविक वडा नं. १ स्थित कोछिकाका स्थानीय भीम बहादुर तामाङ र टंकनाथ तामाङको घर जलेर नष्ट हुंदा ९ लाख ९२ हजारको क्षति भएको हो । सोमबार दिउँसो करीव १ वजेबाट लागेको आगोले फुसको छानो भएक

Read More

चट्याङले पावर हाउसमा डेढ लाखको क्षति, विद्धुत अवरुद्ध

Posted on April 15, 2019 | views : 2268 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | चट्याङले लघु जलविधुतको पावर हाउसमा क्षति पुर्याउँदा डेढ लाखको विधुतीय सामग्री नष्ट भएको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा क्षति पुग्दा कम्पनी मुल्य अनुसार १ लाख ५० हजारको सामग्री नष्ट भएको छ । विधुतीय साम

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18286 | खोटाङ्ग - KTG

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

पत्रकार शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार

Posted on April 10, 2019 | views : 1804 | खोटाङ्ग - KTG

चैत्र २७, खोटाङ | बाक्सिला फुटबल क्लबले खेलकुद पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार प्रतियोगीताको समापन कार्यक्रममा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट कलम चलाई जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प

Read More

खोटाङमा रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन

Posted on April 09, 2019 | views : 1617 | खोटाङ्ग - KTG

चैत २६, खोटाङ । जिल्ला अस्पतालमा निर्माण गरिएको रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको भवन नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो । नगरपालिकाको रु ३८ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न चारकोठे भवन र

Read More

आफ्नै भाईले गरे दाईमाथि खुकुरी प्रहार

Posted on March 31, 2019 | views : 1680 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । चैत्र १७, खोटाङ । खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् । शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वाल

Read More

भाईद्धारा दाईको दुबै हात र टाउकोमा खुकुरी प्रहार

Posted on March 30, 2019 | views : 1833 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १६, खोटाङ | खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् । शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वाल

Read More

एकै परिवारका चार सन्तान जसको कम्मरमुनीको अंग चल्दैन

Posted on March 28, 2019 | views : 2089 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १४, खोटाङ | पुर्वपट्टी बन्दै गरेको भुकम्पवाला घर, नजिकै धारा, पश्चिममा गाईगोठ अनि चर्पी, घरमुनी पलाउदै गरेका मकैका टुसा, करेलाका मुना, माथितिर भिरालो पाखो, दुईतले घर, अगाडीपट्टी बरण्डा, बरण्डाको तलमाथि २/२ वटा कोठा । दुबैतिरको कोठाको विचमा बस्ने फलैचा, आँगनको डिलमा ढुंगाको गारो,

Read More

बर्थिङ सेन्टरमा प्रसुती गराउँदा यातायात खर्च डबल पाइने

Posted on March 27, 2019 | views : 1664 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १३, खोटाङ | दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसुती गराउने सुत्केरी महिलालाई दोब्बर यातायात खर्च दिंदै आएका छन् । गाउँपालिकाको स्वास्थ्य चौकी याम्खा, स्वास्थ्य चौकी ओख्रे र उप–स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरीमा स्थापना गरिएको बर्थिङ सेन्टरमा प्रसुती गराए वापत आर

Read More

सवारी दुर्घट्नामा आठ जनाको मृत्यु

Posted on March 27, 2019 | views : 1615 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १३, खोटाङ | विभिन्न सवारी दुर्घट्नामा खोटाङमा आठजनाको मृत्यु भएको छ । ८ महिनाको अवधिमा एक वालिकासहित सात जना पुरुषको दुर्घट्नामा मृत्यु भएको हो ।  आर्थिक वर्ष २०७५/०७६ को साउनदेखी फागुनसम्म जीप दुर्घट्नामा एकजना र ट्याक्टर दुर्घट्नामा सातजनाको मृत्यु भएको खोटाङका ट्राफिक प्

Read More