समाज | खोटाङ्ग - KTG


अवरुद्ध विद्युत सञ्चालनमा

Posted on March 26, 2019 | views : 1933 | खोटाङ्ग - KTG

चैत्र १२  खोटाङ | अवरुद्ध विद्दुत संञ्चालनमा आएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण अवरुद्ध विधुत मंगलबार दिउँसोदेखी सञ्चालनमा आएको हो ।  उदयपुरको लिगलिगे खोलामा रुख लडेर अवरुद्ध भएको विधुतलाई तत्काल प्राविधिक टोली खटाएर सञ्चालनमा ल्याइएकोे विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्

Read More

खोटाङमा विद्युत सेवा अवरुद्ध

Posted on March 26, 2019 | views : 1745 | खोटाङ्ग - KTG

चैत्र १२, खोटाङ | खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो ।  उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । संम्भावित स्थलमा प्राविधिक खट

Read More

ढिस्कोमा परेर एक जनाको मृत्यु

Posted on March 25, 2019 | views : 1609 | खोटाङ्ग - KTG

चैत ११, खोटाङ (रासस) | घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको आज मृत्यु भएको हो ।  उहाँको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रा

Read More

गर्मी लागेसँगै मिरमिरे जलको माग बढ्यो

Posted on March 19, 2019 | views : 1307 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र ५ खोटाङ | जिल्लामा रहेको एकमात्र प्रशोधित पिउने पानी मिरमिरे जलको बजारमा माग बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलको माग बढ्न थालेको हो ।  जिल्लाको ईतिहासमा पहिलो पटक पानी प्रशोधिते पानीको माग बजारबाट अत्याधिक रुपमा आउन

Read More

खोटाङका तीन स्थानमा निःशुल्क आँखा शिविर

Posted on March 18, 2019 | views : 1581 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र ४, खोटाङ | नेत्र रोगीहरुका निम्ति जिल्लाको तीन स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मोतीबिन्दु, जलबिन्दु, खस्रेरोग(आँखाको परेलाले घोचेर घाँउ हुने रोग), रेटिना (आँखाको पर्दा फाटेर रक्तश्राप हुने रोग), रतन्धो, कलर ब्लाइन्ड (दृष्टिदोष), आँखाको अल्सर, आँखामा आँसु जम्मा

Read More

मिर्गौला फेल भएका झलकलाई ५२ हजार आर्थिक सहयोग

Posted on March 17, 2019 | views : 1451 | खोटाङ्ग - KTG

चैत ३, खोटाङ | दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग प्राप्त भएकोे छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट दोश्रो पटक सहयोग जुटेको हो । मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३३ वर्षीय तामाङ

Read More

प्रतिभा प्रवाहमा समसामयिक विषयको चर्चा

Posted on March 17, 2019 | views : 1784 | खोटाङ्ग - KTG

चैत ३, खोटाङ | प्रगतीशील लेखक संघ खोटाङले नियमित रुपमा गर्दै आएको प्रतिभा प्रवाहमा मुलुकको समसामयीक विषयको चर्चा गरिएको छ । प्रतिभा प्रवाहको सातौ शृङ्खला अन्तरगत खोटाङ्गे सर्जकहरुले साहित्य मार्फत मुलुकमा भइरहेको गतिविधिहरुको चर्चा गरेका हुन् । शनिबार दिक्तेलस्थित भवनगैरामा भएको प्रतिभा प्रभावहमा सर

Read More

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा

Posted on March 15, 2019 | views : 1704 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १, खोटाङ | सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो । अधिवेशनका लागि दिक्तेलवजारमा तुल व्यानर टाँग्ने, साँस्कृतिक तया

Read More

किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष गोमा कांग्रेसमा

Posted on March 14, 2019 | views : 1880 | खोटाङ्ग - KTG

फागुन ३०, खोटाङ | किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष तथा समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई खोटाङ कांग्रेसमा प्रवेश गरेकी छन् । राई पत्रकारहरुको संघ हाकिरहेकी राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।   सङ्घीय समाजवादी फोरम निकट उनी कांग्रेसको आस्था र विचार

Read More

बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि जंगलमा सकुशल भेटिए

Posted on March 13, 2019 | views : 2154 | खोटाङ्ग - KTG

फागुन २९, खोटाङ । खोटाङमा बेपत्ता भएको १९ महिने बालक २३ घण्टापछि शकुसल फेला परेको छ । मंगलबार बिहान साँढे १० बजे घरबाटै हराएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा फागुन २९, खोटाङ | खोटाङको जंगलमा  बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल भेटिएका छन् ।  हात्तीसारटोलका राजकुमार मगर र स

Read More

सवारी साधन दुरुपयोग प्रकरण: एक कार्यालयले बुझायो स्पष्टीकरणको जवाफ

Posted on March 13, 2019 | views : 1578 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । फागुन २९, खोटाङ । सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयमध्ये एक कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका छन् । सार्वजनिक विदामा सरकारी साधन दुरुपयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले स्पष्टीकरणको जवाफ बुझाएका हुन् । विदामा सवारी साधन दुरुपयोग गर्ने चारवटा कार्यालयलाई जिल्ला प्रशा

Read More

खोटाङमा सामुदायिक पार्टी घर निर्माण

Posted on March 12, 2019 | views : 1694 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २८, खोटाङ | खोटाङको नुनथला गैरीमा सामुदायिक पार्टी घर निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक वडा नं. ८ स्थित गैरीमा तामाङ र शेर्पा समुदायका लागि व्यवस्थित सामुदायिक पार्टी घर निर्माण भईरहेको हो ।  स्थानीय ३३ घरधुरीबाट प्रतिघर हजार रुपैयाँ सं

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31409 | खोटाङ्ग - KTG

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

सरकारी साधन दुरुपयोग गर्ने यि कार्यालय, के हुन्छ कारवाही ?

Posted on March 05, 2019 | views : 1911 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयको पहिचान भएको छ ।  सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यालयको भन्ने पहिचान भएको हो । ति कार्यालयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नज

Read More

सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु

Posted on March 02, 2019 | views : 2053 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान थालिएको छ । बिहीबार सरकारले सार्वजनिक विदा दिएको दिन खोटाङका आधा दर्जन सरकारी कर्मचारीहरुले सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्नलाई गाडी तथा मोटरबाईक लगेका थिए । हिउँ खेल्नलाई दि

Read More

माझी वस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज

Posted on March 01, 2019 | views : 1924 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १७, खोटाङ | खोटाङको बतासेस्थित भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको छ । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाट माझी वस्तीमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टाबढी पैदल हिडेर

Read More

प्रेस युनियन खोटाङको छैटौं अधिबेशन फागुन २२ मा

Posted on March 01, 2019 | views : 1664 | खोटाङ्ग - KTG

फागुन १७, खोटाङ | प्रेस युनियन जिल्ला शाखा खोटाङको छैटौं जिल्ला अधिबेशन फागुन २२ गते हुने भएको छ । जिल्ला शाखा अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।  अधिबेशनमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटी

Read More

खोटाङमा सरकारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु हिउँ खेल्न पुगे

Posted on March 01, 2019 | views : 1714 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु गाडी तथा मोटरबाईक लिएर हिउँ खेल्न मुढे पुगेका छन् । बिहीबार बिहान परेको हिउँ खेल्नलाई सरकारी साधन लिएर उनीहरु मुढेमा पुगेका हुन् । ताकि बिहीबार सरकारले सार्वजनिक विदा दिएको थियो । सदरमुकाम नजिक रहेको मुढेमा हिउँ

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20053 | खोटाङ्ग - KTG

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश १ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 8421 | खोटाङ्ग - KTG

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18834 | खोटाङ्ग - KTG

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

महेन्द्रोदय माविलाई पक्की भवन

Posted on February 23, 2019 | views : 1810 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ११, खोटाङ | खोटाङको महेन्द्रोदय मावि याम्खामा विद्धालयको पक्की भवन सञ्चालनमा आएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित उक्त माविमा चार कोठे पक्की भवन सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको ६१ लाख ४६ हजार बजेटबाट निर्मित विद्धालयक

Read More

खोटाङमा बाँदर समाउन सुरु

Posted on February 19, 2019 | views : 1695 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ७, खोटाङ | खोटाङमा बाँदर समाउ अभियान थालिएको छ । समातेर नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउनेगरी मंगलबारदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन थालिएको हो ।  भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवार सिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिमबाट

Read More

माझी समुदायका विधार्थीलाई पक्की भवन

Posted on February 18, 2019 | views : 1610 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | यसअघि दुइ कोठे तीन वटा, एक कोठे एक वटा भवन थियो । यसो बारबेर गरेर कक्षा सञ्चालन गरिरहेका थियौ । अध्ययन÷अध्यापन गराउन कठिनाइ थियो । बतासेस्थित भण्डारेघाटको माझी समुदायको बाहुल्यता रहेको पंचकौशिका आधारभूत विद्धालयका प्रधानाध्यापक पवन कुमार वस्नेतले भन्नुभयो “अब भने त्यो

Read More

श्रीमान विदेशमा रहेको बेला प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी युवतीको छुरा प्रहार गरि हत्या

Posted on February 12, 2019 | views : 3584 | खोटाङ्ग - KTG

माघ २९, काठमाडौं । सुनसरीमा आफ्नै प्रेमिले छुराले हानेर प्रेमिकाको हत्या गरेका छन् । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे ह

Read More

स्वर्ण जयन्तीमा दर्जनौ सम्मानित

Posted on February 09, 2019 | views : 1553 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । माघ २६, खोटाङ । विद्धालयको स्वर्ण जयन्तीमा दर्जनौ व्यक्तिहरु सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न किसिमबाट विद्धालयलाई योगदान पुर्याउने व्यक्तिहरु सम्मानित भएका हुन् । स्वर्ण जयन्तीमा २०७३ फागुन १९ देखी २५ गत

Read More

खोटाङमा विजुली नबल्दा तीस हजार स्थानीय अध्याँरोमा

Posted on February 08, 2019 | views : 1502 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २५ खोटाङ | विजुली बत्ती नबल्दा खोटाङमा तीस हजारबढी स्थानीय अध्याँरोमा बस्न बाध्य छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विजुली बत्ती नबल्दा त्यहाँका स्थानीयहरु अझैसम्म शास्ती खेप्दै अध्याँरोमा बस्न बाध्य छन् । त्यस भेगमा प्रशस्त लघु

Read More

खोटाङ नेकपामा खैलाबैला ! पार्टी परित्याग गर्नेको लर्को

Posted on February 06, 2019 | views : 2444 | खोटाङ्ग - KTG

माघ २३, खोटाङ | चार दिन अगाडी खोटाङ नेकपाका युवा उद्यमी कांग्रेस प्रवेश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा मिरमिरे मिनरल वाटर उद्योग सञ्चालन गरिरहेका पुर्व माओबादी निकट शेर्पा मुक्ती मोर्चाका जिल्ला अध्यक्ष फुर्वा शेर्पा गत आईतबार (माघ २०) कांग्रेसमा प्रवेश गरे । त्यसअघि दिप्रुङ चु

Read More