समाज | खोटाङ्ग - KTG


वडा कार्यालय लफ्याङलाई एम्बुलेन्स

Posted on February 06, 2019 | views : 1564 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २३, खोटाङ | वडा कार्यालय लफ्याङलाई लागि एम्बुलेन्स प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई एकवटा एम्बुलेन्स प्राप्त भएको हो । प्राविधिक शिक्षालय स्थापनाका लागि सञ्चालित पुराणको अन्तिम दिन बुधबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या

Read More

दुबै मिर्गौला फेल भएका झलकका परिवार भन्छन्: भएभरको सम्पत्ती सकियो अब के गर्ने ?

Posted on January 28, 2019 | views : 2073 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । माघ १४, खोटाङ । दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट पहिलो पटक सहयोग जुटेको हो । मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३

Read More

हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा, स्थानीयवासी हर्षित

Posted on January 28, 2019 | views : 1386 | खोटाङ्ग - KTG

माघ १४, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँम

Read More

‘आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली भयो !’

Posted on January 25, 2019 | views : 1717 | खोटाङ्ग - KTG

माघ ११, खोटाङ | भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16320 | खोटाङ्ग - KTG

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

गाउँपालिकाको सहयोगमा सन्चो भइन् रमिला, शुक्रबार डिस्चार्ज हुंदै

Posted on January 20, 2019 | views : 1580 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ ६, खोटाङ | रमिला तामाङका श्रीमानलाई फोनमा सोधियो, ‘उहाँको अवस्था कस्तो छ ।’ शुक्रबार डिस्चार्ज हुंदैछौ । उनको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । चिकित्सकले डिस्चार्ज गर्नलाई सुझाव दियो । उनले सबैलाई चिन्छिन् अनि मजाले बोल्छिन् । मानसिक अस्पताल लगनखेलको बेड नम्बर ३७ मा रमिलालाई

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14538 | खोटाङ्ग - KTG

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13523 | खोटाङ्ग - KTG

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

खोटाङमा वेवारिसे पुरुषको शव फेला

Posted on January 19, 2019 | views : 1257 | खोटाङ्ग - KTG

माघ ५, खोटाङ | खोटाङमा वेवारिसे शव फेला परेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सिमपानी–रसुवाघाट सडक खण्डमा तराइ मुलका अन्दाजी ६०÷७० वर्षका पुरुषको वेवारिसे शव फेला परेको हो । शनिबार बिहान स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । पहिचान हुन नसकेको शवलाई पोष्टमार्टमका लागि उद

Read More

चारैतिरबाट बस सञ्चालन भएपछि स्थानीयबासी आवतजावत गर्न सहज

Posted on January 18, 2019 | views : 1615 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ ४, खोटाङ | चारैतिरबाट गाडी सञ्चालन भएपछि पालिकाबासीलाई आवतजावत गर्न सहज भएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयबासीलाई यातायातमा सहज भएको हो । गाउँपालिकाले सडकको पहुंच पुर्याएपछि दिपु्रङसहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको छ ।

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11860 | खोटाङ्ग - KTG

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

खोटाङ: कतै धमाधम बोट मर्दै, कहीं लटरम्म सुन्तला

Posted on January 18, 2019 | views : 1247 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ ४, खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा बोट सुक्ने समस्याले लगभग सुन्तला नै मासियो । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भएको त्यहाँका किसानहरु बताउँछन् । लामिडाँडाका सुन्तला खेती गर्दै आएका डम्बर बहा

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41661 | खोटाङ्ग - KTG

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13577 | खोटाङ्ग - KTG

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14236 | खोटाङ्ग - KTG

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

खोटाङमा शुक्रबार, शनिबार विधुत अवरुद्ध हुने

Posted on January 10, 2019 | views : 1049 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस २६, खोटाङ | खोटाङमा दुइ दिन विधुत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विधुत अवरुद्ध हुने भएको हो । ३३ केभी प्रसारण लाइन अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे रुटमा पर्ने दुइवटा पोल फेर्नुपर्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12838 | खोटाङ्ग - KTG

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11257 | खोटाङ्ग - KTG

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

लागु औषधसहित ४ युवती पक्राउ

Posted on January 08, 2019 | views : 1847 | खोटाङ्ग - KTG

पुस २४, रुपन्देही । रुपन्देहीमा लागु औषधसहित चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो ।  उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग

Read More

गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

Posted on January 04, 2019 | views : 1192 | खोटाङ्ग - KTG

पुस २०, खोटाङ । रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काउनुभएको छ ।  तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमु

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15593 | खोटाङ्ग - KTG

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

विद्युत् र टेलिफोन नहुँदा गाउँपालिकाको सम्पूर्ण काम प्रभावित

Posted on January 02, 2019 | views : 1417 | खोटाङ्ग - KTG

पुस १८, खोटाङ | विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति आवश्यक पूर्वाधार हुन् । विकासको मुख्य पूर्वाधार सडक हो तर, सँगै टेलिफोन र विद्युत् भएन भने विकास सार्थक हुँदैन भन्ने उदाहरण जन्तेढुङ्गा गाउँपालिकालाई हेरे पुग्छ ।  जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छ वटा वडा रहेको जन्तेढुङ्गा

Read More

दिक्तेल बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहराबाटै

Posted on January 01, 2019 | views : 1526 | खोटाङ्ग - KTG

  पुस १७, खोटाङ् केदार मगर (रासस) | एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ ।  देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । यहाँको एउटा स्थानीय तह टहरामा सञ्चालि

Read More

खोटाङमा बोट सुक्ने समस्याले सुन्तला मासियो

Posted on December 27, 2018 | views : 1892 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस १२, खोटाङ | बोट सुक्ने समस्याका कारण सुन्तला खेती हराउदै गएको छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या नै समस्या आउने थालेपछि सुन्तला खेती मासिदै गएको छ । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भगएक

Read More

खोटाङमा किलोमिटरको आधारमा भाडादर निर्धारण, कहाँ जान कति ?

Posted on December 26, 2018 | views : 1785 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुष ११, खोटाङ | खोटाङमा सार्वजनिक सवारी साधनमा प्रति किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको छ । जिल्लाको कुनै पनि सडकहरु केन्द्रीय राजमार्गसँग नजोडिएको तथा यातायात व्यवस्था विभागबाट जिल्ला भित्र र वाहिरको भाडादर हालसम्म निर्धारण नभएको हुंदा प्रति किलोमिटर नयाँ भाडादर निर्धारण गरिएको

Read More

नेवा देय् दबूको अध्यक्षमा सैंजु

Posted on December 21, 2018 | views : 1265 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुष ६, खोटाङ | नेवा देय् दबू खोटाङको अध्यक्षमा नुरकाजी सैजु सर्वसम्मत चयन भएका छन् । नेवार समुदायको संस्कार सस्कृतीको जर्गेना र उत्थानमा काम गर्दै आएको नेवा देय् दबूको पहिलो जिल्ला कार्य समितिमा सैंजु चयन भएको हो । यसअघि नेवा देय् दबूको तदर्थ समिति रहेकाले जिल्लाभरीको नेवार समुदायको उ

Read More

सप्तेश्वर छितापोखरीमा वल्यो विजुली

Posted on December 19, 2018 | views : 2568 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुष ४, खोटाङ | खोटाङको सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ । सदियौंदेखी अध्याँरोमा बस्दै आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीका स्थानीयको घरघरमा विजुली वत्ती बलेको हो । सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्तीको गाउँपालिका प्रमुख भुपेन्द्

Read More

डेढ वर्षदेखि बन्धक बनाइएकी महिलाको उद्धार

Posted on December 19, 2018 | views : 1155 | खोटाङ्ग - KTG

पुस ४, खोटाङ | डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।  विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवा

Read More