समाज | खोटाङ्ग - KTG


केपीलासगढीद्धारा १ वर्षमा ९१ प्रतिशत खर्च

Posted on August 08, 2018 | views : 1514 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷२३ खोटाङ | खोटाङको केपीलासगढी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ मा ९१ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटमध्येमा दुई करोड कम बजेट खर्च गरेको हो । गाउँपालिकाले बिनियोजन गरेको २४ करोड ५३ लाख ९० हजार बजेटमा २२ करोड ३२ लाख ६६ हजार १ सय ४७ रुपैयाँ बजेट खर

Read More

बराहपोखरी गाउँपालिकामा फोनको चरम समस्या

Posted on August 08, 2018 | views : 1556 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷२३, खोटाङ | खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको अत्याधिक समस्या रहेको छ । प्रायःजसो गाउँपालिकाको सबै वडाहरुमा फोनको समस्या रहेको हो । गाउँपालिकाको वडाभन्दा बाहिरका केही स्थानमा भएका नेपाल टेलिकम र निजी कम्पनी एनसेलको टावरले आंशिक रुपमा काम गरेता पनि गाउँपालिकाभरी नै फोनको समस्या

Read More

आकाशे पानीको भरमा पुनःनिर्माण

Posted on August 06, 2018 | views : 1261 | खोटाङ्ग - KTG

पूर्णप्रसाद मिश्र | साउन २१, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ का विनोद राईलाई भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न पानीका लागि वर्षा नै कुर्नुपर्यो ।  वर्षा हुन थालेपछि मात्र उहाँले पुनःनिर्माणको सुरसार गर्नुभयो । जिल्लाका धेरै स्थानमा खानेपानीको समस्या भएकाले भूकम्पले भत्किएका संरचना

Read More

हराईरहेका दुइ बालिका भेटिए, एक बालक अझै बेपत्ता

Posted on August 05, 2018 | views : 3105 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङमा हराईरहेका दुइ बालिका फेला परेको छ । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षीय कृष्ण कुमारी तामाङ फेला परेको हो । गत असार ३ गतेबाट एक्कासी हराएका दुइ बालिकालाई १ महिना १६ दिनमा हिजो उदयपुर जिल्लाको त्रियुगा नगर

Read More

खोटाङमा वर्षदिनमा १०१ जनाको मृत्यु, आत्महत्या गर्नेको संख्या धेरै

Posted on August 04, 2018 | views : 1529 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | खोटाङमा आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १ जनाको मृत्यु भएको छ । ५७ जना पुरुष, ३९ जना महिला, २ जना नावालक र ३ नावालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा झुण्डिएर ३९ जना, कर्तब्य ज्यानमा ४ जना, विषादी सेवनमा १४ जना, भवितब्यमा ३८ जना, सवारी दुर्घट्नामा ४ जना र अन्य २ जनाको मृ

Read More

थामखर्क विमानस्थल कालोपत्र भएन

Posted on August 03, 2018 | views : 1399 | खोटाङ्ग - KTG

साउन १८, खोटाङ | गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन ।  ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्

Read More

दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

Posted on August 03, 2018 | views : 1364 | खोटाङ्ग - KTG

साउन १८, खोटाङ | दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गर्नुभएको छ ।  दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिक

Read More

१ महिना १४ दिन बित्यो : अझै भेटिएन दुइ बालिका,एक बालक पनि बेपत्ता

Posted on August 02, 2018 | views : 1360 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, साउन १७, खोटाङ । खोटाङमा हराईरहेका दुइ बालिका १ महिना १४ दिन पुग्दा समेत अझै भेटिएको छैन । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्र्षीय कृष्ण कुमारी तामाङ अझै नभेटिएको हो ।  गएको असार ३ गतेबाट हराईरहेका कक्षा तीनमा अध्ययनरत अनिता

Read More

खोटाङका डिएसपी सिन्धुली सरुवा

Posted on August 01, 2018 | views : 1579 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन १६, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९५ जना प्रहरी नायब उपरीक्षक मध्येमा डिएसपी थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा गराएको हो । डिएसपी थापाको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय

Read More

‘हलेसी’–साईनो स्टार मंसिरबाट

Posted on July 27, 2018 | views : 1228 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ११, खोटाङ | खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’–साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पुर्याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी–साईनो स्टार सञ्चालन हुने भएको हो । खोटाङबाट सञ्चालित हलेसी ट

Read More

प्रेमीले माया जालमा फसाई यसरी युवतीको पैसा खाएपछि...

Posted on July 26, 2018 | views : 2491 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷१०, खोटाङ | प्रहरीको नाम गरेर माया जालमा पारी एक ब्यक्तिले युवतीको ७६ हजार बढी रकम लिएर गायब भएका छन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कार्यरत ओखलढुङ्गा घर भनि सुजन क्षेत्री नाम बताउने निजले दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका २४ वर्षीय मन्जु तामाङको ७६ हजार २ सय रुपैयाँ

Read More

शसस्त्र प्रहरीलाई निशूल्क ७ रोपनी जग्गा प्रतिबद्धता

Posted on July 25, 2018 | views : 1293 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ९, खोटाङ | खोटाङमा शसस्त्र प्रहरी बल बेशक्याम्पका लागि चिसापानीका एक स्थानियले ७ रोपनी बढी निःशूल्क जग्गा दान गर्ने भएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (साविक वडा नम्बर १ का) सिताराम सापकोटाले ७ रोपनी ९ आना २ पैसा ३ दाम जग्गा निःशूल्क दान गर्ने प्रतिबद्धता गर्नुभएको हो ।

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15595 | खोटाङ्ग - KTG

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

‘आमा भन्ने चिजै यस्तै हो असह्य पिडा हुन्छ । आमा फेरी पाईन्न नि त....।’

Posted on July 23, 2018 | views : 1514 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ७, खोटाङ | भाबुक मुद्रामा उनीले भनिन्, ‘मेरी आमाले गीत छानी, छानी गाउन भन्नु हुन्थ्यो । सानी बच्ची जसरी फुरुङ्ग भएर जानी नजानी गीत गाउँथे । तर, त्यो खुशी निर्दयी समयले धेरै रहन दिएन ।’ आँखाभरी टिलपिल आँसु बनाउदै उनी, आफ्नो आमाप्रति बिछोडको पिडा शब्दमा ओकल्न खोज्दै थिईन् । अन्ततः

Read More

हलेसी, बराहापोखरीमा भक्तजनको घुइचो

Posted on July 23, 2018 | views : 1771 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ७, खोटाङ | साउनको पहिलो सोमबार हरिशयानी एकादशीमा जिल्लाका पवित्र तीर्थस्थलहरुमा भक्तजनहरुको बाक्लो घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखी बोलबम सुरु हुने भएका कारण बिहानैदेखि त्रिधार्मिकस्थल हलेसी महादेब मन्दिर, बराहपोखरी र मझुवा कालिका भगवती मन्दिर लगायतका शिवालय मन्दिरह

Read More

आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण

Posted on July 20, 2018 | views : 1205 | खोटाङ्ग - KTG

साउन ४, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ ।  नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।  भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण भएपछि कामक

Read More

खोटाङकी प्रबृति बनिन् भिजन आईडल फस्ट रनरअप

Posted on July 19, 2018 | views : 2588 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन ३, खोटाङ | खोटाङकी प्रबृत्ति राई ओखलढुंगामा सम्पन्न भिजन आईडल दोश्रो सिजनको पहिलो रनरअप भएकी छन् । भिजन नेपाल ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रबृत्ति उत्कृष्ट प्रर्फमेन्स प्रस्तुत गरेर प्रतियोगिताको पहिलो रनरअप भएकी हुन् । बुधबार ओख

Read More

खोटाङका जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक

Posted on July 18, 2018 | views : 2258 | खोटाङ्ग - KTG

साउन २, खोटाङ | जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।  पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्ड

Read More

तस्विरमा हेर्नुहोस दिक्तेल बजारको सडकको हालत (पाँच तस्विर)

Posted on July 17, 2018 | views : 1594 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/साउन÷१, खोटाङ | खोटाङको सदरमुकाम दिक्तेलबजार भित्रका सडक हिलाम्मे हुंदा सर्वसाधारणलाई पैदल हिड्न समेत सकस भएको छ । बर्षेनी यहि समस्या झेल्दै आएका सर्वसाधारणले मुलुक संघिय संरचनामा गई स्थानिय सरकार कायम भएको वर्षदिन सकिए पनि कुनै सुधारको महशुष गर्न पाएनन् । दिक्तेल रुपाकोट मझुवागढी नगरप

Read More

अनुदानको प्रलोभन देखाएर किसानबाट लाखौँ ठगी

Posted on July 16, 2018 | views : 1327 | खोटाङ्ग - KTG

असार ३२, खोटाङ | अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो ।  केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहान

Read More

हलेसी तुवाचुङ नगरपालिका ‘नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर’

Posted on July 14, 2018 | views : 2139 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार÷३० खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा भएको छ । नगरपालिका भित्रको एघारै वडामा गत चैत्रमा वर्थिङ सेन्टर स्थापना गरिएपछि पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गरिएको हो ।  साविकका ७ गाविसमा यसअघि नै वर्थिङ सेन्टर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13713 | खोटाङ्ग - KTG

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13228 | खोटाङ्ग - KTG

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9010 | खोटाङ्ग - KTG

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

ऐसेलुखर्क गाउँपालिकाको बजेट साँढे २८ करोड

Posted on July 11, 2018 | views : 1200 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असार÷२७, खोटाङ | ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि २८ करोड ५६ लाख, ८ हजार, ९ सय ८७ रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार प्रविधिलाई पहिलो प्राथमिकतामा राखी ऐसेलुखर्कस्थित त्रिभुवन माविको सभाहलमा बुधबार ऐसेलुखर्क गाउँपालिकाका उप

Read More

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

Posted on July 11, 2018 | views : 1266 | खोटाङ्ग - KTG

असार २७, खोटाङ | जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई

Read More

प्राविधिक शिक्षालयका लागि ६७ रोपनी जग्गा प्रदान

Posted on July 05, 2018 | views : 1673 | खोटाङ्ग - KTG

असार २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका १

Read More

अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु

Posted on July 04, 2018 | views : 1405 | खोटाङ्ग - KTG

असार २०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ ।  नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।  नगरपालिका

Read More