समाज | खोटाङ्ग - KTG


अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु

Posted on July 04, 2018 | views : 1414 | खोटाङ्ग - KTG

असार २०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ ।  नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।  नगरपालिका

Read More

खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द

Posted on July 03, 2018 | views : 1623 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १९, खोटाङ | बर्षातसँगै खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द भएको छ । ६/६ महिना सञ्चालनमा आइरहेका कच्ची सडकहरु बर्षातसँगै हिलाम्मे र खाल्डाखुल्डी भएका कारण यातायात सेवा बन्द भएको हो । बर्षातको समयमा अत्याधिक पानि पर्ने, कच्ची बाटोमा गाडी तथा मोटरसाईकल भाँसिने समस्या हुन थालेप

Read More

गुरुङ परिवारलाई बिमा रकम

Posted on July 03, 2018 | views : 1305 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १९, खोटाङ | एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङले बिमित ब्यक्तिको निधन भएपछि बिमाङ्क रकम हस्तान्तरण गरेको छ । दुइ बर्षअघि जिबन बिमा गरेका रावाबेंशी गाउँपालिका–१ कुभिण्डे गोपेनीका हिराधन गुरुङ(कमल गुरुङ)लाई बिमा वापत पाउने रकम हस्तान्तरण गरेको हो ।    २० बर्षेमा ५ लाख किस्त

Read More

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असार १८ गते सार्वजनिक विदा

Posted on June 30, 2018 | views : 1313 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असार÷१६ खोटाङ | असार १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ । प्रथम नगर दिवसको अवसरमा संविधानको अनुसूचि ८ अनुसार नगरपालिकाको मातहतमा रहेका २२ वटा कार्यालयहरुलाइ सार्वजनिक विदा गरिएको हो । प्रथम नगर दिवसको अवसरमा सोमबार बिहान नगरपालिकाले नेर्पास्थित भुलभुल

Read More

स्वास्थ्य शिविरमा ७ सय ३२ जना गराए उपचार

Posted on June 28, 2018 | views : 1374 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असार÷१४ खोटाङ | खोटाङको कुभिण्डेमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरबाट ७ सय ३२ जनाले स्वास्थ्य उपचार गराएका छन् ।  रावाबेंशी गाउँपालिका–१ कुभिण्डेस्थित रत्नराज्य आभारभुत विद्धालयमा भएको दुइ दिने बिशेषज्ञ स्वास्थ्य शिविरमा गाउँपालिकाभित्रका स्थानियहरुले स्वास्थ्य उपचार गराएका हुन्

Read More

साकेलामा पत्रकारिता तालिम

Posted on June 26, 2018 | views : 1277 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १२, खोटाङ | गाउँपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले साकेला गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा मात्तिमस्थित गाउँपालिकाको सामुदायिक भवनमा मंगलबारदेखी सात दिने आधारभूत पत्रकारिता तालिम सुरुवात भएको हो । स्थानिय स्तरमा हुने

Read More

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५ सयभन्दा बढी घर प्रभावित

Posted on June 21, 2018 | views : 1693 | खोटाङ्ग - KTG

असार ७, खोटाङ | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।  नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बा

Read More

दिक्तेलमा पत्रकारिता तालिम

Posted on June 16, 2018 | views : 1261 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार २, खोटाङ | प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले दिक्तेलमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय खोटाङको आयोजनामा शनिबारदेखी पाँच दिने आधारभूत पत्रकारिता तालिम दिक्तेलस्थित

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9808 | खोटाङ्ग - KTG

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9487 | खोटाङ्ग - KTG

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

खोटाङमा बाँदरका कारण किसानको खेतमै बास

Posted on May 31, 2018 | views : 1668 | खोटाङ्ग - KTG

जेठ १७ खोटाङ | पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् ।  चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदे

Read More

किराती सभ्यताको उद्गमस्थल तुवाचुङ जयाजुङ

Posted on May 29, 2018 | views : 2170 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/जेठ÷१५ खोटाङ | खोटाङ सदरमुकाम दिक्तेलबाट पश्चिमतर्फ बसमा डेढ घण्टा, बाइकमा एक घण्टा र त्रिधार्मिक तीर्थस्थल हलेसीबाट अगाडी पुर्वपट्टि बसदेखी आधा घण्टामा पुग्न सकिने धार्मिक तथा पर्यटकीय स्थल हो ‘तुवाचुङ जयाजुङ’ डाडाँ अर्थात किराती सभ्यताको आदिम उद्गम थलो । पछिल्लो समयमा टाढा टाढाका दुरब

Read More

खोटाङ प्रहरीले थाल्यो जनचेतनामुलक स्टीकर टाँस अभियान

Posted on May 28, 2018 | views : 1599 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/जेठ÷१४ खोटाङ | जिल्ला प्रहरी कार्यालय दिक्तेलले स्टीकर टाँस अभियान सुरु गरेको छ ।  जिल्लाका ४६ हजार ७ सय घरधुरीमा जनचेतनामुलक र सचेतनामुलक स्टीकर टाँस अभियान थालिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ र जिल्ला प्रहरी कार्यालय दिक्तेलको आयोजनामा सोमबार बिहान दिक्त

Read More

दिक्तेलमा ३ महिने निःशुल्क मोवाईल मर्मत तालिम

Posted on May 25, 2018 | views : 1387 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/जेठ÷११ खोटाङ | दिक्तेलमा ३ महिने निःशुल्क आधारभूत मोवाईल मर्मत तालिम सुरु भएको छ । जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्तेलमा मोवाईल मर्मत तालिमको सुरुवात भएको हो । ‘संमृद्ध नेपाल निर्माणका लागि स्वस्थ र कर्मठ युवा’ भन्ने मुल नाराका साथमा राष्ट्रिय युवा परिषद नेपालले प्

Read More

खोटाङ्गमा सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित

Posted on May 22, 2018 | views : 1433 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/जेठ÷८ खोटाङ | खोटाङमा आफ्नो पाको आमा बुवा, सासू ससुरालाई राम्ररी पालन पोषण गर्ने ९ जना सम्मानित भएका छन् । अग्रज अभिभावकहरुको सम्मान सहित पालन पोषण गर्ने ५ बुहारी, २ छोरा, १ छोरी र १ भतिजा सम्मानित भएका हुन् ।  जेष्ठ नागरिक जिल्ला संघ खोटाङको १ दिने अन्तरक्रिया कार्यक्रममा दिक्तेल

Read More

खोटाङमा दुई गाउँको ३५ घरमा अर्थिङ

Posted on May 22, 2018 | views : 1498 | खोटाङ्ग - KTG

जेठ ८ खोटाङ | चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ ।  हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो ।  हरेक वर्ष पर्ने चट्

Read More

स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा घिमिरे

Posted on May 19, 2018 | views : 1191 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाल स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन हुनुभएको छ । नेपाल स्वास्थ्यकर्मीको सातौं जिल्ला अबिधेशनले घिमिरेलाई अध्यक्षमा चयन गर्दै ११ सदस्य समिति निर्माण गरेको छ ।  नेपाल निजामती कर्मचारी युनियन संघको कार्यालयमा शनिवार भएको अबिधेशनले खुल्ला उपाध्

Read More

अल्छेढुंगा–अस्पताल सडकको हालत (हेर्नुहोस् फोटोमा)

Posted on May 17, 2018 | views : 2077 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/जेठ ३, खोटाङ | दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको घुम्तीमा ढलान गरिएको रड कचिया र कूटो बनाउन प्रयोग हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित अल्छेढुंगाको बरमूनि २० मिटर सडकमा ठेकेदारले कमसल सामग्रीमा आरसिसी ढलान गर्दा बाहिर निस्किएको रडहरु स्थानियले काट्दै लैजादै

Read More

अनाधिकृत घर टहरा हटाउन नगरपालिकाको निर्देशन

Posted on May 16, 2018 | views : 1333 | खोटाङ्ग - KTG

चिसाङ सेर्पा जेठ २, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनाधिकृत घर टहरा भत्काउन निर्देशन गरेको छ । नगरपालिका भित्रका सार्वजनिक जग्गा मिचेर व्यापार, व्यवसाय गर्दै आएका आम सर्वसाधरणलाई मंगलबार सुचना निकालेर १५ दिनमा स्वस्फुर्त घर, टहरा हटाउन निर्देशन गरेको हो । नगरपालिका भित्रका विभि

Read More

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर

Posted on May 16, 2018 | views : 1465 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा जेठ २, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।  सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा उप–स्वास्थ्यचौकी स–छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।  सुत्केरी गराउने तालिम प्राप्त स्वास

Read More

खोटाङ कांग्रेस नेताद्धय राईको शालिक बनाउने तयारीमा

Posted on May 15, 2018 | views : 1101 | खोटाङ्ग - KTG

चिसाङ सेर्पा/जेठ १, खोटाङ | नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले कांग्रेस नेता मुगाधन राई र अटलशेर राईको संयुक्तरुपमा शालिक निर्माण गर्ने भएको छ । २००७ सालका आन्दोलनका योद्धा पुर्वाञ्चल मुक्ति सेनाका कमाण्डर तथा प्रजातन्त्र सेनानी मुगाधन र खोटाङ काग्रेसका पुर्व उपसभापति अटलशेरको स्मृतीमा दिक्तेल रुपा

Read More

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

Posted on May 13, 2018 | views : 1471 | खोटाङ्ग - KTG

वैशाख ३० खोटाङ | सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो ।  नदीमा बेपत्ता भएका तीन बालबा

Read More

दिक्तेल–ओखलढुंगा सिधा यातायात सञ्चालनमा आउने

Posted on May 08, 2018 | views : 1796 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख÷२५ खोटाङ | खोटाङबाट ओखलढुंगा सिधा यातायात शुरुवात हुने भएको छ । जिल्लाभित्रका तथा जिल्ला बाहिरका यात्रुहरुको माग अनुसार बुधबारदेखी दिक्तेल–ओखलढुंगा सिधा बस सञ्चालनमा आउने भएको हो । खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङका अनुसार दिक्तेलदेखी प्रत्येक दिन बिहान ६ बजे र

Read More

खोटाङमा एक बालिका सहित दुई बालक बेपत्ता

Posted on May 06, 2018 | views : 1506 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | वैशाख २३, खोटाङ | खोटाङमा एक वालिकासहित दुई बालक बेपत्ता भएका छन् । बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीनजना बालक बेपत्ता बनेको हो ।  सुन्तले धाप्लाङका धन बहादुर श्रेष्ठको १२ वर्षीय छोरा शुबन श्रेष्ठ, १० वर्षीय छोरा सविन माझी र धु्रब माझीका ११ वर्षीय छोरी अनिता माझी गत शनि

Read More

खोटाङका यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा

Posted on May 06, 2018 | views : 1803 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख २३, खोटाङ | यातायात व्यवसायी संघ खोटाङका पदाधिकारीहरु रिहाइ भएका छन् ।  पक्राउ परेका खोटाङ यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, अध्यक्ष विष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई र महासचिव रामकुमार हिङमाङ् शनिबार साँझ रिहाई भएका हुन् । खोटाङमा स

Read More

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

Posted on May 04, 2018 | views : 1214 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख २१, खोटाङ | चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । विहीबार राती साढे १० बजे पानीसँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी वालम्पाकी २३ वर्षीय शर्मिला आले मगरको मृत्यु भएको हो । हावाहुरीसहित पानी परेपछि घरमा पालिएको ब्रोइलर कुखुरालाई फर्ममा दाना दिन जाँदा चट्याङ ला

Read More

खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार

Posted on May 03, 2018 | views : 1459 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार राखेर बिधुत प्रवाह हुंदा अत्याधिक जोखिम बढेको छ ।  मकिन लागेको काठे पोलको अगाडी बाँसको खम्बा टेका दिएर विधुतको तार घरघरमा पु¥याउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा चार घरमा धनजनको ठूलो क्षति हुने

Read More

खोटाङ सिम्पानीका वासिन्दाद्वारा खानेपानिको चरम समस्याका कारण बर्षेनी बसाइसराइ

Posted on May 03, 2018 | views : 2387 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | खानेपानिको चरम समस्याका कारण खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थानिय दुई वर्षयता निरन्तर बसाई सर्न थालेका छन् । साविकको ३ नम्बर वडा बर्रेमा पानिको मुहान सुक्न थालेदेखी हालसम्म १५ घर बढी बसाईसरार्ई गरेर अन्यत्र गएका छन् । दुईबर्ष अघि स्थानिय जिमाहा धाराको मुहा

Read More