समाज | खोटाङ्ग - KTG


खोटाङका जनजाति पत्रकार महासंघमा राई निर्वाचित

Posted on March 25, 2018 | views : 1341 | खोटाङ्ग - KTG

चैत ११, खोटाङ | नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ ।  गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ ।&

Read More

खोटाङमा ४ हजार २७८ जनाले एसईई दिने

Posted on March 20, 2018 | views : 1270 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र ६, खोटाङ | खोटाङमा यसबर्ष ४ हजार २७८ जना विधार्थीले एसईई परिक्षा दिने भएका छन् । जिल्ला शिक्षा कार्यालय दिक्तेलका अनुसार नियमिततर्फ ३ हजार ७२४ र एक्जाम्टेडतर्फ ५५४ जनाले एसईई परिक्षा दिने भएका हुन् । नियमिततर्फ छात्रा १९ सय ९७, छात्र १७ सय २७ र एक्जाम्टेडतर्फ छात्रा ३३४ र छात्र २२

Read More

खोटाङ: बसपार्क बाहिर सवारी साधन राखे स्पटमै कारबाही

Posted on March 15, 2018 | views : 2264 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र १ खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बसपार्क भन्दा बाहिर सवारी साधन पार्किङ गरे स्पटमै कारबाही गर्ने चेतावनी दिएको छ ।  जिल्लामा तीन बसपार्क हुँदाहुँदै दिक्तेलका रत्नपार्क क्षेत्रमा बस तथा जीप पार्किङ गर्नेक्रम नरोकिएको भन्दै नगरपालिकाले जथाभाबी पार्किङमा कडाई गरेक

Read More

खोटाङको एक गापाको वडाध्यक्षमाथि आक्रमण

Posted on March 15, 2018 | views : 1508 | खोटाङ्ग - KTG

चैत १, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।  गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।  आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत

Read More

खोटाङमा आगलागीबाट पन्ध्र लाखको क्षति

Posted on March 13, 2018 | views : 2050 | खोटाङ्ग - KTG

फागुन २९, खोटाङ | भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।  घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएको

Read More

२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सकियो, सयौं विधार्थी लाभान्वित

Posted on March 10, 2018 | views : 1304 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २५, खोटाङ | सिक्ने र सिकाउने उद्देश्यले आयोजित २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन समापन भएको छ । नेपाल बालसाहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलन शनिबार दिक्तेलस्थित जिल्ला समन्यव समितिको समिक्षालय

Read More

खोटाङमा पाँच महिला सम्मानित

Posted on March 08, 2018 | views : 1487 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन २४, खोटाङ | खोटाङमा पाँच महिला सम्मानित भएका छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु सम्मानित भएका हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दुर्गाजयन्ती राई,  सोही नगरपालिका–

Read More

खोटाङमा अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

Posted on March 08, 2018 | views : 2154 | खोटाङ्ग - KTG

फागुन २४, खोटाङ | पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् ।  अहिले ३३ केभी प्रसारण लाइन वि

Read More

महिला एकता अध्ययन केन्द्र खोटाङमा पुन: राई

Posted on March 07, 2018 | views : 1583 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्गाजयन्ती राई चयन भएकी छन् । सोमबार साँझ सम्पन्न दोश्रो अधिबेसन तथा पाँचौं साधारणसभाले दुर्गाजयन्तीलाई पुःन अध्यक्षमा चयन गरेको हो ।  दि

Read More

खोटाङमा माछा मार्नेलाई जरिवानासहित कानूनी कारबाही

Posted on March 05, 2018 | views : 2669 | खोटाङ्ग - KTG

फागुन २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् ।  पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो

Read More

खोटाङ: आगोलागीमा परी घाईते भएकी रत्नमायाको मृत्यु

Posted on March 04, 2018 | views : 1320 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन २०, खोटाङ | आगोलागीमा परी शक्क्त घाईते भएकी ४५ बर्षिय रत्नमाया सार्कीको ज्यान गएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँ भञ्ज्याङकी स्थानिय वासिन्दा सार्कीको शनिबार काठमाण्डौबाट घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार उकालोमा ज्यान गएको हो । गएको फागुन–९ गते बिहान आफ

Read More

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

Posted on March 04, 2018 | views : 1753 | खोटाङ्ग - KTG

फागुन २०, खोटाङ (रासस) | महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् ।  बुढाथोकी दिप्रुङ चुइच

Read More

धामी, गीत, संगीत, राजनीति र ब्यापारमा उस्तै: धनिराम नछुंङ

Posted on March 03, 2018 | views : 1563 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १९, खोटाङ | कला र गलाका धनि हुन् धनिराम नछुंङ, सुन्दा अनौठो लाग्ने नछुंङ शब्दले दिमाग खलबलाए पनि त्यसको नेपाली अर्थ धामी हो । राईहरुले धामीलाई सम्बोधन गरी बोलाउने नछुंङ शब्दले धनिरामको जीबनमा ठूलो उतारचढाव समेत ल्याएको थियो । बाल्यकालदेखीको पुर्खौली पेशा नछुंङ (धामी) भएकै कारण झ

Read More

फिल्म हलमा, पाउरोटी र आईसक्रिम फ्याक्ट्री, कामदार सबै महिला

Posted on March 02, 2018 | views : 1981 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन १८, खोटाङ । खोटाङको एक फिल्महलमा बिगत ५ बर्षदेखी पाउरोटी र आईसक्रिम फ्याक्ट्री सञ्चालनमा रहेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा अवस्थित मुभिलेण्ड हाईभिजन हलमा फिल्म चल्न छोडेपछी हललाई पाउरोटी र आईसक्रिम फ्याक्ट्री उत्पादनमा प्रयोग गरिएको हो । २०६३ सालमा नि

Read More

खोटाङको बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा

Posted on February 28, 2018 | views : 1923 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन १६, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा आएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्मको २५ किलोमिटर मोटरबाटो मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेपछी सञ्चालनमा आएको हो । तत्कालिन गा

Read More

नगरपालिकाको फोहोरमा ६ लाख लगानी, सरकारी कार्यालयमै फोहोरको डंगुर

Posted on February 26, 2018 | views : 1301 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको नगर सफाई अभियानमा ६ लाख हाराहारीमा खर्च भएको छ । ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मुल नाराका साथमा गत पुस ५ गतेबाट शुरु सरसफाई अभियानले हालसम्म २ सय ट्याक्टर फोहोर संकलन गर्दा ६ लाख खर्च गरेको हो । ट्य

Read More

खोटाङमा तीनजनाको झुन्डिएको अवस्थामा लास फेला

Posted on February 26, 2018 | views : 1425 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | खोटाङको विभिन्न स्थानमा एकै दिनमा तीनजनाको लास फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित ५० बर्षिय तीर्थ कुमारी राईको घरबाट अन्दाजी २५ मिटर दक्षिणमा बडहरको रुखमा झुण्डिएको अवस्थामा लास भेटिएको हो । स्वेच्छा अनुरुप आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अन

Read More

खोटाङ: नगरपालिकाको एकमात्र वारुणयन्त्र नबन्दा समस्या

Posted on February 25, 2018 | views : 1011 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा / फागुन १३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल बिग्रिएर थन्किएको दुई महिना गुज्रिंदा पनि बनेको छैन । गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्क

Read More

खोटाङको खानीडाडाँ विमानस्थलको धावनमार्ग फुट्यो, जेठसम्म नबनाए खतरा

Posted on February 22, 2018 | views : 2931 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | सदरमुकाम दिक्तेल नजिक रहेको मनमाया राई खानीडाडाँ विमानस्थलको धावनमार्ग चर्किएर चिराचिरा भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा अवस्थित विमानस्थल चिराचिरा परेको हो । दिक्तेलबासी स्थानियको १५ करोडबढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार ल

Read More

खोटाङमा एक महिला शंकास्पद अवस्थामा मृत फेला

Posted on February 22, 2018 | views : 1570 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङमा शिक्षकका श्रीमती मृत अवस्थामा भेटिएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुजता राई आफ्नै घरमा मृत फेला परेकी छन् । मृतक शान्तोद्धय माबिका प्रअ दिपबहादुर राईकी श्रीमती हुन् । दिपबहादुर छोरीको उपचारका लागि काठ्माण्डौं र छोरा पनि आफन्तको घरमा गएकोबेलामा एक्लै

Read More

उल्टो मोटरसाईकल चलाउदै आधाघण्टा नन्स्टप किस गर्दै दोश्रो कीर्तिमान राख्ने तयारीमा कार्की

Posted on February 22, 2018 | views : 1855 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङका बिश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की पुनः अर्को किर्तिमानी राख्नमा कस्सिएका छन् । तत्कालिन राजापानी गाविस हाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ‘मेची महाकाली उल्टो’ मोटरसाईकल यात्री चित्रकुमार उल्टो मोटरसाईकलमा स्त्री राखेर लगातार आधाघण्टा चुम

Read More

आगोलागीमा जलेकी सार्कीको मोडल्स अस्पताल किर्तिपुरमा उपचार हुँदै, छाला फेर्नुपर्ने

Posted on February 21, 2018 | views : 1503 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | आगोलागीमा परेर गम्भीर घाईते भएकी खोटाङकी रत्नमाया सार्कीको राजधानीस्थित मोडल्स अस्पताल किर्तिपुरमा उपचार भईरहेको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी सार्कीको केएमसी अस्पतालमा उपचार हुन नसकेपछी मोडल्स अस्पताल काठमाण्डौमा उपचार भईरहेको हो । बुधबार बिहान आफ्नै घरमा भए

Read More

पत्रकार मगरलाई प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार

Posted on February 19, 2018 | views : 1232 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । राष्ट्रिय समाचार समिति काठमाण्डौंले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष केदार मगरलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरेको छ ।  राससले आफ्नो ५७ औं बार्षिक उत्सबको अवसरमा सोमबार काठमाण्डौंमा आयोजित बिशेष समारोहबीच पत्रकार मगरलाई एक नम्बर

Read More

हलेसी आगलागी पिडितलाई १३ लाख ३५ हजार बढी राहत प्रदान

Posted on February 18, 2018 | views : 1245 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्लाको हलेसी आगलागी पिडितलाई १३ लाखभन्दा बढि राहत प्रदान गरिएको छ । अग्नि पिडितको सहयोगका लागि देश बिदेशमा संकलन भएको १३ लाख ३५ हजार १८५ रुपैयाँ राहत प्रदान गरिएको हो ।  गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी

Read More

खोटाङको समिक्षालय हल बाहिरको शौचालय अब्यवस्थित

Posted on February 18, 2018 | views : 1271 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्ला समन्वय समितिको पुरानो हलको बाहिर रहेको शौचालय अब्यवस्थित बनेको छ । जिल्लाका सरकारी कार्यालय, विभिन्न संघसस्थाले राजनीतिक, सांगितिक कार्यक्रम गर्नका लागि प्रयोग गरिने हलको शौचालय अव्यवस्थित बन्दा कार्यक्रममा आएका अतिथि तथा सहभागीलाई शौचालय प्रयोग गर्न समस्या भएक

Read More

खोटाङका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार

Posted on February 16, 2018 | views : 1447 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | खोटाङको विभिन्न स्थानहरुमा बसोवास गर्ने शेर्पा समुदायले २१४५ औं स फो खिलो ग्याल्पो ल्होसार धुमधाका साथ मनाएका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुले छेव थांगबोमा घर–घरमा आफन्त, नातागोताहरु भेलाभई मान्यजनहरुबाट आर्शिबाद लिदै ल्होसार मनाएका हुन् । ल्

Read More

खोटाङमा घाँस काट्न जाँदा लडेर एकको मृत्यु

Posted on February 16, 2018 | views : 1188 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन ४, खोटाङ । खोटाङमा घाँस काट्न जंगलमा गएकोबेलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  खोटाङको रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको भीरबाट लडेर मृत्यु भएको छ ।  बिहिबार दिउँसो घाँस काट्न गएका आचार्य अबेरसम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा सोही

Read More

जनप्रतिनिधिलाई स्थानीयले कार्यालयभित्रै थुने, यस्तो छ कारण

Posted on February 15, 2018 | views : 1838 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई  स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर बुईपाको पञ्चदोवाटो छेउदेखि वडा कार्यालय हुंदै माला जाने ३० लाख लागतको सडक निर्माण कार्यका लागि वडा कार्यालयले प्रकृया प

Read More