समाज | खोटाङ्ग - KTG


तस्बिरमा हेर्नुहोस खोटाङको भिषण असिना पानी

Posted on February 14, 2018 | views : 3235 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङमा असिनासहित पानी परेको छ । असिनासँगै करीब दुई घण्टा परेको पानीले जिल्लाबासीहरु हर्षित बनेका छन् ।  माघ महिना सकिए पनि पानि नपरेकोमा किसानहरु चिन्तीत बनेका थिए । पानी परेसँगै कृषिबाली गर्नलाई कृषकहरु हौसिएका छन् । पानि परेपछी सुख्खा जमिनहरुमा अब सहजै खनजोत गर

Read More

साईनो कला केन्द्र स्थापना, सक्दो पहल गर्ने भट्टराईको आश्वसन

Posted on February 13, 2018 | views : 1354 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १, खोटाङ | खोटाङमा ‘साईनो कला केन्द्र’को स्थापना भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिकाउन केन्द्रको स्थापना भएकोे हो । जिल्ला बाहिर गएर संगीत, नृत्य सिक्नुपर्ने बाध्यतालाई चिर्दै स्थापना भएको केन्द्रको मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले जिल्ला समन्वय समितिको समिक्षा

Read More

खोटाङमा गिता ईन्फोसियसको ठगी धन्दा, दर्जनौ ग्राहकको सामान गायब

Posted on February 13, 2018 | views : 1501 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १, खोटाङ | गिता ईन्फोसियस कम्प्युटर सप्लार्यसको खोटाङ शाखा ब्यापक ठगी धन्दामा लाग्ने गरेका छन् । बिगत लामो समयदेखी दिक्तेलबजारको भवनगैरामा ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी र सिसि क्यामेरा बिक्री तथा मर्मत गर्ने ईन्फोसियसले ग्राहकलाई ढाँट्ने, छल्ने, ठग्ने, झुलाउने र अन्त्यमा ब

Read More

खोटाङ: सार्वजनिक स्थलमा सुर्तीजन्य गतिविधि गरेमा पाँचसय जरिवाना

Posted on February 11, 2018 | views : 1709 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २८, खोटाङ । जिल्लामा पन्ध्रदिन भित्रमा सार्वजनिक स्थल र निकायमा जथाभावी सुर्तीजन्य पदार्थ सेवनमा निराकरण गरिने भएको छ ।  बिशेषगरी स्मोकिङ जोन नभएका होटल, चोक, सरकारी कार्यालय, बिद्धालयमा १५ दिनसम्म निराकरण गरिने र पन्ध्रदिनपछी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा नैतिक

Read More

खोटाङमा शिक्षकमाथी कुटपीट

Posted on February 09, 2018 | views : 1397 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २६, खोटाङ | कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै लामीडाँडा गाउँपालिकास्थित विश्वज्योती माविका प्रधानाध्यापक चन्द्रनारायण यादवमाथी कुटपिट भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका नेताले शिक्षकलाई कुटपिट गरेका हुन् । माघ २५ गतेदेखि २७ गतेसम्महुने मिलन राई स्मृति प्रतिष्ठानको कार्यक्रम

Read More

खोटाङमा जिमहल सञ्चलान

Posted on February 05, 2018 | views : 2455 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २२, खोटाङ । शाररिक फिट्नेसका लागि खोटाङमा जिमखानाको उद्घाटन भएको छ ।  सदरमुकाम दिक्तेलस्थित संगमटोलमा करीब २० लाखको लागतमा ‘दिक्तेल फिट्नेस सेन्टर’ नामक जिमहलको सोमबार विधिवत रुपमा उद्घाटन भएको हो ।  रुपाकोट मझुवागढी नगरपालिकाका ४ स्थानिय युवाहरुको संयुक्त लगानीमा सञ्चालि

Read More

खोटाङमा घुम्ति शिविरबाट १५ सय १६ जनालाई नागरिकता

Posted on February 05, 2018 | views : 1138 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २२, खोटाङ । जिल्लाका दुई गाउँपालिकाका १५ सय १६ जनाले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।  मुलुक संघिय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका बिकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्र

Read More

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

Posted on January 29, 2018 | views : 1335 | खोटाङ्ग - KTG

माघ १५, खोटाङ | खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।  गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन र

Read More

घर जलाइदिंदा बिक दम्पतीको बिचल्ली, आशंकमा दुईजना पक्राउ

Posted on January 29, 2018 | views : 1387 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १५, खोटाङमा | खोटाङमा अज्ञात समुहले घर जलाईदिएपछि एक परिवार विस्थापित भएको छ । रावाबेशी गाउँपालिका–६ हौंचुरका डाकमान बिकको घरमा अज्ञात समुहले आगो लगाई दिंदा बिक दम्पतीको बिचल्ली भएको हो । अपरिचित समुहले शनिवार राती करीब १० बजे घरमा कोही नभएको मौका छोपेर आगो लगाईदिएको हो । घरमुली ब

Read More

खोटाङमा प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

Posted on January 28, 2018 | views : 2184 | खोटाङ्ग - KTG

माघ १४, खोटाङ | जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो ।  दुई

Read More

हलेसी अग्नी पिडितलाई साँढे तीन लाख राहत रकम प्रदान

Posted on January 27, 2018 | views : 1473 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १३, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका महादेबस्थानका अग्नी पिडितलाई साँढे तीन लाख बढिको राहत रकम प्रदान गरिएको छ ।  गत पुस १८ गते भएको आगलागीमा परी कष्टकर दिन विताइरहेका नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा

Read More

किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

Posted on January 26, 2018 | views : 1424 | खोटाङ्ग - KTG

माघ १२, खोटाङ | नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।  किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित

Read More

खोटाङमा हत्या गरि गाडिएकोअवस्थामा बालिकाको शव फेला

Posted on January 25, 2018 | views : 1347 | खोटाङ्ग - KTG

माघ ११, खोटाङ | खोलाको बगरमा गाडिएको अवस्थामा  एक बालिकाको शव फेला परेको छ ।  रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो ।  बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13500 | खोटाङ्ग - KTG

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

खोटाङ: नदीमा हराएका बालक दश दिनपछि मृत भेटिए

Posted on January 21, 2018 | views : 1260 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ७, खोटाङ । खोटाङमा नदी तर्नेक्रममा बेपत्ता भएका बालक दशदिन पछि मृत अवस्थामा फेला परेका छन् ।  हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षिय किरण राई शनिबार फेला परेका हुन् । गएको पुस २७ गते विहीबार साँझ दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट

Read More

सेनाको रासन ठेक्का बिषय निराधार हो: एनआरके सप्लायर्स

Posted on January 19, 2018 | views : 1473 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा माघ ५, खोटाङ । रुपाकोट कन्ट्रक्सन प्रालि लगायत अन्य कम्पनीले शेरगण मुढे ब्यारेकको रासनका लागि ठेक्का हाल्न भौचर खरिद गर्न जानेक्रममा एनआरके सप्लायर्सले अवरोध गरेको भन्ने प्रचारबाजी निराधार भएको बताएको छ ।  सेनाको रासन ठेक्काको बिषय लिएर निराधार रुपमा आफ्नो बद्नाम गर्न खोजेको भन्दै

Read More

पाँच महिनादेखी जन्तेढुंगा गाउँपालिकाका वडाहरु सचिवबिहीन

Posted on January 19, 2018 | views : 1402 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ५, खोटाङ । पाँच महिनायता जन्तेढुंगा गाउँपालिका वडा सचिवबिहीन बनेको छ ।  चार वडाका सचिवहरु गत असोजबाट सरुवा भई अन्तै गएपछी पालिकाका ६ वटै वडा सचिवबिहीन बनेको हो । गत असोजमा डम्बर्खुशिवालयका लक्ष्मी फुयँल, चिसापानीका ढुण्डीराज दुलाल, दिप्लुङका शम्भु आचार्य र काहुलेका मेघराज आचार्

Read More

नगरपालिकाभित्र ५० प्रतिशत बढी सम्झौता र डिजाईन स्टिमेट सकियो

Posted on January 16, 2018 | views : 1301 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाभित्र ५० प्रतिशत बढी योजनाहरुको सम्झौता डिजाईन स्टिमेट सकिएको छ ।  ३० प्रतिशतभन्दा बढी बिकासे योजनाहरुको काम शुरुवात भएसँगै नगरपालिकाको कार्यगत शैली सामान्य देखिएको छ । केन्द्रिय तथ्याङक अनुसार पुंजीगत बजेटको ५ देखी ६ प्रतिशत मात्रै कार्यक्र

Read More

शेर्पासंघ दक्षिण कोरियाले सउलमा ग्याल्बो ल्होसार मनाउने

Posted on January 15, 2018 | views : 1371 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १, खोटाङ । शेर्पासंघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालमा २१४५ औं ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।  संघले आईतबार राजधानि सउलमा पत्रकार  सम्मेलन गरि उक्त जानकारी गराएको हो । शेर्पाहरुको मौलिक संस्कृतिको संरक्षण तथा संवर्धनको लागि यसवर्ष पनि सं

Read More

खोटाङको हलेसीमा मन्दिरको भेटीसहित चारवटा पसल चोरी

Posted on January 14, 2018 | views : 1285 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ३०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मन्दिरको भेटीसहित ४ वटा पसलमा चोरी भएको छ ।  शनिबार राती हलेसी बजारका पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट चोरी भएको हो । ७५ हजार बढीको चोरी भएको अनुमान गरिएको छ ।  चोरीमा पदमको १५ हजार नगद,

Read More

खोटाङमा नदी तर्नेक्रममा बेपत्ता भएका बालक अझै भेटिएनन

Posted on January 13, 2018 | views : 1394 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २९, खोटाङ । ट्यूव चढेर नदी तर्नेक्रममा बेपत्ता भएका बालकको अझै पत्ता लागेको छैन ।  हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राईको तीनदिन बित्तासमेत पत्तो नलागेको हो । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबारबाट बेपत्ता

Read More

खार्मीमा पाँच किलो फाहोर संकलन गर्नुहोस, फुटवल लानुहोस

Posted on January 12, 2018 | views : 1390 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल दिने अभियान शुरु गरेको छ ।  वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक तवरमा सरसफाई गर्ने अभियान थालनी गरेको हो । वडाभित्रका सार्वजनिकस्थल तथा निजि क्षेत्रमा फोहोरमैला अत्याधि

Read More

खोटाङकि एक महिला माईत हिँडेको तीन दिनपछि खोलामा मृत भेटीइन

Posted on January 12, 2018 | views : 1642 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २८, खोटाङ । माईत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् ।  ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जानेक्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् ।&nb

Read More

नदी तर्नेक्रममा खोटाङमा एक युवक बेपत्ता

Posted on January 12, 2018 | views : 1434 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङमा ट्यूव चढेर नदी तर्नेक्रममा एक ब्यक्ति बेपत्ता भएका छन् ।  हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसी नदीमा बेपत्ता भएका हुन् । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबार बेपत्ता भएको प्रहरीले

Read More

खोटाङमा तीन महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन सकेन

Posted on January 11, 2018 | views : 1321 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २७, खोटाङ । खोटाङमा लामो समय बित्दा समेत तीन महिलाको हत्यामा संलग्न दोषीको पत्ता लाग्न सकेको छैन ।  २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महा

Read More

कतारबाट फर्केका दुई युवाको लागत रकम मेनपावरले फिर्ता गर्यो

Posted on January 10, 2018 | views : 1795 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २६, खोटाङ । कतारबाट स्वदेश फर्केका खोटाङका दुई युवाले बिदेश जाँदा बुझाएको लागत रकम फिर्ता पाएका छन् ।  मेनपावरले भने बमोजिम काम र तलब नपाउँदा घर फर्केका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले वैदेशिक रोजगारीमा जाँदा लागेको रकम जनही ७० हजार

Read More

प्रअको हैसियतमा कामकाज नगर्न उच्च अदालत ओखलढुंगाको अन्तरिम आदेश

Posted on January 10, 2018 | views : 1404 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २६, खोटाङ । उच्च अदालत ओखलढुंगाले खोटाङको बाक्सिलास्थित पृथ्बी उच्च माबिका प्रअ छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन विधालय व्यवस्थापन समितिलाई अन्तरिम आदेश जारी गरेको छ । बरिष्ठतालाई मिचेर प्रअ नियुक्ती गरिएको भन्दै सोही बिद्यालयका शिक्षक रणबहादुर राईले दिएको

Read More

खोटाङको बतासेमा प्याराग्लाइडिङको सफल परिक्षण

Posted on January 09, 2018 | views : 2078 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २५, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।  पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो ।  भीरचुङ्माडाँडाबाट उँडेको प

Read More