खेलकुद | खोटाङ्ग - KTG


अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

Posted on November 25, 2019 | views : 2733 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर ९, खोटाङ | मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ । दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् | बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर

Read More

दिरुमनपाको अग्रता कायमै,टिम प्रथमको संम्भावना प्रबल

Posted on November 24, 2019 | views : 2201 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर ८, खोटाङ | मोरङमा भइरहेको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अग्रताको यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण ३ रजत र ४ कास्य पदक ल्याएर अग्रता बढाएका हुन् । बेलबारी डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा जुनि

Read More

दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन प्रतियोगिता हुने

Posted on November 24, 2019 | views : 2472 | खोटाङ्ग - KTG

मंसिर ८,खोटाङ | खोटाङको दिक्तेलमा ‘प्रथम प्रदेश नम्बर १ नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन’ प्रतियोगिता हुने भएको छ । दिक्तेलस्थित माटिकोरेमा निर्माण भएको कभर्डहल उद्घाटनको अवसर पारेर खुल्ला डवल व्याडमिण्टन प्रतियोगिता हुन लागेको हो । आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा पत्रकार स

Read More

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सरस्वती र धिप्लुङ मावि प्रथम

Posted on June 16, 2019 | views : 1909 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार १, खोटाङ | दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका

Read More

प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ पहिलो

Posted on May 31, 2019 | views : 2179 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो ।  प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगर

Read More

मैत्रीपुर्ण फुटबलः २ का विरुद्ध ३ गोल गर्दै प्रेस युनियन खोटाङ विजयी

Posted on April 15, 2019 | views : 1896 | खोटाङ्ग - KTG

बैशाख २, खोटाङ | प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा प्रेस युनियन विजयी भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा प्रेस युनियनले प्रेस संगठनलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो ।  आईतबार दिउँसो दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगीतामा पह

Read More

खोटाङ करातेका उदयीमान महिला खेलाडी मिसडोना

Posted on April 05, 2019 | views : 1564 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा, चैत्र २२ खोटाङ | मिसडोना राई करातेमा एउटा चम्किला तारा हुन् । कराते खेलेर ६ वर्ष ब्यतित गरिसकेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– दिक्तेल सोल्माकी १७ वर्षीय उनी करातेमा भविष्य खोजेर हिडेकी एकजना उदयीमान महिला खेलाडी हुन् ।  आफ्नै जन्मस्थान सोल्माको सोल्मा विद्धालयमा तीन कक्षासम

Read More

बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक तालिका सहित

Posted on March 29, 2019 | views : 1998 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।  खोटाङ फुटबल एकेडेमीको क

Read More

दिदीको प्रेरणाले कराते खेलें

Posted on March 26, 2019 | views : 6047 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १२, खोटाङ | खोटाङ करातेमा पुरुष खेलाडी भन्दा महिला खेलाडी नतिजा ल्याउनमा अब्बल छन् । कराते खेलाडी जहाँ खेल्छन् त्यहाँ, सबैभन्दा बढी गोल्ड मेडल खोटाङलाई प्राप्त हुन्छ । त्यो ध्रुवसत्य हो । त्यही गोल्ड मेडल ल्याउनमा हरदिन भोक तिर्खा नभनी खट्ने खेलाडी जस्मिना राई पनि एक हुन् । पुरु

Read More

बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र

Posted on March 24, 2019 | views : 2672 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र १०, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र पारिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन र मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकपको तयारीलाई तीव्र पारिएको हो ।  पृथ्वी उच्च मावि बाक्सिलामा आगामी

Read More

१७ वर्षमा ९ गोल्ड मेडल जितेका ईश्वरधन

Posted on March 23, 2019 | views : 2452 | खोटाङ्ग - KTG

चिसाङ शेपा | चैत्र ९, खोटाङ | झट्ट हेर्दा हलक्क बढेको तर, उमेर भने सानै भएका कराते खेलाडी ईश्वरधन राई खोटाङ करातेको होनाहार खेलाडी हुन् । उमेरले सानै तर, करातेमा ठूलो संम्भावना बोकेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ईश्वरधन करातेमा सधै अगाडी छन् । सानैबाट औधिरुपमा कराते खेल्न मन भए प

Read More

खोटाङ करातेका खम्बाः विद्याकला

Posted on March 18, 2019 | views : 2522 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र ४ खोटाङ | कराते खेल्न एकदमै मन थियो । तर, घरबाट दिनुहुन्न थियो, जर्बजस्ती खेल्न आए । मनमा कराते खेलको औधी रुचि थियो । कराते खेलाडी विद्याकला राईले खेलकुद क्षेत्रमा आउँदाका संर्घष सुनाइन् । घरमा आमाबुवा खेलकुदका वारेमा बुझ्नुहुन्न थियो । र, पनि मलाई खेल्न जान नदिनु भएको होला तर,

Read More

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश पहिलो

Posted on March 02, 2019 | views : 2452 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको प्रायोजनम

Read More

कराते प्रतियोगितामा खोटाङलाई पाँच स्वर्ण, ६ जना राष्ट्रिय प्रतियोगितामा खेल्दै

Posted on February 23, 2019 | views : 2387 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । फागुन ११, बिराटनगर । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले पाँच स्वर्ण जितेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा पाँच स्वर्णसहित तीन रजत, चार कास्य पदक जित्दै खोटाङ समुह दोश्रो बनेको छ । ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङ सम

Read More

प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको राम्रो सुरुवात

Posted on February 19, 2019 | views : 2039 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ७, बिराटनगर | एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले राम्रो सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन १३ जिल्लालाई पछि पार्दै महिला एकलकातातर्फ एक स्वर्ण पदक जितेर राम्रो सुरुवात गरेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा

Read More

खोटाङ कराते टोलि विराटनगर प्रस्थान

Posted on February 18, 2019 | views : 1999 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ६ खोटाङ | मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् । आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एक

Read More

भलिबल प्रतियोगितामा नेपाल तरुण दल क्षेत्र नम्बर दुई प्रथम

Posted on November 05, 2018 | views : 1852 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित मिनाकर्ण माविको ६३ औं वार्षिक उत्सवको अवसरमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा नेपाल तरुणदल क्षेत्र नम्बर दुई प्रथम भएकोे छ । विद्धालयको वार्षिक उत्सवको अवसरमा शनिबारदेखी गरिएको १३ औं संस्करणको भलिवल प्रतियोगितामा हले

Read More

फुटबल मैदानको शिलान्यास

Posted on October 24, 2018 | views : 1653 | खोटाङ्ग - KTG

कात्तिक ७, खोटाङ (रासस) | केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ ।  पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | खोटाङ्ग - KTG

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13296 | खोटाङ्ग - KTG

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

दिप्रुङले बनायो ६ वडामा अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान

Posted on August 08, 2018 | views : 1992 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन÷२३  खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६ वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माण गरेकोे छ । खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउन गाउँपालिकाको लगानीमा फुटबल खेलको लागि खेलमैदान बनाइएको हो । गाउँपालिकाको वडानम्बर २ डाँडागाउँमा एकसय मिटर लम्बाइ ६५ म

Read More

सितोरियो कराते संघ खोटाङ सम्मानित

Posted on July 15, 2018 | views : 1522 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असार ३१, खोटाङ | नेपाल सितोरियो कराते संघ खोटाङ सम्मानित भएको छ । गत जेठ ३०, ३१ र असार १ गते तेह्रथुममा ‘प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता’मा हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट प्रथम स्थान हाँसिल गरेकोमा सितोरियो कराते संघ सम्मानित भएको हो । खेलकुदका माध्यमबाट

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | खोटाङ्ग - KTG

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

उपराष्ट्रपती चिल्ड्रेन गेम्समा खोटाङ दोश्रो

Posted on May 22, 2018 | views : 1820 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा /जेठ÷८ खोटाङ | अण्डर १४ उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रदेश नम्बर १ टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ दोश्रो भएको छ । ३ स्वर्ण, २ रजत १ कास्य लिएर टिम दोश्रो हुन सफल भएको हो । मोरङको बिराटनगर रंगशालामा सोमबार र मंगलबार भएको प्रतियोगितामा पुरुष एकलकाता तथा ३४ केजि तौ

Read More

अनुप स्मृति गोल्ड कपमा नेर्पा च्याम्पियन, उपविजेता बुइपा

Posted on May 14, 2018 | views : 1563 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख ३१, खोटाङ | अनुप स्मृति गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ ।  फाईनलमा अत्यन्तै प्रर्तिस्पर्धात्मक खेलेका बुइपा सेवा समाज बुइपालाई ट्राइबेकरमा ६–५ गोल गर्दै नेर्पा च्याम्पियन बनेको हो । निर्धारित समयमा दुब

Read More

सर्वाधिक धनराशी पुरस्कारको भलिबल प्रतियोगिता जेठ पहिलो हप्ता खोटाङमा हुने

Posted on May 07, 2018 | views : 1437 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/बैशाख÷२४ खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा आगामी जेठ १० गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।  खेलकुदको माध्यमब

Read More

दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

Posted on May 02, 2018 | views : 1950 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | विहीबारबाट शुरु हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि स्टील मञ्च, प्याराफिट, कम्पाउण्ड, डस्टविन, अस्थायी शौचालय, स्वागतद्धार गेट, लगायतका भौतिक संरचनाहरु निर्माण

Read More

वडा स्तरीय पुरुष फुटबल प्रतियोगीतामा बाम्राङद्धारा लफ्याङ पराजित

Posted on April 17, 2018 | views : 1444 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा आय

Read More