खेलकुद | खोटाङ्ग - KTG


प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको शानदार जीत

Posted on April 14, 2018 | views : 3723 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | प्रथम प्रदेश नं. १ स्तरीय कराते प्रतियोगिताको उपाधी खोटाङले जितेको छ । खरबन्दि कराते डोजो गोलधाप अर्जुनधारा झापाले आयोजना गरेको दुई दिवसीय प्रतियोगितामा ९ पदक जित्दै समुह प्रथम भएको हो । समुहले ३ स्वर्ण २ रजत, ४ कास्य जित हाँसिल गरेको थियो ।  मुलुक संघिय संचनामा

Read More

खोटाङमा दोश्रो नगरकप फुटबल प्रतियोगीता बैसाखमा हुने

Posted on March 19, 2018 | views : 1672 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र ५, खोटाङ | खोटाङमा बैशाख पहिलो साता दोश्रो नगरकप फुटबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले फुटबलको व्यवसायी बिकासमा टेवा पु¥याउने उद्धेश्यका साथ आगामी बैसाख ४ गतेदेखि ८ गतेसम्म दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कप सञ्चालन

Read More

खोटाङमा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

Posted on March 18, 2018 | views : 1748 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र ४, खोटाङ | खोटाङमा पहिलोपटक ‘उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता’ हुने भएको छ । ‘महिला हिंसा अन्त्य गरौं आर्दश पुरुष बनांै, खेलकुदको माध्यमबाट स्वास्थ्य शारारिक हामी एकता–हरेक क्षेत्रमा नारीको सहभागिता’ भन्ने नाराका साथमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भञ्ज्याङस्थित कृष्णराम

Read More

खेलाडी तथा असई रविना भन्छिन् ‘कर्मदाता खोटाङ कराते’

Posted on February 21, 2018 | views : 2954 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | खोटाङकी रबिना राईको सपना बाल्यकालदेखी नै शिक्षा, खेलकुद, समाजसेवा, साहित्यलाई अंगाल्दै कुशल कराते खेलाडी र ईमान्दार राष्ट्रसेवक हुने थियो । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेंशीटोल निवासी राई त्यही सपनाको बुई चढ्दै, चढ्दै दिक्तेल ईंगिलिस बोर्डिङबाट २०६८ सालमा प्रब

Read More

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाखमा

Posted on February 14, 2018 | views : 1777 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन २, खोटाङ । जिल्लामा दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१, २२ गते दिक्तेलमा ६८ पदकको लागि खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो । नेपाल सितोरियो कराते संघ खोटाङले

Read More

खोटाङको हलेसीमा अण्डर १२ गोल्डकप शुरु

Posted on January 15, 2018 | views : 1484 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ ।  साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगर

Read More

राष्ट्रिय कराते प्रतियोगितामा खोटाङको वर्चस्व, सोलुखुम्बु दोश्रो

Posted on December 14, 2017 | views : 1878 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगितामा खोटाङ पहिलो भएको छ ।  दुई दिवसिय राष्ट्रिय कराते प्रतियोगितामा खोटाङले १२ स्वर्ण, ३ रजत १ कास्यपदक ल्याएर करातेमा ह्याट्रिक गरेको हो । “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास

Read More

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु

Posted on December 12, 2017 | views : 2138 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २६, खोटाङ ।  खोटाङको बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ ।  “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने नाराका साथमा मंगलबारवाट केपिलासगढी गाउँपालिका –४ बाक्सिलास्थित पृथ्वी माध्यमिक बिद्धाल

Read More

बाक्सिलामा प्रथम गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता हुने

Posted on November 30, 2017 | views : 1802 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  केपिलासगढी गाउँपालिका, नेपाल सितोरियो करातेसंघको संयुक्त आयोजनामा आगामी मंसिर २६/२७ गते दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते

Read More

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

Posted on November 12, 2017 | views : 2126 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २६, खोटाङ । प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ ।  पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी राष्ट्रिय टिममा छनौट भएर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड का

Read More

राष्ट्रिय कराँतेका लागि पुर्वाञ्चल छनौट सम्पन्न, खोटाङको ह्याट्रिक, ७ जना छानिए

Posted on November 07, 2017 | views : 1722 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । कराँतेका विभिन्न विधामा १५ खेलाडी तथा ६ महिला काता टिम छनौटमा परेका छन् । खोटाङका ६ खेलाडी तथा महिला काता टिममा खोटाङ जिल्ला टप गरेर

Read More

खोटाङमा अन्तराष्ट्रिय खेल मैदान निर्माणका लागि, आहा ! भाईचारा (फोटो फिचर)

Posted on October 15, 2017 | views : 2822 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २९, खोटाङ | शनिवारका दिन खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङको साविक वडा नं. ११ रामप्रसाद राईको घरमा विहान एघार वजेदेखी छिमेकीहरु एकादुई गर्दै भेला हुदैं थियो । ‘गाउँको विहेमा पुगेका समेत अलिक कामको चटारो भएझै विहे घरवाट विदा माग्दै रामप्रसादको घरमा आउँन थाले, विहेमा नगएक

Read More

खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

Posted on October 13, 2017 | views : 1747 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङको शारदा माध्यमिक विद्धालय खार्पा प्राङगणमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुक्रवारवाट शुरु भएको छ । तिहार, छठ पर्वको अवसरमा लामिडाडाँ गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगितामा पालिका भित्र ६ वडाका एघार टिमले सहभागिता जनाएको छ ।  लामिडाडाँ गाउँ

Read More

होलेसुङ–जनकराज गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसीलाई’

Posted on October 13, 2017 | views : 1682 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २७, खोटाङ | होलेसुङ –जनकराज राई मार्ग गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसी’ले आफ्ना पोल्टामा पारेका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा सञ्चालन भएको नगरपालिकाकै ठूलो धनराशीे गोल्डकपमा ओम शिवशक्ति युवा समाज हलेसीले हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई ३ – ० गोल

Read More

होलेसुङ–जनकराज गोल्डकप: आठ टिम क्वाटरफाईनलमा प्रवेश

Posted on October 10, 2017 | views : 1726 | खोटाङ्ग - KTG

 चिसाङ शेर्पा/असोज २४, खोटाङ । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको पाँचौ दिनमा आठ टिम क्वाटरफाईनलमा पुगेका छन् ।  साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा भईरहेको गोल्डकपमा सोमवार नवलपुर एनवाईसी फुटवल क्लवलाई चुमाखु

Read More

होलेसुङ–जनकराज गोल्डकपमा शनिवार तीन टिमको विजयी सुरुवात

Posted on October 08, 2017 | views : 2037 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज २२, खोटाङ । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको दोस्रो दिन शनिवार तीन टिमले प्रतिस्पर्धा गरेका छन् ।  साकेला सिली फुटबल क्लब दुर्छिमको खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचमा सञ्चालन भईरहेको फुटवल प्रतियोगितामा चुमाखु फुटवल क्लव–नवलपुर युवा क्लव र महाविर फुटवल क्लव– सा

Read More

ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु

Posted on October 05, 2017 | views : 2477 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज १९, खोटाङ । ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ ।  कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा गोल्ड कप सुरु भएको हो ।  राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्

Read More

खोटाङको नुनथलामा पुरुष भलिवल प्रतियोगिता हुने

Posted on October 05, 2017 | views : 2242 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/असोज १९, खोटाङ । खोटाङको नुनथला युवा सेवा समाज नुनथलाले साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ ।  तिहारको उपलक्ष्यमा रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भित्रका साविकका ९ वडाहरुमा रहेका युवा तथा खेलकुदप्रेमीहरुका लागि भलिवल प्रतियोगिता गर्ने भएको हो ।  जालपा म

Read More

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on September 14, 2017 | views : 2286 | खोटाङ्ग - KTG

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो ।&nb

Read More