पर्यटन | खोटाङ्ग - KTG


१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

Posted on April 03, 2022 | views : 1416 | खोटाङ्ग - KTG

चैत्र २०, खोटाङ | १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६

Read More

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

Posted on December 09, 2020 | views : 2290 | खोटाङ्ग - KTG

मङ्सिर २४, खोटाङ । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा) को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो । गाउँ

Read More

पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र

Posted on April 13, 2019 | views : 3526 | खोटाङ्ग - KTG

चैत ३०, खोटाङ (रासस) | नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थल भ्रमण र अ

Read More

प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

Posted on August 06, 2018 | views : 4354 | खोटाङ्ग - KTG

साउन २१, खोटाङ (रासस) | धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।  गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।  हलेसी धार्मिकरुप

Read More

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य: सह–महामन्त्री महत

Posted on May 20, 2018 | views : 2862 | खोटाङ्ग - KTG

जेठ ६, खोटाङ (रासस) | नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले

Read More

खोटाङमा पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण तयारी पुरा

Posted on March 28, 2018 | views : 2676 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | पर्यटन प्रवर्धनका लागि खोटाङमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ नाम राखी सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको हो ।

Read More

खोटाङ घुमफिर: जाने हैन घुम्न टोड्केडाडाँ ?

Posted on January 28, 2018 | views : 2468 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १४, खोटाङ | आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यका लागि प्रचुर संम्भावना बोकेको पर्यटकीय क्षेत्र हो टोड्केडाडाँ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भञ्ज्याङ पानीट्याङकी नजिकको रमणिय सुन्दरडाडाँ तथा सानाठूला सल्लाका रहर लाग्दा बुट्यानले घेरिएको सानो उपत्यका हो टोड्केडाडाँ । 

Read More

खोटाङको मझुवागढी पुग्न पदमार्ग निर्माण

Posted on October 17, 2016 | views : 2684 | खोटाङ्ग - KTG

कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।  जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल

Read More