अर्थ/विकास | ललितपुर - LLT


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12566 | ललितपुर - LLT

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

Posted on April 12, 2023 | views : 633 | ललितपुर - LLT

चैत २९, पाटन | बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लग

Read More

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

Posted on February 17, 2023 | views : 3191 | ललितपुर - LLT

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्ध

Read More

हरिसिद्धि सडक २५ मंसिरभित्र कालोपत्रे गर्न स्थानीयसँग लिखित सहमति

Posted on November 23, 2021 | views : 2003 | ललितपुर - LLT

मङ्सिर ७, ललितपुर | ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।   हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रत

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39620 | ललितपुर - LLT

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39679 | ललितपुर - LLT

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ: अर्थमन्त्री शर्मा

Posted on September 15, 2021 | views : 2036 | ललितपुर - LLT

भदौ ३०, ललितपुर (रासस)। अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ ।  नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई काममा लगाएपछि उनीहरुले

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

Posted on August 25, 2021 | views : 5271 | ललितपुर - LLT

भदौ ९, काभ्रेपलान्चोक | वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९ हजार मात्रै राजस्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफा

Read More

ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान

Posted on August 18, 2021 | views : 1565 | ललितपुर - LLT

भदौ २, ललितपुर (रासस)। ललितपुर महानगरपालिकामा  सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना साकार तुल्याउन महानगरपालिकाको पहल र स्नेहा केयरको सहयोगमा सो कामको थालनी मङ्गलबारदेखि गरिएको हो । मुलुकले

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44345 | ललितपुर - LLT

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै

Posted on October 05, 2020 | views : 2350 | ललितपुर - LLT

असोज १९, ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो ।  गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको

Read More

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

Posted on September 30, 2020 | views : 2419 | ललितपुर - LLT

असोज १४, ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गत

Read More

ललितपुर समाचार : सडक शिलान्यासदेखि बिजनेस क्लिनिक शुरुआतसम्म

Posted on September 18, 2020 | views : 2977 | ललितपुर - LLT

सुभानु आचार्य । असोज २, ललितपुर । ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो

Read More

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

Posted on September 04, 2020 | views : 2945 | ललितपुर - LLT

भदौ १९, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो ।  गाउँपाल

Read More

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध

Posted on August 13, 2020 | views : 3407 | ललितपुर - LLT

साउन २९, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ ।  यही साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो ।  सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पन

Read More

भाँगावनमा खानेपानी ट्याङ्की निर्माण

Posted on August 09, 2020 | views : 3036 | ललितपुर - LLT

साउन २५, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० स्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को सहयोगमा उक्त ट्याङ्की निर्माण सम्पन्न भएको हो । ट्याङ्की निर्माण र वितरणका लागि हाल

Read More

नाष्टबाट नवप्रवत्र्तन प्रवद्र्धन गर्न ३३ प्रस्तावलाई अनुदान

Posted on July 17, 2020 | views : 3110 | ललितपुर - LLT

साउन २, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् ।  ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो ।  नाष्टले ‘समृद्धिका ल

Read More

ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन

Posted on July 05, 2020 | views : 3529 | ललितपुर - LLT

असार २१, ललितपुर | ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ ।  ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो ।  ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पु

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64097 | ललितपुर - LLT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

बाँझो जग्गा राख्नेलाई जरिवाना

Posted on June 25, 2020 | views : 2320 | ललितपुर - LLT

असार ११, ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा रु एक सयका दरले जरिवाना गराउने भएको छ । “कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँ

Read More

काठमाडौं उपत्यकाकै स्थानीय तह बजार अनुगमन गर्दैनन्, पसलै पिच्छे फरक मूल्यसूची

Posted on June 14, 2020 | views : 3134 | ललितपुर - LLT

पूर्णप्रसाद मिश्र । जेठ ३२, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा यस क्षेत्रमा अत्यावश्यक सामग्रीमा मूल्यवृद्धि भएको छ । बजार अनुगमन र नियमन न

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58761 | ललितपुर - LLT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सोमबार र बुधबार ललितपुरका यी स्थानमा दिनभर बत्ति जाने

Posted on February 16, 2020 | views : 2897 | ललितपुर - LLT

फागुन ४, ललितपुर | सोमबार र बुधबार ललितपुरका केहि स्थानमा दिनभर बत्ती जाने भएको छ | पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले ५ गते सोमबार र ७ गते बुधबार बत्ती जाने भएको हो | नेपाल विद्युत प्राधिकरण ललितपुरका अनुसार फर्पि‍ङ फिडरको लाइनमा पर्ने ललित

Read More

ललितपुर महानगरद्धारा स्वीकृति विना राखिएका बिज्ञापन बोर्ड हटाउन शुरु

Posted on January 27, 2020 | views : 2773 | ललितपुर - LLT

माघ १३, ललितपुर। ललितपुर महानगरपालिकाले महानगरको स्वीकृति विना राखिएका बिज्ञापन बोर्ड हटाउन शुरु गरेको छ । महानगरको आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृति राखिएको बिज्ञापन बोर्ड हटाउने अभियान सुरु गरिएको हो ।  मंसिर २५ गते सूचना प्रक

Read More

६ महानगर: कुनमा कति बजेट ?

Posted on June 25, 2019 | views : 6908 | ललितपुर - LLT

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो ।  सार्वजनिक बजेट अनुसार काठमा

Read More

ललितपुरको वाग्मती नगरपालिकाको बजेट रु ४१ करोड

Posted on June 25, 2019 | views : 2618 | ललितपुर - LLT

असार १०, ललितपुर (रासस) | आर्थिक वर्ष २०७६/०७७ का लागि वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँको योजना तथा कार्यक्रमसहित रू ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।  पाँचौँ गाउँसभामा उपाध्यक्ष रञ्जना धिमिरेले सङ्घीय र प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट जम्मा हुने अनुमानित

Read More

ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

Posted on June 25, 2019 | views : 2855 | ललितपुर - LLT

सार १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । महानगरपालिको चौथो नगरसभामा आज उहाँले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गर्नुभएको हो ।  महानगरले गत आवको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66729 | ललितपुर - LLT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More