English News | ललितपुर - LLT


ललितपुरका खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

Posted on November 18, 2016 | views : 3810 | ललितपुर - LLT

मङ्सिर ३, ललितपुर । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत

Read More