राजनीति | ललितपुर - LLT


काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

Posted on July 07, 2019 | views : 218 | ललितपुर - LLT

असार २२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहि

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 9308 | ललितपुर - LLT

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 10275 | ललितपुर - LLT

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

Posted on January 16, 2019 | views : 450 | ललितपुर - LLT

माघ २, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।  २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्र

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 10732 | ललितपुर - LLT

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

पार्टी एकता भएपछि धेरै ऐतिहासिक काम भयो: अध्यक्ष प्रचण्ड

Posted on October 12, 2018 | views : 943 | ललितपुर - LLT

असोज २६, ललितपुर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।  नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 1980 | ललितपुर - LLT

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

Posted on April 02, 2018 | views : 905 | ललितपुर - LLT

चैत १९, ललितपुर | कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गर्नुभएको छ ।  बिहान मन्त्री तामाङसँगै उहाँकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गर्नुभयो । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त

Read More

पुष्पलाल र मनमोहन पदभन्दा माथि थिए: प्रधानमन्त्री

Posted on February 16, 2018 | views : 756 | ललितपुर - LLT

फागुन ४, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ ।  मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानव

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 18034 | ललितपुर - LLT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

एमालेलाई प्रतिनिधि सभामा ११ औं सफलता: कृष्णलाल महर्जन विजयी

Posted on December 09, 2017 | views : 886 | ललितपुर - LLT

मंसिर २३, काठमाडौँ | ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर

Read More

चुनावी प्रचारमा व्यस्त छन्: उम्मेदवार र कार्यकर्ता

Posted on November 25, 2017 | views : 883 | ललितपुर - LLT

मङ्सिर ९, ललितपुर । प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् ।  निर्वाचनको मिति दुई सातामात्रै बाँकी हुँदा प्रमुख दलका नेता घरदैलो कार्यक्रममार्फत जनताका आँगनमै पुगेर भोट मागिरहेका छन् । भूगोलका

Read More

सिलवालले जनतालाई धनी बनाउने, राणाले व्याज स्वरुप भोट माग्दै

Posted on November 17, 2017 | views : 1008 | ललितपुर - LLT

मङ्सिर १, ललितपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ ।  सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबा

Read More

कम्युनिष्टहरुले पनि मलाई नै भोट गर्छन्ः कांग्रेस उम्मेदवार अमात्य

Posted on November 15, 2017 | views : 804 | ललितपुर - LLT

गोपिकृष्ण चापागाईं । काठमाडौं । ललितपुरका कांग्रेस उम्मेदवार (क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा) मदनबहादुर अमात्य यतिखेर जनतासमक्ष आफ्ना योजना सुनाउँदै भोट माग्नमा ब्यस्त छन् । बिशेषतः चुनावको बेलामा भोट माग्दै हिड्ने बानी आफुमा खासै नभएको बताउने अमात्यले जनतासामु आफ्ना योजना र ललितपुरलाई कसरी बिकास

Read More

वडाध्यक्षसहित सम्पूर्ण सदस्य माओवादीमा प्रवेश

Posted on October 27, 2017 | views : 713 | ललितपुर - LLT

कात्तिक १०, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– ८ का निर्वाचित वडाध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार साँझ माओवादी केन्द्र अध्यक्ष प्रचण्डनिवास लाजिम्पाटमा आयोजित कार्यक्रममा

Read More

वामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

Posted on October 16, 2017 | views : 928 | ललितपुर - LLT

असोज ३०, काठमाडौँ (रासस) | ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको हो ।  श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील

Read More

प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

Posted on September 10, 2017 | views : 602 | ललितपुर - LLT

भदौ २५, ललितपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 20596 | ललितपुर - LLT

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 10206 | ललितपुर - LLT

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

ललितपुर जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी निर्विरोध

Posted on August 04, 2017 | views : 1218 | ललितपुर - LLT

साउन २०, ललितपुर । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् । समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा कांग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्

Read More

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

Posted on May 24, 2017 | views : 1799 | ललितपुर - LLT

जेठ १०, ललितपुर | ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ ।  नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । 

Read More

गोदावरी नगरपालिकामा महर्जन विजयी, तीन गाउँपालिका तीन पार्टीलाई

Posted on May 18, 2017 | views : 1365 | ललितपुर - LLT

जेठ ४, ललितपुर । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।  महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको थियो । 

Read More

ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी

Posted on May 16, 2017 | views : 1024 | ललितपुर - LLT

जेठ २, ललितपुर र | ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।  सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।&

Read More

ललितपुर महानगरमा कांग्रेसलाई एमालेले उछिन्यो

Posted on May 15, 2017 | views : 3914 | ललितपुर - LLT

जेठ १, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रतालाई नेकपा एमालेले उछिनेको छ । कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिएका हुन् । ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका दिनेश म

Read More

ललितपुर कञ्जोस्यम गाउँपालिका १ मा माओवादी केन्द्र विजयी

Posted on May 15, 2017 | views : 1355 | ललितपुर - LLT

जेठ १, ललितपुर । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।  अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो । प्राप

Read More

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

Posted on May 15, 2017 | views : 484 | ललितपुर - LLT

जेठ १, ललितपुर । गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ ।  जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ । त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसह

Read More

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

Posted on May 15, 2017 | views : 2007 | ललितपुर - LLT

 जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना अहिले पनि जारि छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस नै अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् ।  यस्तै माओवादी क

Read More

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

Posted on May 15, 2017 | views : 1300 | ललितपुर - LLT

जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् ।  यस्तै माओवादी केन्द्रका दिनेश म

Read More