पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

Posted on: 12 Aug, 2020

साउन २८, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!