समाज | ललितपुर - LLT


कार्बनडाइअक्साइड लिएर अक्सिजन निकाल्ने मेसिन ललितपुर महानगरमा

Posted on August 19, 2022 | views : 1074 | ललितपुर - LLT

भदौ ३, ललितपुर | ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिई त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ।  यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ। जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासि

Read More

ठेचोको १२ वर्षे नवदुर्गा भवानी देवी नाच सुरू, भोजभतेर, विवाह, व्रतबन्ध निषेध

Posted on August 13, 2022 | views : 906 | ललितपुर - LLT

साउन २८, ललितपुर | गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानी देवी नाच सुरू भएको छ । १२ वर्षमा एक पटक मनाइने नाच करिब वर्षभरि नै चल्छ । १० साउन गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा/नाच प्रारम्भ भएको मानिन्छ । जात्राको क्रममा मन्दिरमा ताल्चा १२ वर्षे एक पटक म

Read More

ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट नियमित गस्ती गर्ने

Posted on July 21, 2022 | views : 967 | ललितपुर - LLT

साउन ५, ललितपुर | ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ | महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका हुन् ।

Read More

ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट

Posted on June 28, 2022 | views : 956 | ललितपुर - LLT

असार १४, ललितपुर | ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्। आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्। पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ। आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पता

Read More

ललितपुरमा ठेलामा पानीपुरी र चटपटे बेच्न रोक

Posted on June 26, 2022 | views : 897 | ललितपुर - LLT

असार १२, नयाँ दिल्ली | लालितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहर

Read More

बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर बलात्कार, एक लाख नगद पनि लुटे

Posted on June 21, 2022 | views : 2857 | ललितपुर - LLT

असार ७, काठमाडौं | बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर एक युवतीमाथि बलात्कार भएको छ । भोटेबहालस्थित एक गेस्ट हाउसमा राखेर बलात्कार गर्दै उनीसंग भएको नगद एक लाख रुपैयाँ समेत लुटेर लगेका छन् । बलात्कार र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ९ घर भई हाल बनेपामा डेरा गरी बस्ने

Read More

ललितपुरमा सात वर्षीया बालिका भारतीय नागरिकद्वारा बलात्कृत

Posted on June 06, 2022 | views : 1106 | ललितपुर - LLT

जेठ २३, ललितपुर | ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । प्रहर

Read More

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि नेताहरुको जवाफ

Posted on June 05, 2022 | views : 803 | ललितपुर - LLT

जेठ २२, ललितपुर | ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ ।  न्वनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै

Read More

ललितपुरको कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

Posted on May 23, 2022 | views : 1143 | ललितपुर - LLT

जेठ ९, काठमाडौँ | ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा  ७० वर्ष माथिका व

Read More

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

Posted on May 03, 2022 | views : 1170 | ललितपुर - LLT

वैशाख २०, ललितपुर | ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाट

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18833 | ललितपुर - LLT

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

नापी कार्यालयका अमिन र सर्वेक्षक घुष सहित पक्राउ

Posted on April 05, 2022 | views : 1777 | ललितपुर - LLT

चैत २२, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ नापी कार्यालय चाबहिल १ नम्बर टोली बुढानीलकण्ठ कार्यालयका अमिन तथा सर्वेक्षकलाई घुस रकम सहित पक्राउ गरेको छ ।  हालसाविकको पुर्जा दिलाईदिने प्रयोजनमा नापी कार्यालयबाट खटिएका अमिन प्रकाश राज भट्ट र सोहि कार्यालयका सर्वेक्षक बिनोद के

Read More

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

Posted on April 01, 2022 | views : 986 | ललितपुर - LLT

चैत १८, ललितपुर । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्र

Read More

पल शाह र नाबालिग गायिकाको फोटो राखेर अश्लिल पोष्ट गर्ने युवक पक्राउ

Posted on March 07, 2022 | views : 1034 | ललितपुर - LLT

फागुन २३, ललितपुर । अभिनेता पल शाह र नाबालिग गायिकाको फोटो राखेर अश्लिल पोष्ट गर्ने युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरका २९ वर्षीय दीपु भनिने विकास महर्जनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। फेसबुकमा नाबालिगको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा मर्हजनला

Read More

ललितपुर मृत्यु घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

Posted on March 07, 2022 | views : 988 | ललितपुर - LLT

फागुन २३, काठमाडौँ । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।  महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्ध

Read More

ललितपुरमा २ दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

Posted on March 07, 2022 | views : 1038 | ललितपुर - LLT

फागुन २३, काठमाडौँ । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका  ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए ।  कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई

Read More

उपत्यकामा जथाभावी पार्किङ गर्दै हुनुहुन्छ ? सावधान !

Posted on February 23, 2022 | views : 1909 | ललितपुर - LLT

फागुन ११, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19219 | ललितपुर - LLT

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

बालकुमारी मन्दिरको मूर्ति चोरी, मन्त्री भुसालद्वारा खोजी गर्न निर्देशन

Posted on January 23, 2022 | views : 1194 | ललितपुर - LLT

माघ ९, ललितपुर | ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं

Read More

जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

Posted on January 19, 2022 | views : 768 | ललितपुर - LLT

माघ ५, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।  कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मक

Read More

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

Posted on January 17, 2022 | views : 975 | ललितपुर - LLT

माघ ३, ललितपुर | नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो । पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19815 | ललितपुर - LLT

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20748 | ललितपुर - LLT

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17535 | ललितपुर - LLT

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17590 | ललितपुर - LLT

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22047 | ललितपुर - LLT

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on November 11, 2021 | views : 1201 | ललितपुर - LLT

कात्तिक २५, काठमाडौं | राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्को चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  । ट्रकको ठक्करबाट

Read More

नेवार समुदायमा आज म्ह: पूजा

Posted on November 05, 2021 | views : 1614 | ललितपुर - LLT

कात्तिक १९, भक्तपुर | नेवार समुदायले आज शुक्रबार म्ह: पूजा मनाउँदै छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्ह: पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्न

Read More