समाज | ललितपुर - LLT


नेवार समुदायमा आज म्ह: पूजा

Posted on November 05, 2021 | views : 1637 | ललितपुर - LLT

कात्तिक १९, भक्तपुर | नेवार समुदायले आज शुक्रबार म्ह: पूजा मनाउँदै छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्ह: पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्न

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23971 | ललितपुर - LLT

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24518 | ललितपुर - LLT

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 25031 | ललितपुर - LLT

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23817 | ललितपुर - LLT

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23666 | ललितपुर - LLT

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21866 | ललितपुर - LLT

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

पाटनको कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि बन्द

Posted on August 29, 2021 | views : 1537 | ललितपुर - LLT

भदौ १३, ललितपुर (रासस)। काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोन

Read More

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

Posted on July 20, 2021 | views : 1614 | ललितपुर - LLT

साउन ५, ललितपुर (रासस)। ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो । महानगरपालिकाका प्रमु

Read More

वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक

Posted on June 15, 2021 | views : 3930 | ललितपुर - LLT

 असार १, मकवानपुर । (रासस) वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६

Read More

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन

Posted on May 31, 2021 | views : 1437 | ललितपुर - LLT

जेठ १७, ललितपुर (रासस)। ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो ।  ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका

Read More

आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने

Posted on May 19, 2021 | views : 1606 | ललितपुर - LLT

सुभानु आचार्य । जेठ ५, ललितपुर (रासस)। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चल

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28524 | ललितपुर - LLT

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दीर्घायुको कामना

Posted on May 13, 2021 | views : 1440 | ललितपुर - LLT

वैशाख ३०, ललितपुर (रासस)। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।  महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर  उहाँलाई शुभकामना अर्पण गर्नुभयो ।  नयाँ परिवर्तित रुपको

Read More

आज रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै

Posted on May 12, 2021 | views : 1395 | ललितपुर - LLT

वैशाख२९, ललितपुर (रासस) ।‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको हो । रथारोहण गर्ने साइत बिहानैको थियो । सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउन

Read More

ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि

Posted on May 04, 2021 | views : 1444 | ललितपुर - LLT

वैशाख २१, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा निरौलाको रिपोर्ट पोजेटिभ आएको हो । प्रजिअ निरौलाको स्वास्थ्य अवस्था भने अहिले सामान्य नै छ । उनले आफू अहिले जिल्ला प्रशासन कार्यालयकै क्वाटर आ

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27317 | ललितपुर - LLT

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

आज रातो मच्छिन्द्रनाथको महास्नान

Posted on April 28, 2021 | views : 1465 | ललितपुर - LLT

सुभानु आचार्य । वैशाख १५, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालक

Read More

आगलागीबाट वृद्धाको मृत्यु

Posted on March 18, 2021 | views : 1254 | ललितपुर - LLT

चैत ५, ललितपुर । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भ

Read More

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

Posted on March 10, 2021 | views : 1436 | ललितपुर - LLT

भीष्मराज ओझा । फागुन २६, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्

Read More

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

Posted on November 27, 2020 | views : 1613 | ललितपुर - LLT

मङ्सिर १२, ललितपुर । हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ ।  गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण  दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकम

Read More

कात्तिक नृत्यमा १८ वर्षमुनि, ६० वर्ष माथिकालाई संलग्न नगराइने

Posted on November 25, 2020 | views : 1368 | ललितपुर - LLT

मङ्सिर १०, ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो । अ

Read More

ललितपुरमा ६ हजार कोरोना सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

Posted on November 03, 2020 | views : 1505 | ललितपुर - LLT

कार्त्तिक १८, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगर

Read More

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको निः शुल्क उपचार

Posted on October 20, 2020 | views : 2946 | ललितपुर - LLT

 कात्तिक ४, वाग्मती (रासस ) : वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि ःशुल्क उपचार भइरहेको  जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित

Read More

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

Posted on October 16, 2020 | views : 1875 | ललितपुर - LLT

असोज ३०, ललितपुर (रासस) । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो ।  त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा

Read More

कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु

Posted on October 15, 2020 | views : 1589 | ललितपुर - LLT

असोज २९, ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै  अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।  जिल्लामा कोरोना सङ्क्रमितको सङ्

Read More

ललितपुरमा कोरोना सङ्क्रमित चार हजारभन्दा बढी

Posted on October 11, 2020 | views : 1867 | ललितपुर - LLT

सुभानु आचार्य, असोज २५, ललितपुर (रासस) । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट  निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको&

Read More

ललितपुरमा तीन हजार कोरोना सङ्क्रमित

Posted on October 06, 2020 | views : 2707 | ललितपुर - LLT

असोज २०, ललितपुर (रासस) । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ ।  यस

Read More