समाज | ललितपुर - LLT


आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

Posted on September 06, 2020 | views : 1774 | ललितपुर - LLT

भदौ २१, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म ता

Read More

यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

Posted on September 04, 2020 | views : 1412 | ललितपुर - LLT

भदौ १९, ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने, भदौ २१ गते

Read More

ललितपुरमा शुक्रबार कफ्र्यु आदेश जारी

Posted on September 03, 2020 | views : 2009 | ललितपुर - LLT

भदौ १८, ललितपुर | जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।  कोरोनाको भाइरस

Read More

उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

Posted on September 01, 2020 | views : 2215 | ललितपुर - LLT

भदौ १६, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ ।  निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय

Read More

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

Posted on August 26, 2020 | views : 3500 | ललितपुर - LLT

भदौ १०, काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।  काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । संक्रामक रोग ऐन–०२० को दफा २ र स्था

Read More

पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

Posted on August 25, 2020 | views : 1724 | ललितपुर - LLT

सुभानु आचार्य। भदौ ९, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्र

Read More

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Posted on August 19, 2020 | views : 2142 | ललितपुर - LLT

भदौ ३, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

Read More

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

Posted on August 12, 2020 | views : 1863 | ललितपुर - LLT

साउन २८, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

Read More

'नेपाली स्याट–१' बाट सूचना तथा जानकारी लिन किन सकिएन ?

Posted on August 10, 2020 | views : 1829 | ललितपुर - LLT

सुभानु आचार्य । साउन २६, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33751 | ललितपुर - LLT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

घुम्ती स्वाब सङ्कलन साधन तयार हुँदै

Posted on August 07, 2020 | views : 1511 | ललितपुर - LLT

सुभानु आचार्य । साउन २३, ललितपुर । नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो । कोरोना सङ्क्रमण नफैलिने प्रविधि एक भ्यान र दुई एम्बुलेन्समा जडान

Read More

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

Posted on July 29, 2020 | views : 2033 | ललितपुर - LLT

साउन १४, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गर

Read More

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध

Posted on July 26, 2020 | views : 1785 | ललितपुर - LLT

साउन ११, ललितपुर । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपाल

Read More

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनीयर नियन्त्रणमा

Posted on July 20, 2020 | views : 1862 | ललितपुर - LLT

साउन ५, ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।  अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26997 | ललितपुर - LLT

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28433 | ललितपुर - LLT

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27707 | ललितपुर - LLT

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30789 | ललितपुर - LLT

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला

Posted on May 01, 2020 | views : 2050 | ललितपुर - LLT

वैशाख १९, काठमाडौँ | काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् ।  नागार्जुन नगरपालिका-५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् । यसैगरी ललितपुरको गोदाबरी नगरपालिका-३ नँयाबाटोस्थ

Read More

विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन

Posted on April 28, 2020 | views : 2147 | ललितपुर - LLT

वैशाख १६, ललितपुर | महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा पुनः परीक्षण गर्न लागिएक

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26895 | ललितपुर - LLT

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23970 | ललितपुर - LLT

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

Posted on April 03, 2020 | views : 2328 | ललितपुर - LLT

चैत २१, ललितपुर | सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ ।  कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्म

Read More

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

Posted on March 29, 2020 | views : 2207 | ललितपुर - LLT

चैत १६, ललितपुर | गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22737 | ललितपुर - LLT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

एक महिनाको नजरबन्दमा योगी पुष्पराज पुरूष

Posted on February 03, 2020 | views : 2045 | ललितपुर - LLT

माघ २०, काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष एक महिना योग साधनामा बसेका छन् । पुरूषले आफूले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका हुन् ।  उनी साधना अवधि भरी नहेर्ने, नसुन्ने र नबोल्ने गरी बसेका हुन् । गत पुस २५ गते शुरू भएको उक्त साधना यहि माघ २६ गते आइतवार स

Read More

‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने

Posted on January 31, 2020 | views : 1497 | ललितपुर - LLT

माघ १७, काठमाडौँ | यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्

Read More

ललितपुरमा नुहाउनेक्रममा एक युवतीको मृत्यु

Posted on January 05, 2020 | views : 2027 | ललितपुर - LLT

पुस २०, काठमाडौँ | ललितपुरमा गिजरमा नुहाउने क्रममा बेहोस हुँदा एकजनाको मृत्यु भएको छ | सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो  होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएपछि तत्काल पाटन अस्पताल लगिए पनि

Read More