अर्थ/विकास | लम्जुङ्ग - LMG


बाढीले बेँसीशहर–चामे सडक बगायो, सडक अवरुद्ध

Posted on August 06, 2020 | views : 2582 | लम्जुङ्ग - LMG

साउन २२, लमजुङ । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।  सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक ब

Read More

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

Posted on July 26, 2020 | views : 2199 | लम्जुङ्ग - LMG

साउन ११, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।   साउन ४ गते ६५ किलोमिटर रहेको यस

Read More

बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध

Posted on July 09, 2020 | views : 2695 | लम्जुङ्ग - LMG

असार २५, लमजुङ । बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।  ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखो

Read More

न्यादी आयोजनाबाट मस्र्याङ्दीलाई रु १५ लाख रोयल्टी

Posted on July 01, 2020 | views : 3199 | लम्जुङ्ग - LMG

असार १७, लमजुङ। निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले  मस्र्याङ्दी गाउँपालिकालाई रु १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ ।  सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो ।  स्थानीय सरकार ऐन २०७४ मा व्यवस्

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64112 | लम्जुङ्ग - LMG

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

लमजुङको नाल्मा गैरीगाउँमा एक घर एक धारा

Posted on June 25, 2020 | views : 2676 | लम्जुङ्ग - LMG

असार ११, लमजुङ। बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ ।  एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै  नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानीको अभाव

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58772 | लम्जुङ्ग - LMG

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, कहिलेसम्म बनिसक्छ ?

Posted on October 31, 2019 | views : 7213 | लम्जुङ्ग - LMG

कात्तिक १४, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।  विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्ख

Read More

स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

Posted on June 09, 2019 | views : 2517 | लम्जुङ्ग - LMG

जेठ २६ ,लमजुङ |गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्प

Read More

गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

Posted on May 15, 2019 | views : 3928 | लम्जुङ्ग - LMG

तारानाथ आचार्य,   जेठ १,  बलेवा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।   अर्थव्यवस्था तथ

Read More

विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा

Posted on May 04, 2019 | views : 4105 | लम्जुङ्ग - LMG

जनक श्रेष्ठ | वैशाख २१, लमजुङ (रासस) | जलविद्युत आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा दैनिक विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दर्जनौं जलविद्युत् आयोजना निमार्णाधीन र आधा दर्जन जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिसके पनि दैनिक २५ देखि ३० पटक बत्

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66746 | लम्जुङ्ग - LMG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61387 | लम्जुङ्ग - LMG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50116 | लम्जुङ्ग - LMG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39147 | लम्जुङ्ग - LMG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

लमजुङमा अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणका लागि ४० लाख सङ्कलन

Posted on November 28, 2018 | views : 2718 | लम्जुङ्ग - LMG

मङ्सिर १२, लमजुङ | बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ ।  सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ

Read More

न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

Posted on November 22, 2018 | views : 1925 | लम्जुङ्ग - LMG

मङ्सिर ६, लमजुङ | लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ ।  प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम

Read More

लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिएन

Posted on September 28, 2018 | views : 1796 | लम्जुङ्ग - LMG

समुन्द्रा घिमिरे | असोज १२, बेंसीशहर | विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन ।  जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38002 | लम्जुङ्ग - LMG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

लमजुङको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु

Posted on April 02, 2018 | views : 1842 | लम्जुङ्ग - LMG

चैत १९, लमजुङ | बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।  करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिल

Read More

लम्जुङको बेसीशहर–चामे सडकखण्डमा स्थानीयद्वारा सवारी आवागमन बन्द

Posted on March 11, 2018 | views : 2101 | लम्जुङ्ग - LMG

फागुन २७, लम्जुङ (रासस) | मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् ।  पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको

Read More

लमजुङको एक विद्यालयले महायज्ञबाट तीन करोड उठायो

Posted on February 25, 2018 | views : 1553 | लम्जुङ्ग - LMG

फागुन १३, बेसीशहर (रासस) | लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो ।  फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानब

Read More

मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ –चन्द्रप्रसाद ढकाल

Posted on February 12, 2018 | views : 2077 | लम्जुङ्ग - LMG

माघ २९, लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गर्नुभएको छ ।  जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालल

Read More

राहत पाएसँगै लमजुङमा पुनःनिर्माणले गति लियो

Posted on January 21, 2018 | views : 1830 | लम्जुङ्ग - LMG

माघ ७, लमजुङ | सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् ।   पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभ

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26135 | लम्जुङ्ग - LMG

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

लमजुङमा पनि प्राधिकरणको कार्यालय स्थापना

Posted on November 30, 2017 | views : 2483 | लम्जुङ्ग - LMG

मङ्सिर १४, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लमजुङको बेशीसहरमा पनि कार्यालय स्थापना गरेको छ । भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये लमजुङमा पनि जिल्ला समन्वय समितिको सचिवालय स्थापना गरिएको हो । भूकम्प पीडितलाई दिने अनुदान र सहयोगका साथै गुनासो सम्बोधन गर्न सहज होस भन्ने उद्देश्यले प्राधिकरण

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19738 | लम्जुङ्ग - LMG

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

लमजुङको विद्युत् सिधै केन्द्रीय प्रशारणमा

Posted on August 09, 2017 | views : 2186 | लम्जुङ्ग - LMG

साउन २५, लमजुङ । जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो । हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्यु

Read More