अर्थ/विकास | लम्जुङ्ग - LMG


निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 1634 | लम्जुङ्ग - LMG

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

लमजुङमा पनि प्राधिकरणको कार्यालय स्थापना

Posted on November 30, 2017 | views : 108 | लम्जुङ्ग - LMG

मङ्सिर १४, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लमजुङको बेशीसहरमा पनि कार्यालय स्थापना गरेको छ । भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये लमजुङमा पनि जिल्ला समन्वय समितिको सचिवालय स्थापना गरिएको हो । भूकम्प पीडितलाई दिने अनुदान र सहयोगका साथै गुनासो सम्बोधन गर्न सहज होस भन्ने उद्देश्यले प्राधिकरण

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 3815 | लम्जुङ्ग - LMG

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

लमजुङको विद्युत् सिधै केन्द्रीय प्रशारणमा

Posted on August 09, 2017 | views : 424 | लम्जुङ्ग - LMG

साउन २५, लमजुङ । जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो । हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्यु

Read More

खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

Posted on June 23, 2017 | views : 302 | लम्जुङ्ग - LMG

असार ९, लमजुङ । मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् । जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।  जिल्लामा ६ वटा सरकारी कार्यालय निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 16168 | लम्जुङ्ग - LMG

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

लमजुङमा २८ करोडको खानेपानी योजना सञ्चालन गरिने

Posted on March 23, 2017 | views : 788 | लम्जुङ्ग - LMG

चैत १०, लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ रु २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ ।  बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा सो योजना सञ्चालन गर्न लागिएको हो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहक

Read More

लमजुङमा गाउँले आफैँले ऋण खोजेर सडक निर्माण गरे

Posted on February 22, 2017 | views : 670 | लम्जुङ्ग - LMG

फागुन ११, लमजुङ । गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफैं सडक निर्माण गरेका छन् ।  जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले रु. १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङ

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11204 | लम्जुङ्ग - LMG

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

लमजुङको तामाङ बस्तीमा 'होमस्टे' सञ्चालन

Posted on January 19, 2017 | views : 469 | लम्जुङ्ग - LMG

माघ ६, लमजुङ । जिल्लामै पहिलोचोटी तामाङ बस्तीमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ ।  भुलभुले गाविसअन्तर्गत भुस्मेको तामाङ बस्तीमा होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न गाउँमा होमस्टे सुरु गरिएको होमस्टे सञ्चालन समितिका अध्यक्ष होमराज तामाङले बताउनुभयो ।&

Read More

संरक्षण नहुँदा बिभिन्न जिल्लाका बिमानस्थलहरू गौचरनमा परिणत

Posted on January 15, 2017 | views : 2004 | लम्जुङ्ग - LMG

(वासुदेव पौडेल) | माघ २, पोखरा  । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् ।   पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो सम

Read More