राजनीति | लम्जुङ्ग - LMG


‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’ - गुरुङ

Posted on April 14, 2023 | views : 2328 | लम्जुङ्ग - LMG

वैशाख १, कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँल

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17112 | लम्जुङ्ग - LMG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

लमजुङमा एमालेका गुरुङको अग्रता कायमै

Posted on November 23, 2022 | views : 1580 | लम्जुङ्ग - LMG

मङ्सिर ७, लमजुङ |  लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ८११ मतले अग्रता लिएका छन् । एमालेका गुरुङले १७ हजार ५६२ मत ल्याउँदा माओवादी केन्द्रका प्रतिस्पर्धी देवप्रसाद गुरुङले १६ हजार ७५१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीको ३ हजार २२४ मत ल्याएका छन् ।

Read More

लमजुङमा एमालेका गुरुङको अग्रता कायमै

Posted on November 22, 2022 | views : 1243 | लम्जुङ्ग - LMG

मङ्सिर ६, लमजुङ | लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले एक हजार ८११ मतले अग्रता लिएका छन् । एमालेका गुरुङले ११ हजार ८११ मत ल्याउँदा माओवादी केन्द्रका प्रतिस्पर्धी देवप्रसाद गुरुङले १० हजार मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीको १ हजार ३४५ मत ल्याएका छन् ।

Read More

लमजुङमा प्रतिनिधि सभातर्फ एक पदमा ११ जना भिड्दै

Posted on October 13, 2022 | views : 1010 | लम्जुङ्ग - LMG

असोज २७, लमजुङ | एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि  सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा सात जनाले

Read More

लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता

Posted on October 12, 2022 | views : 853 | लम्जुङ्ग - LMG

असोज २६, लमजुङ | मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएका हुन् ।  प्रदेश सभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एक जनाले र प्रदेश सभा ‘

Read More

लमजुङमा दुई गुरुङबीच राेमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Posted on October 11, 2022 | views : 858 | लम्जुङ्ग - LMG

असोज २५, लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16083 | लम्जुङ्ग - LMG

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

Posted on May 28, 2022 | views : 933 | लम्जुङ्ग - LMG

जेठ १४, लमजुङ | मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जन

Read More

स्वतन्त्रबाट लमजुङमा चार वडाध्यक्ष निर्वाचित

Posted on May 27, 2022 | views : 812 | लम्जुङ्ग - LMG

जेठ १३, लमजुङ | लमजुङको आठ स्थानयि तहमध्ये चारमा नेपाली कांग्रेसले जितेको छ भने चारमा एमालेले जितेको छ । लमजुङका ७५ वडामध्ये चार वडाध्यक्षमा स्वतन्त्रका निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् । स

Read More

स्थानीय निर्वाचन : बेसीशहरमा ४४ जनाको धरौटी जफत

Posted on May 24, 2022 | views : 1034 | लम्जुङ्ग - LMG

जेठ १०, लमजुङ | स्थानीय तह निर्वाचनमा लमजुङको बेसीशहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ । कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्‍न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेसीशहर नगरपालिकामा नगरप्रमुख

Read More

लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

Posted on May 22, 2022 | views : 1449 | लम्जुङ्ग - LMG

जेठ ८, लमजुङ | लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् । शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत

Read More

प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

Posted on May 20, 2022 | views : 1590 | लम्जुङ्ग - LMG

जेठ ६, लमजुङ | लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो । यो पटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँशिसहरसँगै एमा

Read More

लमजुङमा कांग्रेस र एमालेको बराबर शक्ति

Posted on May 19, 2022 | views : 1172 | लम्जुङ्ग - LMG

जेठ ५, लमजुङ | लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः निर्वाचित भएका छन् । उपमेयरमा पद्मा गुरुङ निर्वाचित भएकी छन् । दुवैजना सत्ता गठबन्धनका

Read More

पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको प्यानलै विजयी

Posted on May 19, 2022 | views : 1184 | लम्जुङ्ग - LMG

 जेठ ५, लमजुङ | नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल नि

Read More

लमजुङमा एमाले वडा अध्यक्षको नेतृत्वमा मतदाता कुटिए

Posted on May 13, 2022 | views : 2600 | लम्जुङ्ग - LMG

वैशाख ३०, लमजुङ | बेसिशहरमा रहेको बुथमा एमालेको तर्फका ११ वडा अध्यक्ष अच्युत बगाले थापाको नेतृत्वमा मतदाता कुटिएका छन्। मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै उनको समूहकाले कुटेका हुन्। एकाएक मतदाताको सङ्ख्या बढेपछि उनीहरूले मतदान केन्द्रमा प्रवेश गर्न अवरोध गरेपछि विवाद भएको थियो। विवादका क्रम

Read More

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

Posted on May 13, 2022 | views : 1090 | लम्जुङ्ग - LMG

वैशख ३०, लमजुङ | निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् । 

Read More

एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयकाे नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेकाे आराेप

Posted on May 12, 2022 | views : 996 | लम्जुङ्ग - LMG

वैशाख २९, लमजुङ | मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिए

Read More

दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

Posted on May 11, 2022 | views : 1051 | लम्जुङ्ग - LMG

वैशाख २८, लमजुङ | मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहर

Read More

महाधिवेशन प्रतिनिध कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा

Posted on May 08, 2022 | views : 1367 | लम्जुङ्ग - LMG

वैशाख २५, लमजुङ | स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएकाे छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् । श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा

Read More

स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो

Posted on May 07, 2022 | views : 1218 | लम्जुङ्ग - LMG

वैशाख २४, लमजुङ | स्थानीय तह निर्वाचनका लागी लमजुङमा २ हजार ४ सय ७२ जना सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन कार्यालय लमजुङका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी म्यादी प्रहरी गरी लमजुङमा २ हजार ४ सय ७२ सुरक्षाकर्मी  परिचालन हुनेछन् । कर्मचारी र सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जनशक्ति प

Read More

स्थानीय निर्वाचनका लागि लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

Posted on May 06, 2022 | views : 866 | लम्जुङ्ग - LMG

वैशाख २३, लमजुङ | लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।  ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खट

Read More

मतदान प्रक्रियाबारे अन्योलमा मतदाता

Posted on May 04, 2022 | views : 1066 | लम्जुङ्ग - LMG

वैशाख २१, काठमाडौँ | ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । ३० वैशखमा हुने स्थानिय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन नजिकिए पनि मतदाता शिक्षामा कसैले चासो नदेख

Read More

दोर्दीमा सत्तागठबन्धनको प्रतिवद्धता : २० युनितसम्मको विद्युत र शिक्षा नि:शुल्क

Posted on May 04, 2022 | views : 759 | लम्जुङ्ग - LMG

वैशाख २१, लमजुङ | लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ  गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । शिक्षा

Read More

एमालेको प्रतिवद्धता ‘ग’ वर्गका अपाङ्गता र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता

Posted on May 03, 2022 | views : 1217 | लम्जुङ्ग - LMG

वैशाख २०, लमजुङ | नेकपा (एमाले)ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिवद्धता जनाएकाे  छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ । संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई

Read More

भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

Posted on May 01, 2022 | views : 1132 | लम्जुङ्ग - LMG

वैशाख १८, लमजुङ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'भ्रष्टा

Read More

लम्जुङ जिल्लाको मतपत्र यस्तो छ (नमूना मतपत्रसहित)

Posted on May 01, 2022 | views : 1911 | लम्जुङ्ग - LMG

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल

Posted on April 30, 2022 | views : 1348 | लम्जुङ्ग - LMG

वैशाख १७, लमजुङ | हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य  उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न  दलित महिला तयार देखिएनन्  । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ । २८

Read More