हेमराजले ल्याए स्वोर्ग कि परी

Posted on: 23 Dec, 2016

दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक माझ फर्किएका छन् । स्वोर्ग कि परी लोक देउडा गीत को भिडियो दर्शक माझ सार्बजनिक भएको छ । केही दिनअघि मात्र हिम सम्झौता रेकर्डिङ्ग स्टुडियो मार्फत बजार मा आएकोे लोक देउडा गितमा तेजेन्द्र बिवस रावलको शब्द संकलनमा निर्माणमा भएको गितमा गायक थापालाइ गाईका पुष्पा बोहराले साथ दिएकी छन् । 

भने यस गितमा  राघव दिपेन्द्र सुनिता,सिर्जना लगाएतका कालाकारले अभिनय गरेका छन् । अ्मर साक्य ले सम्पादन गरेको यस गितको भिडियो निर्माण भने साई भिजन प्रालिले गरेको हो ।,तर यस गित भने दिपेन्द्र ऐरी को पहिलो पस्तुती रहेको छ । भने गितमा गायक थापाको निकै मेहनत रहेको छ । गाएक थापाले भने “लोक गीत बाट आफ्नो साङ्केतिक यात्रा सुरु गरेका थापा अहिले  उनको पहिलो देउडा लोकगीत दर्शक माझ लिएर आएका हुँ ”  तर गायक थापा उक्त गित दर्शक स्रोताले माया गर्नेमा बिश्वस्त हुनुहुन्छ । यस गितको डाइरेक्सन अनिश लामाले गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!