गजल

Posted on: 15 Apr, 2018

गजल 


हजारौंको भीडमा तिम्रै,तस्वीर आँखामा।

खोज्छ मन बस्न तिम्रै,न्यानो काखमा।।


स्पर्शका सुसेलीलीहरु,स्पन्द भई हृदयमा।

हात समाउंदै डुलेका ती, डाँडा पाखामा

यस बिषयमा तपाइको प्रतिक्रिया...!