साहित्य |


कविता: खिजिदेम्बा गाउँ

Posted on June 19, 2017 | views : 4253 |

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ । माथि हेर्दा सगरमाथा तल लिखु खोला बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।। हेर्दा मनै लोभ्याउने खिजि फलाटे बजार थोलेडाँडाको डिलबाट लगाउँला नजर । आफ्नै गाउँको खोलाबाट बिजुली बलेको खिजिदेम्बामा खेतिपाती नामै छ चलेको ।। बारी भ

Read More

कविता - के यहि हो गणतन्त्र ?

Posted on May 29, 2017 | views : 1798 |

महेन्द्र केसी मुख थुनिएको छैन  काम गर्ने हातहरु बाँधिएका छैनन् हिडडुल गर्न पनि रोकछेक छैन के म यसैलाई गणतन्त्र मानु । परिभाषा फेरिएको छ तर शासन फेरिएको छैन । राणा शासन भन्दा यहाँ गणतन्त्रमा लोक पीडित भनिरहेका छन् । सुत्र्तीको खोल टक्टकाएर गोजिको भुसाय टक्टकाएर एक सर्को तान्न पनि धौधौ छ  क

Read More

कविता– मनमोहन निलेकोलाई म कसरी राेजु

Posted on May 09, 2017 | views : 2121 |

-महेन्द्र केसी  इन्द्रेणी झै रंगिएको चुनावी माहोल तीन चार रंगहरू बाहेक आँखाले छुट्टाउन सकेको छैन किनकि लुप्त छन् ती रंगहरू केवल नाममा मात्रै सिमित बनेका छन्। प्रष्ट देखिएका ती रंगहरू मध्ये पनि म कुन रोजु अन्योलमा छु । चार तारा टल्किएको रातो,सेतो, हरियोे मिसिएको त्यो समूह हिजोदेखि निरन्तर त्यहि

Read More

तारा सुनुवारलाई अचानक भुपूमायाको यादले सताएपछि...

Posted on May 08, 2017 | views : 2258 |

-तारा सुनुवार बिर्सौ हौली । बिर्सि सकेयो हौली बयलपाटा तिमीले , चण्डिका,भागेश्वर, जनालीकोट,रिडिकोट चारैतिर बरपिपलै पिपलको छहारीले घेरिएकी थयौ साँफे,मंगलसेनको मायाले बिचमा बेरिएकी थियौ । तिम्रो आगनमा  सामिप्यताको भिड थियो  सुन्दर बगैचाभरी यौवनका फुलहरू ढकमक्क फसलाएकि थियौ  हरेक पल भुन

Read More

कविता- आखिर उहीँ साथीभाइको...!

Posted on April 28, 2017 | views : 2156 |

-महेन्द्र केसी खुला आकाशमा  चम्किरहेकाे त्याे तारा निहाल्थे म नजिकबाट  हरपल हरक्षण हर घडि सुनाैलाे माेतिझै टल्किरहने त्याे तारा देखि म  आफ्ना पिरव्यथाहरू  उसैमाथि थमाईदिन्थे बाेलाउथ्याे माइला, माइला ! भनी  गुन्जिन्थ्याे आवाज मेरा कानहरूमा त्यसैले पनि त्याे तारा मेराे लागि ख

Read More

"प्रिय"

Posted on April 28, 2017 | views : 6711 |

            दिपा नेपाल ओखलढुंगा,हाल : नेपालगञ्ज उनी अग्ला सुकिला छैनन् हँसिलो चेहरा र सुडौल छाती अहँ छंदै छैन उनी मुस्कुराउदा गाला सोहोरिएर  कानैको छेउमा पुग्छ उनको चिउँडोमा उम्रिएको छ तिखातिखा खरुकीको एक झ्याङ्  मनै सिरिङ्ङ हु

Read More

कविता-समुन्द्रकाे छाल ले हान्दा

Posted on April 26, 2017 | views : 2887 |

"अामाकाे अाशिर्वाद " यश धर्तिमा अाज मान्छेकाे परिचय दिने माैका दियाे अामा । समुन्द्रकाे छाल ले हान्दासहने बगर बन्नुनदि झै निसंकाेच हरपल बगेर सबैकाे रहर बन्नुभनी सिकायाे अामा ।अध्याराे अाैशीले गाजेकाे बेलापूर्णिमा अाउछभन्ने पूर्ण अशामा प्रतीक्षा गर्नु भनी सिकायाे अामा ।उदेश्यमा

Read More

तारा सुनुवारलाई मायाको यादले क्षीतिजनै च्यातु भएपछि...

Posted on April 25, 2017 | views : 1855 |

नजिकिन अब त छितिज छिचाेलु झै ला छ डमक्कै ढाक्ने अाकाश च्यातु झै ला छ। सात समुन्द्र पारीकाे अाभासलाई मुटुकाे ढुक ढुकिमा फ्याँकु झै ला छ । सहन सजिलाे थियाे कि रेटे बरू गला अाफ्नै मनलाई बेस्सरी झ्याँकु झै ला छ । यादहरूकाे झिनाे अासा बाकी रैछ अझै त्यै पनि वियाेगान्त कहानी लेखु झै ला छ । सपनी मात्रै

Read More

जुर्मुराउँदै प्रादेशिक साहित्य

Posted on April 23, 2017 | views : 1967 |

सास । बैशाख १०, बर्दिया । नेपालको भाषा, साहित्य, कला, सङ्गीत, नाटक लगायतका विधाहरुको संरक्षण, संवद्र्धनमा सक्रिय राष्ट्रिय निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले एक्लै देशभरीका भाषा, साहित्य, सङ्गीत, लोक कला र संस्कृति लगायतका विधा तथा यसका स्रष्टाहरुको खोजी कार्यमा समग्र दृष्टि पु¥याउन नसक्ने ठहर गर्दै न

Read More

तारा सुनुवारले चुम्बक बनेर तानेपछि...................

Posted on April 23, 2017 | views : 2574 |

तारादेवी सुनुवार  पोखिएको खुसि अनायास किन मनमा उमंग छाउथ्यो हाम्रो सामिप्यताले हो या, समयको बेगले हो निस्वार्थी खुसिहरू अंगालोभरि बोकेर  कहिले हासो  कहिले गुनासो हुन्थ्यो । हाम्रो आँगनमा सामियप्यताको घेरा लगाई मनमा आत्मियताको  लहरा झांगिएको थियो जीवनका उर्जाहरू मा‌लाएर दुबो झै फ

Read More

कविता -"नयाँ वर्ष

Posted on April 13, 2017 | views : 3126 |

-तारा सुनुवार स्वागत छ २०७४तिमीलाई देशमा संघियता डाेराउने बाटाे प्रष्ट गरि अाउ, तह तहमा भएकाे विवदलाई सुल्झाउने गरि अाउ । स्वागत छ२०७४ तिमिलाई दृष्टि फेर्न गाराे हुनेहरूलाई परिवर्तन काे साहास जुटाउने अाँट लिएर अाउ , बाटाे बिराएकाहरूलाई विन्दुमा पुराउने  विचार लिएर अाउ । स्वागत छ २०७४ तिमिलाई व

Read More

कविता -प्रदेश नं ४

Posted on April 06, 2017 | views : 1401 |

 –तारादेवी सुनुवार लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा एघार जिल्लाको भागै परेछ रोज्दा सार्वभौम सहितको  स्वतन्त्रता खोज्दा गोरखा, नवलपरासी आधा अरुलाई छोड्दा ।। प्रदेश नं चारमा पूरानो गोर्खा दरबार राम्रो मनोकामना पुरा गर्ने मनकामना माई हाम्रो  दुर्लुङकोट दुराडाडा चल्छ हावा सरर सुन्दर श

Read More

बसन्तको छहारी

Posted on April 05, 2017 | views : 1647 |

-तारा सुनुवार  हराभरा बनाउदै  वसन्त मगमगाउदै बनै भरी सुबास छरि अनन्त। कोईली को हो को हो डाली माथी बसी आनन्दमै डुबरहने चराहरू हाँसी । जिङरिङ उभिएको बर‌ै ती रूखमा मौलिदै छन जवानी छुन तछाड मछाड गरि पालुवा पाखामा । गड्याङ गुडुङ  आकास चम्कदै संदेश दिदैछ  वर्षायाम आयो भन्दै  हुर्

Read More

नेपाली स्रष्टा भारतको असम जाँदै

Posted on April 05, 2017 | views : 1148 |

चैत २३, काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन

Read More

राप्ती साहित्य परिषद्को अध्यक्षमा उपाध्याय निर्वाचित

Posted on April 04, 2017 | views : 3225 |

चैत २२, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार एवम् राससकर्मी कविता उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छ ।  परिषद्को सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक

Read More

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

Posted on March 26, 2017 | views : 4480 |

चैत १३, काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।  मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्

Read More

कर्ण दयालको 'आँखासामु' कृति लोकप्रिय

Posted on March 16, 2017 | views : 4585 |

चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गमको राजनिनि स्थानीय विकासको एजेण्डालाई गजलमार्फ रचेर प्रकाशित गरेपछि “जगल संग्रह आँखासामु” लोकप्रिय बनेको हो ।  प्रगतिसिल लेखक संघ बैतड

Read More

‘उपभोक्ता आफै सचेत हुनुपर्ने’

Posted on March 13, 2017 | views : 1157 |

फागुन ३०, काठमाडौँ । गुणस्तरीय समान, मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।  विश्व उपभोक्ता दिवसका अवसरमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग र उपभोक्ताहित संरक्षण मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘उपभोक्ताहित संरक्षण क

Read More

तिवारी पुरस्कार डा शर्मा र पाण्डेलाई

Posted on March 13, 2017 | views : 1133 |

फागुन ३०, काठमाडौँ । वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको १०६ औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ तथा रुद्रराज पाण्डेलाई ‘भीमनिधि तिवारी नाट्य पुरस्कार’ प्रदान गरिएको छ ।  पुरस्कारको राशि रु २५–२५ हजार छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र

Read More

पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार

Posted on March 13, 2017 | views : 1909 |

फागुन ३०, काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।  प्रतिष्ठानको आज बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका

Read More

होली पर्व : कविता

Posted on March 13, 2017 | views : 11561 |

रचना : कविगुरु यज्ञप्रसाद सुवेदी बर्दिया  होली खेलौं, होली हो आज । हाँसौँ खेलौँ, नेपाली समाज ।। सप्तरङ्गी फूल उनी, मेची काली टाँसौँ । नेपाल आमा हँसाएर, हामी सबै हाँसौँ ।। तराईमा धानको बाला, सुनजस्तै झुलाउँ । पहाडका डाँडापाखा, लाली गुराँस फुलाउँ ।। हासौँ खेलौँ .... विकृतिको विरुद्धमा, राँको ब

Read More

वैशाखबाट मिर्गौला प्रत्यारोपण निःशुल्क

Posted on March 10, 2017 | views : 3448 |

फागुन २७, काठमाडौं | सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख

Read More

नेपालीले अमेरीका बस्नु बेकार छ - (गजल)

Posted on March 08, 2017 | views : 7283 |

नेपालीले अमेरीका बस्नु बेकार छ डलरको लोभ भित्र फस्नु बेकार छ जन्म दिने बा आमाको हाल विर्सिएर पराईलाई अङ्गालोमा कस्नु बेकार छ आफ्नै देश फर्क भनि उर्दि जारी गर्दा  लाचार भइ त्यहि देशमा पस्नु बेकार छ जुन देशले हाम्रो श्रमको अपमान गर्छ त्यहि देशमा श्रम पसिन खस्नु बेकार छ पर्देशीको गुलाम अनि दास

Read More

मैले देखेको ः सल्यानमा अझै अन्धविश्वास हटेको छैन्

Posted on March 03, 2017 | views : 3397 |

फागुन २५ गते १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सल्यान खलंगाको टुडिखेलमा लोक गित प्रतियोगीता, कुर्सीदौड प्रतियोगीता, सडक नाटक र महिला हिसां विरुद्धको ¥यालि निकालीने महिला विकास कार्यालय सल्यानले जनाएको छ ।  यस विषयमा मेरो विचार र मैले देखेको ? खकेन्द्र केसी  सल्यान सदरमु

Read More