साहित्य |


विजयनगरमा हुने मुशायरा (गजल) कार्यक्रममा प्रचण्डले सम्वोधन गर्ने

Posted on February 19, 2019 | views : 4519 |

माधव बेल्वासे । फागुन ७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम हुने भएको छ । कार्यक्रमले विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय तथा भारतिय कविहरुले मुशायरा गाउँने कार्यक्रमको रहेको छ ।मंगलवार पत्रक

Read More

प्रधानमन्त्रीद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

Posted on February 02, 2019 | views : 2757 |

माघ १९, काठमाडौँ | वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस

Read More

जो ५० वर्षपछिका लागि लेख्थे

Posted on January 24, 2019 | views : 2244 |

शरद शर्मा । माघ १०, काठमाडौँ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ ।  लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले

Read More

नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न

Posted on December 30, 2018 | views : 2663 |

पुष १५, काठमाडौँ | नेपाली साहित्यको क्षेत्रमा बिगत आधा दशक देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न भएको छ । हेटौंडालाई कर्म थलो बनाएर साधनारत युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता बाचन सहित

Read More

कविता-सानो संसार

Posted on December 30, 2018 | views : 4577 |

  --दीपेन्द्र सरकार कुनै प्रलय नै आउने त छैनन कुनै आँधी बेरीन भोकमरी नै छाउने छआधा दिनमा अन्धकार बनेरसायद बत्ती बाल्नु पनि पर्नेछैनत्यो दिन चक्रपथ, चाबहिल पनि उस्तै हुनेछत्यही जाम, तेहि सकसके थापाथली, के बल्खुसबै सदाझैँ उस्तै उस्तैत्यो दिन, पशुपतिनाथमा पनिउहि धुनमा घन्ट बज्नेछसाँझमा आरती उसरी न

Read More

फिल्म गोपीको प्रवर्द्धन गर्न कविता प्रतियोगिता आह्वान

Posted on December 26, 2018 | views : 2306 |

पुस ११, काठमाडौं | आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात ज

Read More

हराएकाहरुको कथा

Posted on December 10, 2018 | views : 2388 |

हराएकाहरुको कथा  हराएकाहरुको कथा र बाँच्नेहरुको व्यथा बिच कतै लुकेका छन् जिन्दगीका आसाहरु। माथी आकाशमा हेर्दै कालो बादलको चौघेरामा निस्सारिएका र हराउन वाध्य परेका वा पारिएका ती जुन र ताराहरु। सम्झन्छु ती जुनतारा र भन्न मन लाग्छ एकदिन यसरी हराउनु छ  जसरी हराइरहेछन् जुनेली रातमा जुनकीरीहरु

Read More

कसरी सास फेर्ला मेरो मित्रले ?

Posted on December 04, 2018 | views : 2314 |

संसार  एक्लै जित्न खोज्छन्  त्यसैले त,  ताली बजाउन  त्यस्तै त्यस्तै मित्र रोज्छन् ।  मौन बसें म,  कस्तो लाग्यो मित्र ? भनेर  अझ उल्टै झर्को लाग्ने गरी  सोध्छन्। आफूले जिते  अरूको हारमा बुल्डोजर चलाउँछन्  आफुले हारेको दिन  अरुको खुसीमा आर्यघाटम

Read More

रेग्मीको ‘हरितारा’ खण्डकाव्य विमोचित

Posted on November 25, 2018 | views : 4456 |

मङ्सिर ९, पर्वत (रासस) | कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो ।  गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विख

Read More

ज्यामिरे गाउँको सम्झनामा

Posted on November 23, 2018 | views : 2763 |

हर्मीकोटको फेदमा छ मेरो सानो गाउँ । माया लाग्छ जन्मिएर हुर्किएको ठाँउ ।। जताततै हरियाली सुगन्धित छ गाउँ । गोर्खा जिल्ला हर्मी ज्यामिरे हो नाउँ ।। पहिलो अँखा खुल्यो मेरो यहि ठाउँमा आधा जीबन बितिसक्यो यहि गाउँमा।। चेपे खोला खार खोला अनि बुढी खोला। ज्यामिरे जस्तो रमाइलो अरु कुन ठाँउ होला।। बन पाखा ज

Read More

कविता महोत्सवका लागि २० कविता छनोटमा, को को छनोटमा परे ? (नामावलीसहित)

Posted on November 19, 2018 | views : 4194 |

मङ्सिर ३, नुवाकोट | नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ ।  विभिन्न माध्यमबाट

Read More

न्यायालयको ढोकामा तालाबन्दी छ...

Posted on November 19, 2018 | views : 4453 |

सरस्वती अधिकारी (खुशी) हिजोआज,  के गाउँ, के शहर  के बाहिर के घर नारीको अस्मिता धरापमा छ तपाइँ पत्याउनुस या नपत्याउनुस आजकाल जमाना खराबमा छ *** ती यौन पिपासुहरुको कुरा के गर्नु र यहाँ ? जब, आफ्नै बाबु र दाजुभाइबाटै बलात्कृत हुन्छिन् अनि ऊनि आफनै परिवारबाट नै तिरस्कृत हुन्छिन हिजोआज उनलाई &n

Read More

पाँचथरमा पनि मनाइयो देवकोटाको जन्मजयन्ती

Posted on November 07, 2018 | views : 2551 |

कमल घिमिरे।कार्तिक२१।पाँचथर,  पाँचथरको फिदिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय दशौं जन्म जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि   मनाइएको छ। फिदिम बजार स्थित देवकोटा चौक मा पाँचथरे साहित्यिक स्रष्टाहरु भेला भइ देवकोटाको फोटोमा माल्यार्पण गरेपछि उपस्थित साहित्यकारहरूले साहित्यिक

Read More

पर्वतमा एकैसाथ दुई कृतिको विमोचन

Posted on November 07, 2018 | views : 2456 |

कुश्मा, पर्वत । कार्तिक २१, पर्वत साहित्य सङ्गम कुश्मा पर्वतको आयोजनामा ११० औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइनुका साथै दुईवटा साहित्यिक कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम कुश्मामा आयोजित एक भब्य कार्यक्रममा धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत जिल्लाका स्रष्टा सर्जकहरुले

Read More

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

Posted on October 25, 2018 | views : 3596 |

कात्तिक ८, भीमदत्तनगर (रासस) |  “साफेँबगर पाटन बजार, दिपायलको गढी,  म माया सुवाकै मान्दो, सबैभन्दा बढी,  तँ आए बाजुराबाट, म आउँला बैतडीबाट,  डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।”  बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि ब

Read More

नयाँ शिराबाट शुभकामना !

Posted on October 15, 2018 | views : 4232 |

प्रभात सुवेदी । असोज २९, बर्दिया । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ । शिक्षा, स्वास्थ, कृषि, विकास र सम्भावनाका अनेकन क्षेत्रहरुलाई केलाएर विभिन्न लेखहरु समेटी तयार पारिएको यो पत्रिकाको आज प्रमुख जि

Read More

गजलमा बल्यो बर्दिया !

Posted on October 13, 2018 | views : 4913 |

प्रभात सुवेदी । असोज २७, बर्दिया । समाजमा व्याप्त कुरिती र कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्ने उद्देश्यका साथ कृष्णसार पाठक मञ्च बर्दियाले आज टिकटमा गजल साँझ भव्यताका साथ सम्पन्न गरेको छ । बर्दिया जिल्लाका आधा दर्जन स्रष्टाहरुबाट गजल वाचन गरिनुका साथै विभिन्न साङ्गीतिक प्रस्तुतीहरुका साथमा

Read More

कविता- मैले के दिएँ उसलाई ?

Posted on October 10, 2018 | views : 3440 |

आज धेरै वर्ष पछाडि उसलाई  भोकसङ्गै कुस्ती लडिरहेको देखिरहेछु  रूप छ तर रङ्ग छैन उसमा शरीर छ केवल खोक्रो  तर जवानीको आगो निभेको छ  सुकेको ओंठ छ तर मुस्कानले  फकेटाहाली आकाश उडिसकेको छ  परिस्थितिको लहराले बेरिरहेको छ उसलाई  कहिल्यै फुत्कने नसक्ने गरी  यी दिनहरूम

Read More

कुम्मायकमा गजल प्रतियोगिता सम्पन्न ।

Posted on October 08, 2018 | views : 2444 |

 कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट सम्मान तथा सुभकामना आदान प्रदान कार्यक्रमा कुम्मायक स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको हो । कुम्मायक–कुसायक साहित्य प्रतिष्ठानको आयोजनामा सं

Read More

नाम उपन्यासमा मेरै जीवनीको कथा समावेश गरिएको महसुस भयो सांसद पदम गिरी (भिडियो)

Posted on October 06, 2018 | views : 1959 |

शिला पाण्डे (कुश्मा) पर्वत ।  सांसद पदम गिरीले नाम उपन्यासमा आफ्नै जीवनका उतारचढाबलाइ समावेश गरिएको बताएका छन् ।  नबराज बरालको पहिलो कृति नामको कुश्मामा भएको परिचर्चा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता गिरीले उपन्यास नाममा राजनीतिमा होमिएको एक गरिब परिवारको  पात्रको माध

Read More

कविता - मुर्दै मुर्दाको पहाड़

Posted on October 04, 2018 | views : 2108 |

माहाभूकम्प विपत्तिले गर्दा  आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक  सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ ।  जतैततै चोटैचोट् र घावै घाउ  मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म  रगतमा देशको गन्ध आउने &nb

Read More

सर्वाधिक राशि पुरस्कारसहितको राष्ट्रिय कविता महोत्सव नुवाकोटमा हुँदै

Posted on September 16, 2018 | views : 3939 |

भदौ ३१, नुवाकोट | नुवाकोटमा आगामी मंसिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको कबिता महोत्सवमा सहभागी हुन कार्तिक १५ सम्म कविता उपलव्ध गराउन आयोजकले आग्रह गरिएको छ ।  तोकिएको समयसीमा भित्र प्राप्त कविता मध्येबाट पहिलो चरणका निर्णायकल

Read More

गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थी सम्मानित

Posted on September 11, 2018 | views : 4218 |

प्रेम सुनार | भदौ २६ गुल्मी | गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थीलाई पत्रकारहरुको एक संगठनले आज सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो  सातौं जिल्ला अधिवेशनका अवसरमा पन्थीलाई सम्मान गरेको हो । रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पन्थीले लामो स

Read More

कविता: हुदैन कन्यादान

Posted on September 11, 2018 | views : 1794 |

भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना  कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा  दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा  पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई  छोरी नभई रहन्न संसार यहाँ भन्देउ सबैलाई।  हुर्काई बढाई छोरी पठाई दाईजो दिएर यह

Read More