साहित्य |


धर्मानन्द भट्टको बेजोड कविता : सङ्लो नेपाल

Posted on June 03, 2018 | views : 640 |

सङ्लो नेपाल                     धर्मानन्द भट्ट   दानी स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि धीरोदात्त , दिमागदार जगमा झन् भाग्यमानी पनि । फालोस् द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी गर्ने होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

Read More

बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

Posted on June 03, 2018 | views : 705 |

जेठ २०,  तनहु |‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ ।  तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाड

Read More

उनान्सय वर्षीय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

Posted on May 21, 2018 | views : 440 |

जेठ ७ काठमाडौँ | राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ ।  मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो ।  आन्तरिक रक्तस्राव भएपछि हाई केयर यु

Read More

तिमीले सोह्र सृङ्गार सजाएर आयौ...

Posted on May 14, 2018 | views : 1002 |

तिमीले सोह्र सरिङ्गार सजाएर  आयौ। मुसुक्क  हाँसी  अलीकती लजाएर आयौ। --- तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला दामी शरिरमा रातो सारी टँजाएर आयौ।। बैरोको पनि कान  खुल्यो त्यो आवाज सुनि छमछम पाउजु खनखन चुरा बजाएर आयौ।। --- चट्ट  सुहाएको  मेहेन्दी अनि  गाजल  पनि स

Read More

डोटीमा काफल खाएर रचना वाचन

Posted on May 10, 2018 | views : 820 |

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो ।  काफल खाएर कविता वाचन र उद्धघाटन गरे

Read More

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ

Posted on May 09, 2018 | views : 570 |

सरस्वती अधिकारी (खुशी) देशमा बसि वेदेशिको गुणगान गाए पो राष्ट्रवाद हुन्छ  लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो राष्ट्रवाद हुन्छ || भोकमरीले सताएर के भो जनता त मर्ने हुन्  यहाँ  मिठा स्वप्ना देखाई भाषण सुनाए पो राष्ट्रवाद हुन्छ || सिटामोल नपाएर तड्पीन्छन जनता, के मतलव भो  रुघाखोकी

Read More

गजल

Posted on May 01, 2018 | views : 574 |

स्कुल भित्र किताबको प्रती मामुली लाग्छ । नबुझ्दासम्म  आफ्नो धर्ती मामुली लाग्छ । पछी पो सम्झी - सम्झी  रुन्छन मान्छेहरु गुरुले दिएको उपदेस अर्ती मामुली लाग्छ । जब आमा  बन्ने छन त थाहा पाऊने छन् आज आमाको चर्ती-फर्ती मामुली लाग्छ।। आफु  खाडीको  तापमा  जल्दा  सम्झि

Read More

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

Posted on April 27, 2018 | views : 527 |

बैशाख १४ काठमाण्डौ | बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोली

Read More

रत्नपार्कमा एक दिन... अँधेरी रातमा !

Posted on April 21, 2018 | views : 1583 |

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।  जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त छन् । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाहरु, हरिणको

Read More

साहित्यकार श्रेष्ठको निधन

Posted on April 20, 2018 | views : 360 |

वैशाख ७ काठमाण्डौ | साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवार स्रोतले जनाएको छ ।  श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको देब्रे हातको

Read More

गजल

Posted on April 15, 2018 | views : 405 |

गजल  हजारौंको भीडमा तिम्रै,तस्वीर आँखामा। खोज्छ मन बस्न तिम्रै,न्यानो काखमा।। स्पर्शका सुसेलीलीहरु,स्पन्द भई हृदयमा। हात समाउंदै डुलेका ती, डाँडा पाखामा

Read More

गजल

Posted on April 15, 2018 | views : 494 |

गजल टुटि सक्यो यो मुटु माया नगर साथी सम्झेर तिमीलाई काटेँ हजार राती माया खेलौना होइन नखेल भावनासंग यो ईश्वर म पुजारी हुँ प्रिय नहान लाती रंगीन थियो यो दिलमा तिम्ले कोरेको सपना गयौ तिमी र संगै चढाए फुलपाती पैसाले चिनायो मान्छे, बैँसले देखायो हर्कत संगतले डुबाए पनि विश्वासले उठायो माथि मखान्न हार

Read More

‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

Posted on April 15, 2018 | views : 453 |

वैशाख २ काठमाडौँ । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।  कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्

Read More

'हिजो र आजका कथा' प्रकाशित

Posted on April 15, 2018 | views : 668 |

वैशाख २ काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भाग

Read More

कसरी रहलान् एकै जंगलमा दुई शेर ?

Posted on April 12, 2018 | views : 459 |

चैत २९, काठमाडौँ | एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा जंगलमा दुई शेर सिंह भए भने राज कसले चलाउने भन्ने विषयमा ठुलो लडाईँ हुन्छ ।  केही स

Read More

मनको रानीको प्रतीक्षा

Posted on April 08, 2018 | views : 368 |

मनको रानीको प्रतीक्षा रात ढल्किदै थियो, म पनि मीठो सपनीको प्रतीक्षामा थिए । शुभ सपनीको स्वागतको लागि उनीलाई रातो कार्पेट विछ्याइएर १९ तोप सलामीले मेरा सेना "उनको र मेरो" भेट गराउने तर्खरमा थिए।  तोप पड्किएको आवाज गुञ्जाहट थियो, विडम्बना त्यो तोपको आवाज नभई मौसमी आवाज थियो। उकुसमुकुसले यताउता छट

Read More

रोल्पामा बृहत् साहित्य सम्मेलन, एक लाखको पुरस्कार

Posted on April 04, 2018 | views : 1155 |

चैत २१, रोल्पा | बृहत् साहित्य सम्मेलनको अवसरमा रोल्पामा राष्टिय कविता प्रतियोगिता पनि हुने भएको छ । आउँदो जेठमा हुने उक्त प्रतियोगिताका लागि १ लाखको पुरस्कार विनियोजन गरिएको छ । बृहत साहित्य सम्मेलन मूल आयोजक समितिको आज लिबाङमा बसेको बैठकले उक्त विनियोजित पुरस्कार पारित गरेको हो । मूल आयोजक समितिक

Read More

रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार

Posted on March 27, 2018 | views : 1366 |

मनिषा राई  | चैत १३, रोल्पा | रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार गरिएको छ ।  रोल्पा नगरपालिकाको आयोजनामा मिति २०७५ जेठ १५ देखि १७ गते ३ दिन  सम्म सन्चालन हुने सम्मेलनको लागि चित्रकार रामचन्द्र श्रेष्ठले लोगो तयार गर्नुभएको हो । जसलाई हिजो बसेको बैठकबाट पारित गरिए

Read More

जानकी साहित्य पुरस्कार सुव सेनलाई

Posted on March 26, 2018 | views : 629 |

प्रेम सुनार/चैत्र १२, गुल्मी। किरण पुस्ताकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार”  साहित्यको क्षेत्रमा सुव सेनका नामले लेखन क्षेत्रमा लागेका बाँझकटेरीका र्सुर्यबहादुर सेनलाई  प्रदान गर्ने निर्णय गरेको छ ।  हिजो गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गदै यस वर्षको जानकारी साहि

Read More

आधुनिक गीत प्रतियोगिता अन्तर्गत ७ नम्बर प्रदेशबाट तीन जना छनोट

Posted on March 21, 2018 | views : 669 |

प्रकाश बम | चैत ७, डोटी | रेडियो नेपालले ६८ औँ बार्षिकोत्सवका अवसरमा गरिरहेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका लागि ७ नम्बर प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गरेको छ । तीनजना प्रतियोगी कलाकारहरुलाई छनोट गर्दै आज प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको हो ।  रेडियो नेपाल प्रदेश प्रसारण केन

Read More

जन्मस्थली कविता कृति लोकार्पण

Posted on March 11, 2018 | views : 573 |

फागुन २७, बर्दिया | धर्मानन्द भट्टद्वारा रचना गरिएको "जन्मस्थली" छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती,काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोक

Read More

खोटाङमा पच्चीसौ राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु

Posted on March 09, 2018 | views : 626 |

चिसाङ शेर्पा/फागुन२५, खोटाङ | २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन दिक्तेलमा शुरु भएको छ । नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकोको संयुक्त आयोजनामा शुक्रबारदेखी जिल्ला समन्यव समितिको समिक्षालय हलमा दुईदिने सम्मेलन शुरु भएको हो । जिल्ला तथा

Read More

न्यू​ ​योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

Posted on February 26, 2018 | views : 838 |

फागुन १४, अमेरिका । २०१८ का दिन न्यू​ ​योर्क​ ​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम

Read More

नारी कवितामा आमा, छोरी र पत्नीको पीडा

Posted on February 23, 2018 | views : 851 |

फागुन ११, काठमाडौँ । ‘अखबारहरु सनसनीपूर्ण बनाउँछन्  मात्र महिलाहरु समाचार हुन्  पत्रिका बिकाउने  अखबारहरु लुटिएको अस्मिता बोकेर आउँछन्...’(डा रजनी ढकाल)  दुई युवा कविले आज नेपाली नारीका दुःखसुखका अनुभूति र हिंसालाई काव्यमार्फत पोखेका छन् । जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको ‘अ

Read More